आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटमा सक्रिय कोरोना संक्रमित ५४२ जना

May 20, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा बिहिबार सक्रिय कोरोना संक्रमित ५४२ जना पुगेका छन । भने, ३८९ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्ला प्रशासन कार्यालयले बिहिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरण अनुसार हालसम्म ६ जनालाई...बाँकी

जाजरकोटमा कोरोना संक्रमितहरुको उपचारमा थप व्यवस्थापन

May 19, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा कोभिड–१९ संक्रमितहरुको उपचारमा थप व्यबस्थापन गर्न थालिएको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले तिब्र रुप लिन थालेपछि उपचार व्यवस्थापन थप गर्न लागिएको हो । सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताललाई कोभिड–१९ उपचार अस्पतामा विकास...बाँकी

कोरोना नियन्त्रण तथा उपचारमा पुर्वमन्त्री बस्नेतले गरे रकमान्तर

May 19, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
प्रतिनीधि सभा सदस्य तथा पुर्बमन्त्री शक्तिबहादुर बस्नेतले कोभिड–१९ नियन्त्रण तथा उपचारको लागि रकमान्तर गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत निर्देशक समितिले बिनियोजन गरेको बजेटलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार गर्न साँसद बस्नेतले...बाँकी

जाजरकोटमा एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या पुग्यो तीन

May 18, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा एक जना कोरोना संक्रमितको मंगलबार मृत्य भएको छ । जिल्ला अस्पतालमा उपचार गराई रहेका भेरी नगरपालिका–७ दोकानाका ७६ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पतालमा उपचार गराई रहेका संक्रमितको मंगलबार दिउसो...बाँकी

पत्रकार केसीको जाजरकोट जिल्ला अस्पताललाई अक्सिजन सहयोग

May 18, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
पत्रकार जनक केसीले जिल्ला अस्पताल, जाजरकोटका १८ वटा सिलिन्डरमा अक्सीजन भरिदिएका छन् । समाजिक कार्यमा अग्रसर पत्रकार केसीले मंगलबार जिल्ला अस्पतालका १८ वटा सिलिण्डरमा अक्सिजन भरेका हुन् । कोरोना संक्रमित गरिब तथा असाहयको उपचारमा सहयोग...बाँकी

लाल आवाज साप्ताहिक पत्रिकाका प्रकाशक, सम्पादक आरसीलाई पृती शोक

May 18, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार, साहित्य
लालआवज साप्ताहिक पत्रिका र लालआवाज अनलाइनका प्रकाशक, सम्पादक कर्ण बहादुर रोकाय (निलम आर.सी.) लाई पृती शोक परेको छ । ९६ बर्षका बुवाको सोमबार राती असामयिक निधन भएपछि आरसीलाई पृती शोक परेको हो । लाल आवज...बाँकी

युवा ब्यबसायी धीरेन्द्र पुनद्धारा बारेकोट गाउँपालिकालाई ४ वटा अक्सिन सिलिण्डर हस्तान्तरण

May 17, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
युवा व्यवसायी धीरेन्द्र पुनले बारेकोट गाउँपालिकालाई ४ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका छन् । एक लाख २० हजार मुल्य बराबरका ४ वटा अक्सिजन सिलिण्डर व्यवसायी पुनले सोमबार गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरेका हुन् ।...बाँकी

कोरोना गन्थन

May 16, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार, साहित्य
फेसबुकमै हो भेटेको, फेसबुकमै हो पढेको । दशै आउदा ‘गाउँ’ कुद्नु पर्ने, कोरोना आउदा गाउँ जानु पर्ने । आपत पर्दा गाउँ नै हिँड्नु पर्ने । विपत पर्दा नी गाउँ नै पुग्नु पर्ने । तब, यो...बाँकी

जाजरकोटमा ७०८ जना कोरोना संक्रमित, ३०० जना कोरोना मुक्त

May 16, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा हालसम्म ७०८ जनालाई कोरोना संक्रमण भएको बिबरण जिल्ला प्रशासन कार्यालय, जाजरकोटले सार्बजनिक गरेको छ । आईतबार सार्बजनिक गरेको बिबरणकानुसार ३०० जना कोरोना सन्चो भएर घर फर्केका छन् भने, हाल जिल्लामा सक्रिय संक्रमित ३९८...बाँकी

जबरजस्ती करणीको आरोपमा जाजरकोटमा एक जीप चालक पक्राउ

May 15, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जबरजस्तीकरणीको आरोपमा नेपाल प्रहरीले एक जीप चालकलाई पक्राउ गरेको छ । बिशेष सुचनाका आधारमा जबरजस्तीकरणी गरेका जीप चालकलाई नेपाल प्रहरीले पक्राउ गरेको हो । जबजस्तीकरणीको आरोपमा नेपाल प्रहरीले जीप चालक भरतबहादुर शाहीलाई पक्राउ गरेको हो...बाँकी