Hamro Sanchar

भत्कियो भानुभक्त मावि लहँको फिल्ड वाल

July 8, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
भानुभक्त माध्यामिक विद्यालय, नलगाड नगरपालिका–४ लहँको फिल्ड वाल भत्किएको छ । अविरल बर्षाले जमिन गल्किएपछि भानुभक्त माविको फिल्ड वाल भत्किएको हो । ६ कक्षादेखि १२ कक्षासम्मको पढाई भईरहेको भानुभक्त मावि लहँको फिल्ड वाल यही असार...बाँकी

जिल्ला समन्वय समितिको आन्तरिक समिक्षा सम्पन्न

July 7, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला समन्वय समिति, जाजरकोटले आन्तरिक समिक्षा गरेको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा कार्यालयले कार्य सम्पादन प्रतिवेदन सहित सुक्रबार जिल्ला समन्वय समिति, जाजरकोटले आन्तरिक समिक्षा गरेको हो । जिल्ला समन्वय समितिको कार्यालयले आयोजना गरेको...बाँकी

भेरी नगरपालिकाद्धारा चोकको नामाकरण

June 28, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाले चोकको नामाकरण गरेको छ । २०७९ माघ २७ गते सम्पन्न नगरसभाले गरेको निर्णय अनुसार नगरपालिकाले चोकको नामाकरण गरेको हो । भेरी नगरपालिका–४ बोहोरा स्थित शिक्षा विकास तथा समन्वय इकाई, जाजरकोट र उद्योग तथा...बाँकी

छेडागाड नगरपालिकामा सहयात्रा दोस्रो परियोजनाको अर्धबार्षिक समिक्षा

June 28, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिकामा सहयात्रा दोस्रो परियोजनाको अर्धबार्षिक समिक्षा सम्पन्न भएको छ । मंगलबार परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरेर परियोजनाको अर्धबार्षिक समिक्षा सम्पन्न गरिएको हो । पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनको आर्थिक...बाँकी

भेरी नगरपालिकाको १३ औं नगरसभाबाट ७८ करोड ९२ लाखको बजेट पारित

June 26, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाको १३ औं नगरसभा आईतबार सम्पन्न भएको छ । सम्पन्न १३ औं नगर सभाले ७८ करोड ९२ लाख ६७ हजार ८५० को बजेट पारित गरेको छ । सामाजिक सुरक्षातर्फ १४ करोड ३० लाख, संघीय...बाँकी

नलगाड नगरसभाबाट ६० करोड ७८ लाखको बजेट पारित

June 26, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाको १२ औं नगर सभा सनिबार सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको १२ औं नगर सभाले ६० करोड ७८ लाख २२ हजारको बजेट पारित गरेको छ । सम्पन्न नगरसर सभाले संघीय सरकारबाट प्राप्त...बाँकी

कुशे गाउँपालिकाद्धारा स्थानीय पाठ्यक्रम निर्माण

June 19, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
कुशे गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले गरेको व्यवस्था अनुसार कुशे गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । कुशे गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजकत्वमा निर्माण गरिएको स्थानीय...बाँकी

गजलः मेरो रहरको स्वर्ग

June 18, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार, साहित्य
तिम्रो हृदयले छोडेको प्रीत समेटेर आउँला, म पनि तिमीलाई भेट्न स्वर्ग एकफेर आउँला । मुर्दा शरीरले सजिएको स्वर्गको आकृति हेर्न, तिम्रा मप्रतिका अधुरा सपना भेटेर आउँला । हरपल छोरी पुकारेको ध्वनि प्रतीत हुने, आँकुरा भाँचिएको...बाँकी

फर्केर सम्झिदा जाजरकोटको पत्रकारिता

June 18, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, विचार, समाचार
जाजरकोटमा पत्रकारिताको ऐतिहासिक पृष्ठभुमिः– चरम भौगोलिक विकटता, अज्ञानताको तुवालो र चौतर्फी अभावयुक्त खाडलहरुका विचमा परिवर्तन र सिर्जनात्मक कार्यको हुटहुटी भएका केहि युवाहरुको पहलमा २०३५ सालतिर लिथो मेसिनवाट मालिका हवाइ पत्रिका प्रकाशन गरि सुरु भएको जाजरकोटको...बाँकी

किर्तिपुर अस्पतालको बेडबाट रुकुमपश्चिमका ५ बर्षिय बालक सहयोगको याचना गर्दै

May 24, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
किर्तिपुर अस्पतालको बेडबाट रुकुमपश्चिमको चौरजहारी नगरपालिका–९ का ५ बर्षिय ईश्वरराज विकले सहयोगको याचना गरेका छन् । विद्युतको करेन्ट लागेर घाईते भएका विकको शरिरका विभिन्न अंगहरुको अप्रेशन गर्न पैसाको अभाव भएपछि उनका बुवा राम बहादुर विकले...बाँकी