Hamro Sanchar

कुशे हिमालको काख र पाथीभराको न्यानो अँगालोमा

January 25, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार, साहित्य
युद्धको बलियो हाइपोस्ट र किल्लाजस्तो तीन तहको दुर्गमा छ पुरानो शैलीको ढुङ्गाको छानो र ढुङ्गामाटाको गारो भएको पूर्व–दक्षिणतिर फर्किएको पारिलो घर । आँगनमा ढुङ्गा छापिएको छ । लस्करै बिछ्याइएका छन् मान्द्रा र गुन्द्रीहरू । आँगनमा...बाँकी

जाजरकोटमा ४४ जनालाई कोरोना संक्रमण

January 25, 2022 | Posted by Digital Sanchar |  अन्तर्वार्ता, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालयको प्रयोगशालामा १९ जनामा गरिएको स्वाब परीक्षणबाट १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका फोकल पर्सन कृष्णबहादुर खत्रीले बताएका छन । स्वास्थ्य सेवा...बाँकी

पाँचकटिया प्रहरीचौकीको भग्नावशेषबाट प्रत्यक्ष प्रसारण

January 25, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, विचार, समाचार, साहित्य
‘ऊः त्यो रमाका हिमाल । २०५७ सालमा जनयुद्धका महान् सहिदहरू रतिलाल रावल मानबहादुर ओली मानबहादुर रावल, लक्ष्मण खड्का, लालबहादुर रानामगर, कालीबहादुर बुढा, कालीबहादुर परियार, हिरे ओली, गगनबहादुर शाहीलगायत योद्धाका नाउँमा रहेको नाउँ हो । यसअघि...बाँकी

कोभिड–१९ संक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण

January 25, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा कोभिड–१९ संक्रमण भएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम वितरण गरेको हो । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट...बाँकी

१० बर्ष बित्यो अझै सम्पन्न भएन दुई जिल्ला जोड्ने भेरी नदीको पुल निर्माणको काम

January 25, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट र रुकुम पश्चिमलाई जोड्ने भेरी नदीको पुल निर्माण कार्य सुरु गरेको १० बर्ष वितेको छ । १० बर्षसम्म उक्त पुल निर्माणको कामले पूर्णता पाउन सकेको छैन् । मध्यपहाडि लोकमार्ग आयोजनाको पूर्व–पश्चिम जोड्ने भेरी नदीमा...बाँकी

जन्म दिनलाई फर्केर हेर्दा

January 24, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
आज भन्दा २५ बर्ष अगाडी आजकै दिन, मेरो आमाले कान्छो छोराको अनुहार देखेको दिन । मेरो बुबाको चार आँै सन्तानको रुपमा बंश थपिएको दिन । मैले संसार देखेको दिन, म रोएको दिन अनी आमा र...बाँकी

सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेपछि जाजरकोटमा खोप लगाउनेको संख्या बढ्यो

January 24, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड यही माघ ७ गते बाट अनिवार्य गरिएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने...बाँकी

राजनीतिक प्रचार र सामाजिक रुपान्तरणका लागि नेकपा एकीकृत समाजवादीको स्टिकर वितरण अभियान सुरु

January 24, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान आईतबारदेखि सुरु गरेको छ । पार्टीको प्रचार, सामाजिक परिवर्तनमा मद्दत गर्नुको साथै आर्थिक संकलन गर्न नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान सरु गरेको हो ।...बाँकी

समाजवादी प्रेस संगठन जाजरकोटको अध्यक्षमाः–पवन शर्मा

January 22, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
समाजवादी प्रेस संगठन जाजरकोटको अध्यक्षमा पवन शर्मा चयन भएका छन् । सनिवार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न प्रथम जिल्ला भेलाले शर्मालाई अध्यक्षमा चयन गरेको हो । सम्पन्न प्रथम जिल्ला भेलाले शर्माको अध्यक्षतामा २७ सदस्य जिल्ला शाखा...बाँकी

जाजरकोटका सिडिओले घरमै पुगेर दिए नेपाली नागरिकताको प्रमाण–पत्र

January 22, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले एक सेवाग्राहीको घरमै पुगेर नेपाली नागरिकताको प्रमाण–पत्र हस्तान्तरण गरेका छन् । प्यारालाईसिस भएर हिड्डुल गर्न नसक्ने ७३ बर्षिय सेवाग्राहीको घरमै पुगेर प्रजिअ देवकोटाले सुक्रबार नेपाली नागरिकताको प्रमाण–पत्र हस्तान्तरण गरेका...बाँकी