कोरोना भाइरसको टाइमलाइन र उपचार विधि
May 28, 2021 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, विचार, समाचार
यतिबेला भारत र नेपाल कोरोना महामारीको दोस्रो लहरका कारण आक्रान्त छन् । दैनिक लाखौंको संक्रमण र हजारौंको मृत्यु भारतको पछिल्लो एक महिना यताको नियति हो । नेपालमा पनि दैनिक करीब १० हजारको हाराहारीमा संक्रमित र...बाँकी जाजरकोटमा २४ घण्टाको समयमा १४४ जना डिस्चार्ज, ४८ जना संक्रमित थपिए
जिल्लामा २४ घण्टाको समयमा १४४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ४८ जना सक्रिय संक्रमित थपिएका छन् । थपिएका ४८ जना संक्रमितहरु एन्टीजेन परीक्षणबाट कोरोना पुष्टी भएका हुन् । जिल्लामा हालसम्म १ हजार १६७...बाँकीस्वास्थ्य सामाग्री र औषधी ढुवानीमा बारेकोट गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमको सहयोग
स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा बारेकोट गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमले सहयोग गरेको छ । काठमाडौंमा खरिद गरिएको स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमले सहयोग गरेको हो । कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण...बाँकीबाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारगरी एक जनाले गरे आफ्नै छोराको हत्या
कोहलपुर नगरपालिका–१२ चपरगौडीमा बुधबार राति एक जनाले आफ्नै छोराको हत्या गरेका छन् । धारिलो हतियार प्रहार गरेर छोराको हत्या बाबुले गरेका हुन् । चपरगौडीका ठाकुर प्रसाद वलीले आफ्नै छोराको हत्या गरेका छन । वुधबार राति...बाँकीछेडागाड नगरपालिकामा अबसर परियोजनाद्धारा ८८ लाख भन्दा बढिको राहत बितरण
छेडागाड नगरपालिकामा अबसर परियोजनाले ८८ लाख भन्दा बढिको खाद्य सामाग्री सहितको राहत बितरण गरेको छ । कोभिड–१९ को प्रभावले खाद्य असुरक्षित (विपन्न) ८२२ घरधुरीलाई परियोजनाले खाद्य सामाग्री सहितको राहत बितरण गरेको हो । सेभ द...बाँकीजाजरकोटमा २४ घण्टामा २२ जना कोरोना मुक्त, १४ जना संक्रमित थपिए
जिल्लामा २४ घण्टाको समयमा २२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, १४ जना सक्रिय संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणका अनुसार हालसम्म जिल्लामा कोरोना भाईरस...बाँकीकोभिड–१९ रोकथाम र बिपद व्यवस्थापन सम्बन्धि भर्चुवल समन्वयात्मक बैठक सम्पन्न
May 26, 2021 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार र बिपद व्यवस्थापन सम्बन्धि मंगलबार सर्बपक्षिय भर्चुवल समन्वयात्मक बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अध्यक्षतामा प्रतिनीधि सभा सदस्य शक्तिबहादुर बस्नेतको बिशेष आतिथ्यतामा भर्चुवल...बाँकी