Hamro Sanchar

नेकपा (माओवादी केन्द्र) जाजरकोटबाट गठबन्धन संयन्त्रको अबधारणा सार्वजनिक

April 19, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जाजरकोले गठबन्धन संयन्त्रको अबधारण सार्वजनिक गरेको छ । पार्टी कार्यालय खलंगामा मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर नेकपा (माओवादी केन्द्र), जाजरकोटले गठबन्धन संयन्त्रको अबधारणा सार्वजनिक गरेको हो । यही बैसाख...बाँकी

छेडागाड नगरपालिकामा बाल अधिकार समितिको बैठक सम्पन्न

April 14, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिकामा बाल अधिकार समितिको बैठक सम्पन्न भएको छ । बाल अधिकारका सवालहरुका बिषयमा छलफल गरी सम्बोधन गर्न बाल अधिकार समितिको बैठक सम्पन्न भएको हो । बालबालिकास‘ग सम्बन्धित नीतिहरु, कार्यबिधीहरु, निर्देशिकाहरु, बाल कल्याण अधिकारको नियुक्ति,...बाँकी

छेडागाडका ३ वटा बिद्यालयलाई कम्प्युटर सेट हस्तान्तरण

April 7, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, शिक्षा, स्वास्थ्य, समाचार
सुचना प्रबिधीमा बिद्यालयको पहुँच बृद्धि गरी श्रृजनात्मक शिक्षण सिकाई क्रियाकलाप गर्न ल्यापटप हस्तान्तरण गरिएको छ । छेडागाड नगरपालिकामा पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सन्चालित सहयात्रा दोस्रो परियोजना मार्फत ३ वटा...बाँकी

छेडागाडमा बैयक्तिक शैक्षणिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

April 7, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
छेडागाड नगरपालिकामा अपाङ्गता भएका बालबालिकाका लागी समाबेशी शिक्षा र बैयक्तिक शैक्षणिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । छेडागाड नगरपालिकाका २३ वटा सामुदायिक बिद्यालयका २३ जना शिक्षकहरुको सभागितामा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको...बाँकी

बारेकोटमा दुई दिने निशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न

April 6, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
बारेकोट गाउँपालिकाको लिम्सामा निशुल्क दुई दिने मोतिविन्दु शल्याक्रिया शिवीर सम्पन्न भएको छ । मंगलबार र बुधबार संचालन गरिएको शिविरलाई बिहिबार बिहान औपचारिक कार्यक्रमको आयोजना गरेर सम्पन्न गरिएको छ । आधारभुत गाउँ अस्पताल लिम्सामा रहेको वीरेन्द्र...बाँकी

कुशे गाउँपालिकामा सुत्केरी, गर्भवती र एकल महिलासंग उपाध्यक्ष

April 3, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुशे गाउँपालिकामा सुत्केरी, गर्भवती र एकल महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि तय गरेको सुत्केरी, गर्भवती र एकल महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका ९ वटै...बाँकी

छेडागाड नगरपालिकामा २४ जनालाई अपाङ्गता सहायता सामाग्री वितरण

April 3, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिकामा २४ जनालाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटद्धारा संचालित सहयात्रा दोस्रो परियोजनाको आयोजनामा २४ जनालाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको हो । अपाङ्गता...बाँकी

रुकुमपश्चिमको मुसीकोटमा तीन दिने अपाङ्गता समाबेशी बिकास तालिम सम्पन्न

March 30, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार
रुकुमपश्चिमको मुसीकोटमा तीन दिने अपाङ्गता समाबेसी बिकास तालिम सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ, सुर्खेतद्धारा संचालिन एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले तीन दिने अपाङ्गता समाबेसी बिकास तालिम सम्पन्न गरेको हो । रुकुमपश्चिम,...बाँकी

नेपाल सरकारबाट गत फागुन २९ गते प्रकाशित राजपत्रमा राष्ट्रिय शहिदको सुचीमा सुचिकृत नामावलीहरुः

March 18, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेपाल सरकार बाट शहीद घोषणा गरेको सूचना (६४)_compressed It appears your web browser doesn\’t support iframes.  ...बाँकी

साक्षर जिल्ला घोषणा भएको ७ बर्षपछि भेरी र नलगाडमा १८८ बालिका विद्यालय भन्दा बाहिर

March 17, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट साक्षर जिल्ला घोषणा भएको ७ बर्ष पुरा भएको छ । १५ देखि ६० बर्ष उमेर समुहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि २०७२ साल फागुन २८ गते जाजरकोट जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको थियो ।...बाँकी