Hamro Sanchar

चलचित्रकर्मी रोशन बिसी नेकपा एमाले परित्याग गरेर नकपा (माओवादी केन्द्र) मा प्रवेश

February 10, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, खेलकुद, जिवनशैली, मुख्य समाचार, समाचार
चलचित्रकर्मी रोश बिसीले नेकपा एमाले पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) नलगाड नगरपालिकाको ७ नम्बर वडा कमिटीले बुधबार मन्मैमा आयोजना गरेको एक कार्यक्रममा चलचित्रकर्मी रोशन बिसी लगाएत ८...बाँकी

भारी हिमपातले जाजरकोटमा लाखौं सुन्तलाका बिरुवा नष्ट

February 8, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
दुई दिनसम्मको भारी हिमपातले जाजरकोटमा कलमी गरेका लाखौं सुन्तलाका विरुवा नष्ट भएका छन् । प्लाष्टिक टनेलभित्र ग्राफटिङ्ग गरिएका लाखौं सुन्तला, ओखर, कागति, लगाएत बिभिन्न जातका बिरुवाहरु भारी हिमपातले थिचारिएर नष्ट भएका हुन् । बिहिबार देखि...बाँकी

बदलिएको पिपलचौरको जनता प्राथमिक विद्यालय

February 3, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिका–४ पिपलचौरको जनता प्राथमिक विद्यालय कुनैवेला रेडियो, टेलिभिजन, अनलाईन र पत्रिकामा प्रकाशित हुने समाचार स्रोतको खानी थियो । बगरको छेउमै भएको विद्यालय भवन बाढीले बगाएपछि उक्त विद्यालय मिडियामा खुवै छायो । नेपाली बीबिसी सेवादेखि...बाँकी

नलगाड नगरपालिकाद्धारा मरणोप्रान्त गाने बोहरालाई सम्मान

February 3, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाको कला, साहित्य र साँस्कृतिक संरक्षण तथा प्रवद्र्धनमा अतुलनिय योगदान गरेका नलगाड नगरपालिका–५ का स्वर्गिय गाने बोहरालाई नलगाड नगरपालिकाले यस बर्ष मरणोप्रान्त सम्मान–पत्र प्रदान गरेर सम्मान गरेको छ । जाजरकोट जिल्लालाई फरक पहिचान दिन...बाँकी

नलगाड नगरपालिकाको समिक्षा बैठक सम्पन्न

February 3, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाको समिक्षा बैठक सम्पन्न भएको छ । १४ गतेदेखि सुरु गरिएको समिक्षा बैठक १६ गते सम्पन्न भएको थियो । बैठकले नगरपालिका स्थापना कालदेखि हाल (५ बर्ष) सम्म गरेका कामको समिक्षा तथा प्रगति मुल्याङकण गरेको...बाँकी

जाजरकोट काँग्रेसको प्रवक्तामाः छवि पन्त

February 1, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेपाली काँग्रेस जाजरकोटको पार्टी प्रवक्तामा युवा नेता छवि पन्तलाई जिम्मेवारी दिइएको छ । नेपाली काँग्रेस जाजरकोटले सहसचिव समेत रहेका युवा नेता पन्तलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । नेपाली काँग्रेसको विधान २०१७ (संसोधन सहित) पार्टी सभापति...बाँकी

भेरी नगरपालिकाको अत्यावश्यक बाहेकका अन्य सबै सेवा स्थगित

February 1, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, खेलकुद, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटको भेरी नगरपालिकाको अत्यावश्यक बाहेकका अन्य सबै सेवा स्थगित गरिएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट २१ जना कर्मचारी सङ्क्रमित भएपछि माघ १८ गतेसम्मका लागि नियमित सेवाहरू बन्द गरिएको नगरपापालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत...बाँकी

भोल्टेज असन्तुलनले जाजरकोटमा अघोषित लोडसेडिङ

February 1, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
लामो समयदेखि जाजरकोटमा अनियमित लोडसेडिङ हुन थालेपछि उपभोक्ता सास्ती भोग्न बाध्य भएका छन् । छिनमै आउने र जाने बत्तीका कारण उपभोक्ता आर्जित बनेका हुन् । भोल्टेजमा असन्तुलन हुँदा सानो काममा पनि ठूलो सास्ती भोग्नुपर्ने बाध्यता...बाँकी

एमालेबाट निर्वाचित गाविस उपाध्यक्ष सिंह एकीकृत समाजवादी प्रवेश

February 1, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
जाजरकोटमा नेकपा एमालेबाट निर्वाचित एक गाविस उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन । जिल्लाको तत्कालिन ढिमे गाउँ विकास समितिका उपाध्यक्ष नरजित सिंहले एमाले परित्यागगरी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन । २०५४ सालमा एमालेबाट...बाँकी

नलगाडको खानटाकुरामा २ हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो संचालनको अन्तिम तयारीमा

January 26, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
नलगाड नगरपालिका–४ खानटाकुरामा दुई हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो संचालनको अन्तिम तयारीमा पुगेको छ । संचारको दृष्टीले दुर्गम मानिएको नलगाड नगरपालिकालाई राष्ट्रिय सुचना, संचार र समाचारसंग जोड्न खानटाकुरामा २ हजार वाट प्रसारण क्षमता...बाँकी