Hamro Sanchar

बारेकोट र शिवालय गाउँपालिकालाई जाजरकोट रेडक्रसले दियो अक्सिजन कन्सन्ट्रेटर

June 9, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटले बारेकोट र शिवालय गाउँपालिकालाई १–१ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितहरुको उपचारलाई सहज बनाउन रेडक्रस जिल्ला...बाँकी

सुवाकोटाका महिलाहरु उद्यमी बन्दै

June 9, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बारेकोट गाउँपालिका–७ सुवाकोटका महिलाहरु उद्यमी बन्न थालेका छन् । गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) ले ८० दिने ढाँका उत्पादन र १० दिने दालमोट उत्पादन तालिम दिएपछि सुवाकोटका महिलाहरु उद्यमी बन्न थालेका हुन्...बाँकी

छेडागाडमा हालसम्म २२२ जनालाई कोरोना पुष्टि, १३८ जना डिस्चार्ज

June 8, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिकामा नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा २२२ जनालाई कोरोना पुष्टि भएको छ । पिसीआर र एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट २२२ जनालाई कोरोना पुष्टि भएको हो । हालसम्म १३८ जनाले कोरोना जितेर डिस्चार्ज...बाँकी

कुशेमा ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि, एक हप्ताको लागि स्वास्थ्य संस्था बन्द

June 8, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुशे गाउँपालिकाको एक स्वास्थ्य संस्थामा कार्यरत ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । मंगलबार गरिएको एन्टीजेन परीक्षणबाट ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको गाउँ स्वास्थ्य शाखा संयोजक अमर जंग शाहले जानकारी दिएका छन् ।...बाँकी

बारेकोट गाउँपालिकामा २ जनालाई कोरोना पुष्टि, २ जना डिस्चार्ज

June 8, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बारेकोट गाउँपालिकामा मंगलबार २ जनालाई कोरोना पुष्टि भएको छ भने, २ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट मंगलबार २ जनालाई कोरोना पुष्टि भएको हो । मंगलबार ८ जनालाई गरिएको एन्टीजेन...बाँकी

स्वास्थ्य सेवा कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा दियो १० वटा अक्सिन सिलिण्डर

June 8, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बारेकोट गाउँपालिकाको लिम्सामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सेवा कार्यालय जाजरकोटले १० वटा अक्सिजन सिलिण्डर सहित आबश्यक औषधि दिएको छ । तिव्र रुपमा फैलिदै गएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ का संक्रमित बिरामीहरुको उपचारलाई सहज बनाउन...बाँकी

भेरी नदीले बगाएर बहिनीको मृत्यु, दिदी बेपत्ता

June 8, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नदीले बगाएर एकै घरकी बहिनीको मृत्यु भएको छ भने, दिदी बेपत्ता भएकी छन् । भेरी नगरपालिका–१ रावतगाउँको पधेरीबाट मंगलबार दिउसो साढि ११ बजे नदीमा बगेकी बहिको मृत्यु भएको हो भने, दिदी बेपत्ता भएकी हुन्...बाँकी

कुशेमा हालसम्म ५१७ जनाको कोरोना परीक्षण, ३१ जनालाई कोरोना पुष्टि, २ डिस्चार्ज

June 7, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुशे गाउँपालिकाले ५१७ जनाको कोरोना परीक्षण गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा कुशे गाउँपालिकाको स्वास्थ्य शाखाले ५१७ जनाको कोरोना परीक्षण गरेको हो । एन्टीजेन बिधीबाट ५१७ जनाको कोरोना परीक्षण गरिएको गाउँ...बाँकी

बारेकोटमा २ जना डिस्चार्ज, ३ जनालाई कोरोना पुष्टि

June 7, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बारेकोट गाउँपालिकामा सोमबार २ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन भने, ३ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट आईतबार ३ जनालाई कोरोना पुष्टि भएको हो । १४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट...बाँकी

भेरी नगरपालिकामा ८ जनालाई कोरोना पुष्टि

June 7, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकामा सोमबार ८ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन बिधीबाट गरिएको परीक्षणबाट ८ जनालाई कोरोना पुष्टि भएको हो । एन्टीजेन विधिबाट सोमबार ३५ जनालाई गरिएको परीक्षणबाट ८ जनालाई कोरोना पुष्टि भएको नगर स्वास्थ्य...बाँकी