Hamro Sanchar

नलगाडमा स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न

February 28, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिकाको दल्लीमा स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ । नलगाड नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र, बनेपाको संयुक्त आयोजनामा एक दिने स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न भएको...बाँकी

नलगाडमा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतनामुलक गोष्ठी सम्पन्न

February 28, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाको दल्लीमा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय, जाजरकोट र नलगाड नगरपालिकाको संयुक्त आयोजनामा सोमबार आत्महत्या न्युनिकरण सम्बन्धि सचेतनामुलक गोष्ठी सम्पन्न भएको हो । उक्त गोष्ठीमा जिल्ला प्रहरी...बाँकी

२८ बुँदे घोषणा–पत्र जारी गर्दै नलगाड शैक्षिक अन्तरक्रिया एवं बहस सम्पन्न

February 25, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिकाले आयोजना गरेको शैक्षिक अन्तरक्रिया एवं बहस कार्यक्रम बिहिबार दल्लीमा सम्पन्न भएको छ । २८ बुँदे घोषणा पत्र जारी गर्दै उक्त अन्तरक्रिया एवं बहस कार्यक्रम सम्पन्न भएको हो । जाजरकोट जिल्लाको क्षेत्र नं. १...बाँकी

शाहको अध्यक्षतामा १५ सदस्य राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको जिल्ला कार्यसमिति निर्वाचित

February 25, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्ला सदरमुकाम खलंगामा सनिबार राष्ट्रिय स्वास्थ्यकर्मी संगठनको प्रथम एकता जिल्ला अबिधेशन सम्पन्न भएको छ । अधिवेशनले अमर जंग शाहको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । सम्पन्न प्रथम एकता जिल्ला अधिवेशनले उपाध्यक्षमा प्रेम...बाँकी

युनियन लाईफ इन्स्योरेन्स कम्पनीद्धारा ५ लाख १८ हजार मृत्यु दावी भुक्तानी

February 25, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
युनियन लाईफ इन्स्योरेन्स कम्पनीले सनिबार मृत्यु दावी ५ लाख १८ हजार रकम भुक्तानीको चेक हस्तान्तरण गरेको छ । जिल्ला सदरमुकाम खलंगामा शोक सभाको आयोजना गरेर कम्पनीले मृत्यु दावी ५ लाख १८ हजार रकम भुक्तानीको चेक...बाँकी

जन्ते लेकमा टेलिकमको फोरजी सेवासहितको टावर संचालन

February 22, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, पत्रपत्रिका, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
जिल्लाको बारेकोट गाँउपालिकाको जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । मंगलबार सेपूखोलामा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य बेदराज सिंहले एक कार्यक्रमका विच टावरको उद्घाटन गर्दै फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको...बाँकी

माधव कुमार नेपाल राष्ट्रपतिको उमेरदवार बनेमा नेकपा एमालेलाई स्वीकार्य हुन्छः–योगेश भट्टराई

February 22, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नजिकिदै गरेको राष्ट्रपति निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल उमेरदवार बनेमा नेकपा एमाले पार्टीलाई स्वीकार्य हुने पार्टी सचिव योगेश भट्टराईले बताएका छन् । प्रेस चौतारी नेपाल, जाजरकोटले बुधबार आयोजना गरेको पत्रकार भेटघाट...बाँकी

पाँचतारा युवा संरक्षक मञ्चद्धारा पढाई शिवीर सहजकर्ताको क्षमता विकास तालिम संचालन

February 21, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा पढाई शिवीर सहजकर्ताहरुको क्षमता विकास तालिम संचालन गरिएको छ । भेरी नगरपालिका–७, ८, ९, १९ र १२ का सहजकर्ताहरुका लागि पाँचतारा युवा संरक्षक मंच, जाजरकोट र वल्र्ड भिजन इन्टरनेसनल नेपालले सोमबारदेखि क्षमता...बाँकी

जाजरकोट निर्वाचन (क) को शैक्षिक सुधार गर्न नलगाड नगरपालिकाले शैक्षिक बहसको आयोजना

February 20, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिकाले यही फागुन १० गते शैक्षिक बहसको आयोजना गरेको छ । जाजरकोट जिल्लाको निर्वाचन (क) को शैक्षिक सुधार गर्न नलगाड नगरपालिकाले शैक्षिक बहसको आयोजना गरेको हो । ११ गते आयोजना गरिएको शैक्षिक बहस कार्यक्रम...बाँकी

शैक्षिक सुधारका लागि कुशे–९ मा हेलो अध्यक्ष कार्यक्रम संचालन

February 19, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
कुशे गाउँपालिकाको वडा नं. ९ ले शैक्षिक सुधारका लागि ‘हेलो अध्यक्ष कार्यक्रम’ संचालनमा ल्याएको छ । गत पुस महिनाको १० गते बसेको वडा समितिको बैठकबाट ‘शैक्षिक सुधार कार्यविधी–२०७९’ पारित गरी ‘हेलो अध्यक्ष कार्यक्रम’ संचालनमा ल्याईएको...बाँकी