Hamro Sanchar

जाजरकोट जिल्लालाई ८४ सालमा बाल बिवाह, बाल श्रम र बाल हिंसा मुक्त जिल्ला घोषणा गर्न साँझा प्रतिवद्धता

March 11, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटका सात वटै पालिकालाई २०८४ सालसम्म बालबिवाह, बाल श्रम र बाल हिंसा मुक्त जिल्ला घोषणा गर्न साँझा प्रतिवद्धता जाहेर गरिएको छ । जिल्ला समन्वय समिति, पालिकाका जनप्रतिनीधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित...बाँकी

भेरीमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईयो ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

March 10, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरेर ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, वडा कार्यालय, पाँचतारा युवा संरक्षक मंच, वल्डभिजन, वडा स्तरीय महिला...बाँकी

विभिन्न कार्यक्रमको आयोजना गरेर छेडागाडमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

March 9, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरेर ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र छेडागाड नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयुक्त आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरेर...बाँकी

जाजरकोटमा प्रहरी निरीक्षकको पुत्ला दहन

March 9, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा एक प्रहरी निरीक्षकको पुत्ला दहन गरिएको छ । भेरी नगरपालिका–३ थाप्ले निवासी समाजसेवी विश्वविक्रम शाह लगायतका सर्वसाधारणलाई कुटपिट तथा दुब्यर्वहार संलग्न प्रहरी निरीक्षकको पुत्ला दहन गरिएको हो । जिल्ला सदरमुकाम खलंगाका स्थानीय...बाँकी

״महिला सशक्तिकरणमा शिक्षा क्षेत्रको भूमिका”

March 8, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, विचार, समाचार
“Digit All: Innovation and Technology for Gender Equality״ भन्ने अन्तरराष्ट्रिय नारा र “लैंगिक समानताको वलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिलाको पहुंच विस्तार” भन्ने राष्ट्रिय नारा सहित मनाईंदै गरेको ११३ औं अन्तरराष्ट्रिय महिला दिवश, २०७९ का...बाँकी

भेरी नगरपालिकामा बाल अधिकार समिति गठन

March 8, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकामा नगर उपप्रमुख सिता जैसीको संयोजकत्वमा नगर स्तरीय बाल अधिकार समिति गठन भएको छ । बाल अधिकार सुनिश्चित, संरक्षणको सवाललाई सम्बोधन गर्न भेरी नगरपालिकामा नगर स्तरीय बाल अधिकार समितिको गठन गरिएको हो । मंगलबार...बाँकी

कर्णाली प्रदेश समाज जापानको महाचिवमा जाजरकोटका हिम प्रकाश थापा निर्वाचित

March 7, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कर्णाली प्रदेश समाज जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अबिधेशनले कर्णाली प्रदेश समाज जापानको महाचिवमा जाजरकोटका हिम प्रकाश थापा निर्वाचित भएका छन् । दोस्रो अधिवेशनले अध्यक्षमा कृष्ण बहादुर शाही, उपाध्यक्षमा भिम प्रसाद...बाँकी

शिक्षक संघ जाजरकोटको अध्यक्षमाः– बस्नेत

March 7, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेपाली काँग्रेस पार्टीको शुभेक्षुक संगठन नेपाल शिक्षक संघ जाजरकोटको अध्यक्षमा नारायणी मावि कार्कीगाँउका प्रधानाध्यापक गणेशकुमार बस्नेत निर्विरोध निर्वाचित भएका छन् । संघको नबौ जिल्ला अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । संघको...बाँकी

प्रहरी कुटपिटका विरुद्धमा खलंगामा प्रदर्शन

March 7, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा एमाले जाजरकोट सचिवालय सदस्य विश्वविक्रम शाहलाई प्रहरीले सोमवार बेलुका गरेको कुटपिट तथा अभद्र ब्यवहारको विरोधमा जिल्ला सदरमुकाम खलंगामा प्रर्दशन गरिएको छ । कुटपिटको विरोधमा निकालिएको...बाँकी

छेडागाड नगरपालिकाद्धारा पाँचतारा र सेभ द चिल्ड्रेन सम्मानित

February 28, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिकाले पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनलाई सम्मान गरेको छ । १३ औं नगरसभा तथा छैटौ विद्यायन अधिवेशनको अवसरमा छेडागाड नगरपालिकाले पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनलाई सम्मान...बाँकी