Hamro Sanchar

खलंगामा बजार अनुगमन, अखाद्य बस्तु बरामत गरी नष्ट

May 5, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा संयुक्त बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटको नेतृत्वमा मंगलबार खलंगा बजार अनुगमन गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय,...बाँकी

नेकपा (माओवादी केन्द्र) शिवालय गाउँ समितिको अध्यक्षमाः पुन

April 30, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिवालय गाउँ समितिको अध्यक्षमा मान बहादुर पुन निर्वाचित भएका छन् । सनिबार सम्पन्न गाउँ समितिको सम्मेलनले पुनलाई गाउँ समितिको अध्यक्षमा निर्वाचित गरेको हो । सनिबार सम्पन्न भएको शिवालय गाउँसमितिको सम्मेलनले...बाँकी

जाजरकोटको खलंगामा होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न

April 29, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मनोरञ्जन, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा ५ दिने होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न भएको छ । स्थानीय महिलाहरुलाई स्वरोजगार बन्न सक्ने क्षमताको विकास गराउन ५ दिने होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न भएको हो ।...बाँकी

बिद्यालय कोष स्थापनाको तयारीमा सुर्योदय मावि कैना

April 28, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिका–३ कैना स्थित सुर्योदय माध्यामिक विद्यालय “विद्यालय कोष” स्थापनाको तयारीमा जुटेको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न जग्गा खरिद तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृति व्यवस्थापन गर्न सुर्योदय माध्यामिक विद्यालय कैनाले “विद्यालय कोष” स्थापना गर्न...बाँकी

जनताले अनुभुति गर्न पाउने कर्णालीको बजेट तर्जुमा तयारीमा जुटेका छौंः अर्थमन्त्री सिंह

April 26, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कर्णालीको अबिकास, गरिबी, अशिक्षा जस्ता बिषयलाई सम्बोधन गर्नेगरी बजेट तर्जुमाको तयारीमा जुटेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले बताएका छन् । पदभार ग्रहण गरे पश्चात पहिलो पटक गृह जिल्ला जाजरकोट पुगेका मन्त्री...बाँकी

एकिकृत पाठ्यक्रम सम्बन्धि छेडागाडमा तालिम सम्पन्न

April 26, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
छेडागाडमा एकिकृत पाठ्यक्रम सम्बन्धि तालिम सम्पन्न भएको छ । पाँचतारा युवा संरक्षक मन्च, जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सन्चालित सहयात्रा–२ आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । छेडागाड नगरपालिकाका बिद्यालयहरुमा अध्यापनरत २७ जना शिक्षकहरुलाई...बाँकी

जाजरकोटमा बालमैत्री न्यायिक प्रणाली सुदृढीकरण सम्बन्धि तालिम सम्पन्न

April 25, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा बालमैत्री न्यायिक प्रणाली सुदृढिकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । पहाडी क्षेत्र विकास अभियान, जाजरकोट र सेभ द चिल्ड्रेनको आयोजनामा बालमैत्री न्यायिक प्रणाली सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको हो...बाँकी

बालमैत्री स्थानीय शासन सम्बन्धी छेडागाडमा अभिमुखिकरण

April 20, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
बालमैत्री स्थानीय शासन सम्बन्धि छेडागाड नगरपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर कार्यपालिकाका सदस्यहरु र अन्य सरोकारवालाहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण गरिएको हो । बाल अधिकारसंग सम्बन्धित सवालहरुको पहिचान, बालमैत्री स्थानीय शासन संचालन...बाँकी

जाजरकोटमा बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु, ७ जना घाइते

April 20, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ भने, ७ जना घाइते भएका छन् । उपचारको लागि घाईतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लैजाने तयारी गरिएको छ । भेरी करिडोरको जाजरकोट र रुकुमपश्चिम खण्ड...बाँकी

कर्णाली प्रदेशमा मन्त्रिपरिषद बिस्तार

April 20, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बिहिबार मन्त्रिपरिषद विस्तार गरेका छन् । यसअघि नेकपा एमालेसँगको सहकार्यमा मुख्यमन्त्री बनेका शर्माले एमाले सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेसका तर्फबाट मन्त्रीहरूलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री शर्माले नेपाली कांग्रेसले सिफारिस गरे...बाँकी