Hamro Sanchar

जाजरकोटमा हत्याको आरोपमा एक जना पक्राउ

May 3, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुशे गाउँपालिका–९ चौराटाका राजेन्द्र सुनार रहेको प्रहरीले जानकारी दिएको छ । राजेन्द्रको कुटाईले घाइते भएका बारेकोट गाउँपालिका–४ जिरीका २५ बर्षका टकेन्द्र सार्कीलाई नेपालगञ्ज लिने...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो

May 2, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा कोभिड–१९ संक्रमितहरुको संख्या १ सय ८७ पुगेको छ । आईतबार जिल्ला अस्पताल, नलगाड, छेडागाड र शिवालयमा गरिएको परिक्षणबाट ५३ जनालाई कोरोना पुष्टी भएपछि संक्रमितको संख्या १ सय ९७ पुगेको हो । आईतबार जिल्ला...बाँकी

बिरामी चेकजाँच गर्न छोडेर नगर अस्पताल बन्द गरेर भागे डाक्टर

May 2, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बिरामीहरुको चेकजाँच गर्न छोडेर छेडागाड नगर अस्पताल बन्द गरेर डाक्टर भागेका छन् । जिल्ला प्रशासन कार्यालय, जाजरकोटद्धारा जिल्लामा गरिएको लकडाउन (निषेधाज्ञा) को कारण देखाएर नगर अस्पताल बन्द गरेर डाक्टर भागेका हुन् । छेडागाड नगर अस्पतालमा...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या १४२ पुग्यो

May 1, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को दोस्रो लहर पश्चात जाजरकोट जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४२ पुगेको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखाले सनिबार स्याउलीबजारमा गरेको एन्टीजेन परिक्षणपछि जिल्लामा संक्रमितहरुको संख्या १ सय ४२ पुगेको...बाँकी

अज्ञात रोगले कुशेमा २ बालकको मृत्यु

May 1, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुशे गाउँपालिका–८ औलरीजामा अज्ञात रोगले २ बालकको मृत्यु भएको छ । ज्वरो आउने, पहिलो रंगको बान्ता गर्ने लक्षण सहितको रोगले २ जना बालकको मृत्यू भएको हो । कुशे–८ औलरीजामा बिहिबार राती १ जना र शुक्रबार...बाँकी

जाजरकोटमा ३० जनालाई कोरोना पोजेटिभ, संक्रमितको संख्या १२६ पुग्यो

April 30, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा शुक्रबार गरिएको परिक्षणबाट ३० जनालाई कोरोना पुष्टी भएको छ । जिल्लामा संक्रमित विरामीहरुको संख्या १ सय २६ पुगेको छ भने, एक जना सन्चो भएर डिस्चार्ज भएका छन् । जिल्लामा अब सक्रिय संक्रमित विरामीको संख्या...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या ९६, एक जना डिस्चार्ज

April 30, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोट जिल्लामा नयाँ भेरिएन्ट सहितको कोराना भाइरस संक्रमितको संख्या ९६ जना पुगेको छ भने, एक जना सन्चो भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले सुक्रबार बिहान ६ बजे तयार पारेको रिपोर्ट अनुसार जाजरकेटमा...बाँकी

चट्याङ्ग लागेर शिवालयमा छेडागाडका एक जनाको मृत्यु

April 30, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
चट्याङ्ग लागेर बिहिबार शिवालयमा छेडागाडका एक जनाको मृत्यु भएको छ । खराब मौसममा बाटोमा हिडिरहेको बेला चट्याङ्ग लागेर मृत्यु भएको हो । चटयाङ्ग लागेर मृत्यु हुनेमा छेडागाड नगरपालिका–१२ का २६ बर्षिय गणेश बुढा रहेको जिल्ला...बाँकी

ठेकी बनाउने परम्परागत सीपलाई उद्योगमा लगाउने चनाराको सोच

April 29, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, फोटो फिचर, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिका–९ स्थित आरसीखोलामा एक चनाराले बिगत एक बर्षदेखी ठेकीहरू बनाउदै आएका छन् । आरसीखोलामा काठका ठेकी बनाउदै आएका चनारा बर्दिया बाँसगढी नगरपालिका–८ दाङपुर चोक, भकारीका चन्द्र बहादुर चुनारा हुन् । २०३१ सालमा जन्मिएका चनाराले...बाँकी

१० जनालाई कोरोना पुष्टी, जिल्लामा संक्रमितको संख्या ६६ पुग्यो

April 28, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा बुधबार १० जनालाई कोरोना पुष्टी भएको छ । जिल्लामा कोरोना संक्रमित बिरामीहरुको संख्या ६६ जना पुगेको छ । बुधबार शिवालयको छेडाबजार र जिल्ला अस्पतालमा गरिएको एन्टीजेन परिक्षणबाट १० जनालाई कोराना पुष्टी भएको हो ।...बाँकी