Hamro Sanchar

‘नेपाल’ शब्दको पुरातत्त्व

November 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार
प्रखर बौद्धिक, भाषाशास्त्री, शिक्षक तथा समालोचक कमलप्रकाश मल्लको सन् १९८३ मा प्रकाशित ‘नेपालः आर्कियोलोजी अफ द वर्ड’ शीर्षकको लेखको नेपाली भावानुवाद । ‘नेपाल’ शब्दको स्रोत त्यति प्रष्ट छैन । सबैभन्दा पुरानो र विश्वासिलो प्रयोग सम्राट्...बाँकी

जाजरकोटको नहकुली निर्माण सेवा आन्तरिक राजश्व कार्यालयबाट सम्मानित

November 18, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटको नहकुली निर्माण सेवा एण्ड सप्लायर्सलाई आन्तरिक राजश्व कार्यालय, सुर्खेतले सम्मान गरेको छ । दशौं राष्ट्रिय कर दिवस–२०७८ को अबसरमा कार्यालयले बुधबार विरेन्द्रनगर सुर्खेतमा नहकुली निर्माण सेवा एण्ड सप्लायर्सलाई सम्मान गरेको हो । आर्थिक बर्ष...बाँकी

गरिबीले मानसिक रोगीको संख्या बढ्दै

November 18, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार
मानसिक रोग भनेको यस्तो रोग हो । जसले मान्छेलाई मानसिक रुपमा मात्र नभएर शारिरिक रुपमा कमजोर बनाउदछ भने, आर्थिक रपमा परनिर्भर र समाजिक, साँस्कृतिक रुपमा बहिस्कृत एक्लो बनाउदछ । जनवायु परिवर्तन र वायु प्रदुर्षनको तिर्व...बाँकी

भन्सार छलीका तीन वटा मोटर साईकल प्रहरीको नियन्त्रणमा

November 18, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भन्सार छली (चोरी) का तीन वटा मोटरसाईकल जाजरकोटको प्रहरीले नियन्त्रणमा लिएको छ । आबश्यक कारबाही गर्न नियन्त्रणमा लिएका भन्सार छली (चोरी) का उक्त मोटरसाईकल प्रहरीले राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ । विभिन्न मिति र स्थानमा...बाँकी

देउली तिमिलेपाखालाई शिवालय गाउँपालिकाले औद्योगिक ग्राम बनाउदै

November 16, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
शिवालय गाउँपालिकाले देउली तिमिलेपाखालाई औद्योगिक ग्राम बनाउने भएको छ । सडक, विद्युत, खानेपानी, सिंचाई, भवन जस्ता आधारभुत भौतिकपूर्वाधार निर्माण पश्चात शिवालय गाउँपालिकाले औद्योगिक बिकासलाई जोड दिन थालेको हो । थालारैकरको देउली तिमिलेपाखालाई औद्योगिक ग्राममा विकास...बाँकी

जुनीचाँदे गाउँपालिकाद्धारा १५ किलोवाटको विद्युत उत्पादनगरी ३१२ घरधुरी अध्यारो मुक्त

November 16, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जुनीचाँदे गाउँपालिकाले १५ किलोवाटको बिद्युत उत्पादन गरी ३१२ घरधुरीलाई अध्यारो मुक्त गरेको छ । आर्थिक २०७७÷०७८ मा निर्माण गरिएको (पिको हाइड्रो) लघु जलविद्युतबाट गाउँपालिकाले वडा नं. ६ र ११ का ३१२ घरधुरीलाई अध्यारो मुक्त गरेको...बाँकी

मातृ भाषाबाट पढाई संचालन गर्न विद्यालयलाई कुशे गाउँपालिकाको अनुमति

November 16, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
मातृ भाषाबाट पढाई संचालन गर्न कुशे गाउँपालिकाले एक विद्यालयलाई अनुमति दिएको छ । मगर तथा जनजाति समुदायको मातृ भाषा उत्थान गर्न गाउँपालिकाले विद्यालयलाई पढाई संचालन गर्न अनुमति दिएको हो । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद...बाँकी

भेरी नगरपालिकामा १६२ वटा योजनाको निर्माण कार्य सम्पन्न

November 16, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाले १६८ वटा योजनामध्ये १६२ वटा योजनाको निर्माण कार्य सम्पन्न गरेको छ । भेरी नगरपालिकाले १६२ वटा योजनाको निर्माण कार्य आर्थिक बर्ष २०७७÷०७८ मा सम्पन्न गरेको हो । आब २०७७÷०७८ मा नगरपालिकाले तर्जुमा गरेका...बाँकी

नलगाड नगरपालिकाद्धारा ११९ प्रतिशत आन्तरिक राजश्व संकलन

November 16, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाले ११९ दशमलब ९७ प्रतिशत आन्तरिक राजश्व संकलन गरेको छ । नलगाड नगरपालिकाले प्रक्षपन गरिएको लक्ष्य भन्दा १९ दशमलब ९७ प्रतिशत बढि आन्तरिक राजश्व संकलन गरेको हो । आर्थिक बर्ष २०७७÷०७८ मा ६५ लाख...बाँकी

पशु अस्पताल तथा पशु सेवा कार्यालयद्धारा ५६ हजार राजश्व संकलन, ८ हजार बेरुजु

November 15, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले ५६ हजार ११० बार्षिक राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०७७÷०७८ मा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले ५६ हजार ११० बार्षिक राजश्व संकलन गरेको हो...बाँकी