Hamro Sanchar

छेडागाडमा बालबालिकासंग भलाकुसारी

May 24, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
छेडागाड नगरपालिकामा बालबालिकासंग भलाकुसारी गरिएको छ । बाल आवाज सम्बोधन तथा बालमैत्री योजना तर्जुमा गर्न बालबालिकासंग सरोकारवालाहरुले भलाकुसारी गरेका हुन् । नगर बाल अधिकार समितिको आयोजनामा बालबालिकासंग भलाकुसारी गरिएको थियो । सेभ द चिल्ड्रेन तथा...बाँकी

छेडागाडको ६ नम्बरलाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा

May 20, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
छेडागाड नगरपालिकाको ६ नम्बरलाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा गरिएको छ । सुक्रबार बिशेष कार्यक्रमको आयोजना गरेर ६ नम्बर वडालाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा गरिएको हो । नगरपालिकाले जारी गरी कार्यान्वयनमा ल्याएको...बाँकी

गोपनियता र मर्यादाको सम्मान गर्न जाजरकोटमा बाल सम्बेदनशिल पत्रकारिता तालिम सम्पन्न

May 18, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बालबालिकाहरुको गोपनियता र मर्यादाको सम्मान गर्न जिल्ला सदरमुकाममा तीन दिने बाल सम्बेदनशिल पत्रकारिता तालिम सम्पन्न भएको छ । खलंगा स्थित आरआर भेरी ग्रिन गेष्टहाउसको सभाहलमा सोमबारदेखि सुरु भएको बाल सम्बेदनशिल पत्रकारिता तालिम बुधबार सम्पन्न भएको...बाँकी

जाजरकोटको खलंगामा बाल सम्बेदनशिल पत्रकारिता तालिम सुरु

May 16, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा बाल सम्बेदनशिल पत्रकारिता तालिम सुरु भएको छ । जिल्लामा कार्यरत पत्रकारहरुमा तत्परता पैदा गर्न सोमबारदेखि तीन दिने बाल सम्बेदनशित पत्रकारिता तालिम सुरु भएको हो । पहाडी क्षेत्र विकास अभियान जाजरकोट अध्यक्ष प्रदिप...बाँकी

जाजरकोटमा ८ हजार बढी पशुचौपाया लम्पी स्किन रोगबाट संक्रमित

May 13, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोटमा जिल्लाभर लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । प्रकोपबाट जिल्लाभरमा ३ सय ८३ वटा पशु चौपाया मरेका छन् । पशुचौपायाको घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागमा गिर्खा देखा पर्ने, उच्च...बाँकी

समृद्धिलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याउछौंः–मन्त्री सिंह

May 11, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
समृद्धिलाई प्राथमिकतामा राखेर आगामी बर्षको बजेट तथा कार्यत्रम ल्याउने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले बताएका छन् । नलगाड नगरपालिका–३ कैना स्थित सूर्योदय माध्यामिक विद्यालयको ३६ औं स्थापना दिवस तथा रजत...बाँकी

जाजरकोटको खलंगामा व्यूर्टी पालर तालिम समापन

May 9, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा व्यूर्टी पालर सम्बन्धिको ४५ दिने तालिम सोमबार समापन भएको छ । औपचारिक कार्यक्रमको आयोजना गरेर सोमबार व्यूर्टी पालर सम्बन्धिको ४५ दिने तालिम समापन भएको हो । राष्ट्रिय आदीबासी जनजाति महिला महासंघ जिल्ला...बाँकी

जाजरकोटमा वादी समुदायलाई मादल बनाउने सामाग्री हस्तान्तरण

May 9, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा सोमबार वादी समुदायका केही प्रतिनीधिलाई मादल बनाउन आबश्यक पर्ने सामाग्री हस्तान्तरण गरिएको छ । सामाजिक विकास कार्यालयले जिल्लाका सात वटै स्थानीय तहका वादी समुदायका प्रतिनीधिलाई मादल बनाउन आबश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको...बाँकी

जाजरकोटका झण्डै ४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुदै

May 8, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
कक्षा १२ को बार्षिक परीक्षा मंगबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्धारा संचालन गरिने कक्षा १२ को बार्षिक परीक्षा मंगलबारदेखि सुरु हुने भएको हो । जाजरकोट जिल्लाका झण्डै ४ हजार विद्यार्थीहरुले कक्षा १२...बाँकी

जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न

May 5, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, समाचार
जाजरकोटमा जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । डिभिजन वन कार्यालयको आयोजनामा जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । आर्थिक बर्ष २०८०÷०८१ को लागि प्रदेश वन निर्देशनालय मार्फत कर्णाली प्रदेश सरकारको...बाँकी