January 10, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार भेरी नगरपालिकाले तीन वटा स्वास्थ्य संस्थामा गरेको सामाजिक परीक्षणको नतिजा सार्वजनिक गरेको छ । आईतबार सरोकारवालाहरुको आम भेलामा नगरपालिकाको स्वास्थ्य शाखाले सामाजिक परीक्षणको नतिजा सार्वजनिक गरेको हो । भेलामा स्वास्थ्यको लागि सक्षम प्रणालीको आर्थिक तथा...बाँकी January 10, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार प्रेस चौतारी नेपाल, जाजरकोटको अध्यक्षमा बिनोद कुमार घर्ती निर्विरोध निर्वाचित भएका छन् । आईतबार सम्पन्न पाँचौ जिल्ला अबिधेशनबाट बिनोद कुमार घर्ती अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला सदरमुकाम खलंगमा रहेको रम्बा होटेलको सभा...बाँकी Jajarkot January 8, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, जाजरकोट अध्यक्षमा रिता पुन निर्वाचित भएकी छन् । सनिबार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको प्रथम जिल्ला अबिधेशनबाट रिता पुन राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, जाजरकोट अध्यक्षमा निर्वाचित भएकी हुन् ।...बाँकी Jajarkot January 2, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार जुवा खेलि रहेको अबस्थामा ढाईलाख नगद सहित १४ जना प्रक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलंगाको एक घरमा जुवा खेलिरहेको अबस्थामा प्रहरीले आईतबार बिहान साढी ३ बजे ढाई लाख नगद सहित १४ जनालाई पक्राउ गरेको...बाँकी Jajarkot December 30, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
विचार,
समाचार शिक्षाको उद्देश्य व्यक्ति र समाज दुवैलाई माथि लैजाने हो । नेपाल जस्तो अल्पविकसित मुलुकमा व्यक्ति र समाजको विकासका लागि आर्थिक उन्नतिलाई टेवा पु¥याउने खालको शिक्षा हुनपर्छ । व्यक्तिको चाहनालाई मात्र होइन, समाजलाई नै अगाडि बढाउने...बाँकी Jajarkot December 28, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार शिवालय गाउँपालिकाको प्रशासनिक केन्द्र ऐरेलीमा दुई दिने लेखन सिप विकास तालिम सम्पन्न भएको छ । पश्चिम जाजरकोट विकास समाजमा कार्यरतर कर्मचारीहरुको क्षमता विकास गर्न दुई दिने लेखन सिप विकास तालिम सम्पन्न भएको हो । आईतबारदेखि...बाँकी Jajarkot December 22, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार कर्णाली प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार तथा समावेशि नीति निर्माण गर्न लागेको छ । अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुको प्रादेशिक नीति मस्यौदामा छलफल तथा सुझाव संकलन गर्न जाजरकोटमा एक कार्यक्रम सम्पन्न भएको छ ।...बाँकी Jajarkot December 21, 2021 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार जिल्ला सदरमुकाम खलंगामा एक युवाले कपडा धुने उद्योग संचालनमा ल्याएका छन् । व्यवसायिक रुपमा कपडा धुने उद्योगलाई युवाले संचालनमा ल्याएका हुन् । युवा उद्योगी सुरेन्द्र केसीले गत मंसिर १५ गतेदेखि जिल्ला सदरमुकाम खलंगामा कपडा धुने...बाँकी Jajarkot December 21, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार अपाङ्गगता भएका बालबालिकाहरुको शिक्षा सुनिश्चितता गर्न जाजरकोटमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्ग उत्थान केन्द्र, जाजरकोटको आयोजनामा आईतबार जिल्ला सदरमुकाम खलंगामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । पहाडी क्षेत्र विकास...बाँकी Jajarkot December 12, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार नलगाड नगरपालिकाको दल्लीका १०१ जना मोतीबिन्दुका विरामीहरुको निशुल्क शल्लिक्रिया गरिएको छ । यहि मंसिर २० गते देखि २३ गतेसम्म तीन दिनसम्म १०१ जना मोतिविन्दूका विरामीहरुको निशुल्क शल्लिक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । नलगाड नगरपालिका–७ दल्लीमा...बाँकी Jajarkot tribeninalgaadmun.gov.np