Hamro Sanchar

नलगाडमा प्राथमिक आँखा तथा कान उपचार केन्द्र उद्घाटन

September 22, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिकाको दल्लीमा प्राथमिक आँखा तथा कान उपचार केन्द्र उद्घाटन भएको छ । बुधबार नगरपालिकाले एक बिशेष कार्यक्रमको आयोजना गरेर प्राथमिक आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरेको थियो । नगर प्रमुख डम्बर बहादुर रावतले...बाँकी

प्रदेश साँसद सिंहद्धारा नहकुली खानेपानी योजना उद्घाटन

September 18, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिका–२ र १ मा रहेको नहकुली खानेपानी योजनाको उद्घाटन कर्णाली प्रदेश साँसद तथा पूर्व प्रदेश मन्त्री गणेश प्रसाद सिंहले गरेका छन् । ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएपछि कर्णाली प्रदेशका पूर्व जलस्रोत, उर्जा विकास...बाँकी

पहिरोले मकै खेतीबाली नष्ट

August 28, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटको नलगाड नगरपालिका–४ माँझगाउँमा बाढी पहिरोले मकै बाली नष्ट पारेको छ । ७ गते साँझ फुलचाउँली मायाडाडाँबाट भलपानी गाउँमा पसेर नाउला खोलामा पहिरो गएको हो । पहिरोले स्थानीय केशव बहादुर रावल, पलबहादुर रावल, जयबहादुर रावल,...बाँकी

आगमी ५ बर्षमा सबै बीऊ उत्पादनमा आत्मनिर्भर बन्ने भेरी नगरपालिकाको लक्ष्य

August 25, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, जिवनशैली, मुख्य समाचार, समाचार
आगामी ५ बर्षमा सबैखाले बीऊ उत्पादनमा आत्मनिर्भर बन्ने भेरी नगरपालिकाले लक्ष्य लिएको छ । बीऊको खोजीमा व्यवसायिक किसानहरुलाई नगरपालिका भन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य गर्न भेरी नगरपालिकाले यस्तो लक्ष्य लिएको हो । नगरपालिकालाई मकैं, गहुँ,...बाँकी

भदौं १२ गते जाजरकोटलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने तयारी

August 24, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
यही भदौं १२ गते जाजरकोटलाई पूर्णखोपयुक्त जिल्ला घोषणा तयारी गरिएको छ । जिल्ला पूर्णखोप समन्वय समितिको आयोजनामा जाजरकोटलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको हो । प्रदेश पूर्णखोप समन्वय समितिले जाजरकोट जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणाको...बाँकी

कोभिड–१९ बिरुद्धको फाईजर–बायोएनटेक खोपको कार्यतालिका सार्वजनिक

August 23, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्लाका सात वटै पालिकामा कोभिड–१९ बिरुद्धको फाईजर–बायोएनटेक खोप अभियान सुरु हुने भएको छ । ५ बर्षदेखि माथि र ११ बर्षभन्दा कम उम्मेर समुहका बालबालिकाहरुलाई लगाईने फाईजर–बायोएनटेक खोप अभियानको कार्यतालिका सार्वजनिक भएको गरिएको छ । खोप...बाँकी

पूर्णखोपयुक्त जिल्ला घोषणाको प्रमाणिकरण गर्न जिल्ला पूर्णखोप समन्वय समितिको निर्णय

August 22, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणाको प्रमाणिकरण गर्न जिल्ला पूर्णखोप समन्वय समितिले निर्णय गरेको छ । जिल्लाका पत्रकारहरु सहित आईतबार बसेको जिल्ला पूर्णखोप समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यहि भदौं १५ गते...बाँकी

भुमिहिन दलित, सुकुमबासी र अब्यबस्थित बसोबासीको लगत संकलन सम्बन्धि अभिमुखिकरण

August 22, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा भूमीहिन दलित, सुकुमबासी र अब्यबस्थित बसोबासीको लगत संकलन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय भुमि आयोग जिल्ला समिति जाजरकोटको आयोजनामा भूमीहिन दलित, सुकुमबासी र अब्यबस्थित बसोबासीको लगत संकलन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न...बाँकी

बागेश्वरी माध्यामिक विद्यालय पजारुका २० जना विद्यार्थीलाई छात्रबृति वितरणको तयारी

August 5, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
बागेश्वरी माध्यामिक विद्यालय पजारुमा अध्ययनरत २० जना विद्यार्थीलाई छात्रबृति वितरण गर्ने तयारी गरिएको छ । सारदा सेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानको समन्वयमामा २० जना विद्यार्थीलाई छात्रबृति वितरण गर्ने तयारी गरिएको हो । सारदा सेर स्मृति...बाँकी

जलवायु अनुकुलनका लागि कुशेका स्कुले बालबालिका वृक्षारोपनमा

July 26, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न स्कुले बालबालिका वृक्षा रोपनमा जुटेका छन् । पहिरो तथा भु–क्षय, पानीका मुहान्हरु संरक्षणमा योगदान पुग्नेगरी कुशे गाउँपालिकाका स्कुले बालबालिका वृक्षारोपन कार्यमा जुटेका हुन् । जलबायु परिवर्तनको विश्वव्यापी असरलाई न्युनिकरण गर्न...बाँकी