February 16, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
राजनीति,
समाचार सामान्य परिचय: संघीयता कार्यान्वयनको सिलसिलामा विक्रम सम्बत २०७३ सालमा नलगाड नगरपालिकाले आफ्नो आकार तय ग¥यो । साबिक रग्दा, भगवती, खगेनकोट, डाडागाउ र लह गाविसलाई एकीकृत गरी नलगाड नगरपालिका निर्माण भयको छ । यस पालिकामा १३...बाँकी Jajarkot tribeninalgaadmun.gov.np February 14, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
विज्ञान/प्रविधी,
समाचार सामुदायिक रेडियो नलगाड एफएमको टावर, स्टुडियो निर्माण तथा सामाग्री जडान लगाएतको निर्माण कार्य सुरु भएको छ । सोमबार औपचारिक कार्यक्रमको आयोजना गरेर नगर प्रमुख टेक बहादुर रावलले शिलन्यास गरेका छन् । टावरको फाउण्डेसनमा नगर प्रमुख...बाँकी Jajarkor tribeninalgaadmun.gov.np February 14, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
रोचक बिचित्र,
समाचार,
साहित्य प्रिय, म तिमीलाई फेरि पत्र लेख्दैछु । थाहा छ किन ? किनकी म तिमीबाट टाढा छु । जब म तिमीबाट टाढा हुन्छु, म तिम्रो अझ समिप भएको महसुस गर्छु । तिमी सधैं मेरो मनमा छौ...बाँकी Jajarkot February 14, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार फोटो खिच्ने रहरै–रहरमा नलगाड–३ चावलेचौरकी १४ बर्षिय बालिकाको ज्यान गएको छ । आफुभन्दा पछाडीको भाईलाई मोवाईलमा झुण्डीएको फोटा खिच्न लगाएर रुखमा झुण्डिएपछि १४ बर्षिय बालिकाको ज्यान गएको हो । दाउरा लिन आईतबार घरदेखि जंगल पुगेकी...बाँकी Jajarkot tribeninalgaadmun.gov.np February 13, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
रोचक बिचित्र,
समाचार अन्तिम श्रद्धान्जली सहित पूर्वसहायकमन्त्री तेज विक्रम शाहको शव शिवालयमा अन्त्यष्टी गरिएको छ । आईतबार बिहान १० बजेतिर शाहको निवास माथिल्लो थाप्लेमा पार्थीप शरिरमा अन्तिम श्रद्धान्जली अर्पण गरिएको थियो । विक्रम सम्बत १९८७ साल जन्मिएका पूर्वआपुर्ति...बाँकी Jajarkot February 13, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार पूर्वआपूर्ती सहायक मन्त्री तेज विक्रम शाहको सनिबार निधन भएको छ । नेपालगञ्ज उपचार गराई रहेका ९१ बर्षिय पूर्वसहायकमन्त्री शाहको निधन भएको हो । पूर्वसाँसद गोविन्द विक्रम शाहका पुज्नीय वुवा पूर्वसहायकमन्त्री शाहको दाँहसंस्कार जाजरकोटको शिवालयमा हुने...बाँकी Jajarkot February 12, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार मान्छे मृत्यु हुँदा ‘बाट’ भनिने कपडालाई शवसँगै दाहसंस्कारको लागि घरदेखि घाटसम्म लैजाने अनौठो चलन जाजरकोटका गाउँघरमा वर्षौदेखि चल्दै आएको छ । शवलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि नदी तथा खोला किनारमा लैजाँदा सेतो, निलो, रातो...बाँकी barekotmun.gov.np Jajarkot tribeninalgaadmun.gov.np February 12, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
विचार,
समाचार,
साहित्य “गुमाउनका लागि एउटा हत्कट्टी र नेल । पाउनका लागि सिङ्गो संसार” यो हो, माओवादी आदर्श र समसमायिक नारा अथवा घोषित राज्यलाई चुनौती । २०५२ फागुन १ का दिन रुकुमको राडी, रोल्पाको होलेरी र रामेछापको बेथान...बाँकी Jajarkot Munal Ghale Magar February 11, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले सफल कार्यकाल पूरा गरेका छन् । संस्थागत सेवा प्रवाह, सुशासन, पूर्वाधार विकास, कृषि–सहकारी, रोजगार, शिक्षा–स्वास्थ्य, खेलकुद–सँस्कृति, पर्यटन, खानेपानी तथा सरसफाई, लैङ्गिक समाता तथा समावेशीकरण, वातावरण संरक्षण र विपद व्यवस्थापनका...बाँकी Jajarkot tribeninalgaadmun.gov.np जाजरकोट जिल्लाको मतदाता संख्या १ लाख ४ हजार पुगेको छ । २०७४ सालमा ८३ हजार ९३७ मतदाता संख्या रहेको जाजरकोट जिल्लामा हाल मतदाता संख्या १ लाख ४ हजार ६११ पुगेको छ । जिल्ला निर्वाचन कार्यालयले...बाँकी Jajarkot