Hamro Sanchar

अपाङ्गता भएका छोरा समाल्नमै भट्टराई परिवारलाई ठिक्क

July 11, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
अपाङ्गता भएका छोराहरु समाल्नु छेडागाड नगरपालिका–३ चोत्रासैनाका बिशाखर भट्टराई परिवारको दैनिकी हो । अपाङ्गता भएका छोराहरु समाल्नमै दिनहरु विताई रहेका भट्टराई परिवारले अर्थोपार्जन गर्न घरमा नत राम्रोसंग कृषि पेशा गर्न पाएका छन् । नत कुनै...बाँकी

आशा आयोजनाद्धारा छेडागाडका १३० घरधुरीलाई घरायसी सोलार सेट वितरण

July 6, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
पहाडी साना किसानका लागी अनुकुलन आयोजना (ASHA) ले छेडागाड नगरपालिकामा १३० घरधुरीलाई घरायसी सौर्य सोलार सेट वितरण गरेको छ । आशा आयोजना जिल्ला समन्वय इकाई जाजरकोटले छेडागाड नगरपालिका–९ का १३० घरधुरीलाई मंगलबार घरायसी सौर्य सोलार...बाँकी

पिडितको गुनासो सुन्न प्रहरीको चियापान कार्यक्रम

July 5, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
पिडितहरुको गुनासो सुन्न जाजरकोटको प्रहरीले चियापान कार्यक्रमको आयोजना गरेको छ । कुशे गाउँपालिका–५ स्थित पाँचकाटिया र ९ स्थित पैंक प्रहरी चौकीमा आईतबार प्रहरीले पिडितहरुको गुनासो सुन्न चियापान कार्यक्रमको आयोजना गरेको हो । पाँचकाटिया र पैंक...बाँकी

उच्च जोखिममा बारेकोट

July 2, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
वेला–वेलामा बाढी, पहिरोको पिडा खेप्दै आएको बारेकोट गाउँपालिका यस पटक भु–क्षयको उच्च जोखिममा पुगेको छ । अविरल बर्षाका कारण बारेकोट गाउँपालिका भु–क्षयको उच्च जोखिममा पुगेको हो । बिहिबार रातिको अध्याधिक बर्षाले गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्साबाट...बाँकी

जिल्ला कारागारमा कैदी÷बन्दीसंग न्यायमा सवैको पहुँच सम्बन्धि कार्यक्रम

July 2, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला कारागारका कैदी÷बन्दीसंग सनिवार एक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अदालतको आयोजनामा न्यायमा सवैको पहुँच सम्बन्धि कारागारका कैदी÷बन्दीसंग कार्यक्रम सम्पन्न भएको हो । प्रमाणका आधारमा अदालतले न्याय सम्पादन गर्ने जाजरकोट जिल्ला न्यायधीश यज्ञ प्रसाद...बाँकी

हस्ताकला उद्योग प्रवद्र्धन गर्न कपडा बुनाई तथा सिलाई तालिम

July 1, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
अल्लो धागोको १ महिने कपडा बुनाई तथा सिलाई लालिम बिहिबार समापन भएको छ । सामाजिक विकास कार्यालय, जाजरकोटको आर्थिक सहयोमा संचालन भएको एक महिने उक्त तालिम भेरी नगरपालिका–४ शान्तिचौतारामा समापन भएको हो । कुशे गलैंचा...बाँकी

रैथाने परिकार सम्बन्धि होटल व्यवसायीलाई तालिम सम्पन्न

June 15, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटको जिल्ला सदरमुकाममा रैथाने बालीको परिकार सम्बन्धि होटल व्यवसायीहरुलाई दुई दिने तालिम सम्पन्न भएको छ । कृषि विकास कार्यालय, जाजरकोट र भेरी नगरपालिकाको कृषि विकास शाखाको संयुक्त आयोजनामा होटल व्यवसायीहरुलाई दुई दिने रैथाने परिकार सम्बन्धि...बाँकी

विप्लव नेतृत्वको नेकपा, जाजरकोटले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ८ बुँदे ज्ञापन पत्र

June 13, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, जाजरकोटले जिल्ला प्रशासन कार्यालय, जाजरकोटलाई ८ बुँदे ज्ञापन पत्र बुझाएको छ । सोमबार नेकपा, जाजरकोट संयोजक पौरख मल्लको टोली जिल्ला प्रशासन कार्यालयमा पुगेर ८ बुँदे माग सहितको...बाँकी

जाजरकोटमा जीप दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु

June 10, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका–५ बलेपुईनामा जीप दुर्घटना भएर ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ३ जना घाईतेको अवस्था गम्भीर रहेको छ । उक्त जीपका सवार अन्य ५ जनाको अवस्था भने, समान्य रहेको प्रमुख जिल्ला...बाँकी

मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न पाउने, पोष्टर, पम्प्लेटमा प्रतिबन्ध

March 17, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, निर्वाचन बिशेष, मुख्य समाचार, समाचार
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्न यस्तो...बाँकी