रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा
May 15, 2024 | Posted by Digital Sanchar | मनोरञ्जन, महोत्सव विशेष, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव–२०८१ को मुल आयोजक समितिमा कला, संस्कृति, पर्यटन प्रवद्र्धन मञ्च कर्णाली प्रदेश सुर्खेत रहेको छ...बाँकी फुलबारीको क्यामेरा ट्रयापमा रेड पाण्डा लगाएतका वन्यजन्तु
जाजरकोट पश्चिम नेपालमा समुदायमा आधारित रेड पाण्डा (हाब्रे) संरक्षण परियोजना अधिकृत भुपलाल केसी यतिवेला खुशीको सन्देश प्रवाह गरिरहेका छन् । रेड पाण्डा ट्रयाप गर्न राखिएको क्यामेरामा रेड पाण्डा लगाएतका विभिन्न वन्यजन्तुहरु रेकर्ड भएपछि अधिकृत केसीले...बाँकीआँखाको ज्योति फर्किदा बयबृद्धको बढ्यो हिक्मत
May 11, 2024 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट सन्तुष्टिले पैदा गर्ने खुसी बेग्लै खालको हुदो रहेछ । खुसीले जन्माएको हिक्मत अझ बढि शक्तिशालि हुदो रहेछ । खुसीले मुस्कान मात्र होईन, प्राप्तीको अनुभुति गराउदो रहेछ । त्यस्तै अनुभुति गरेकी छन, नलगाड नगरपालिका–१ की...बाँकी भुकम्प प्रभावित सुत्केरी, गर्भवति र अपाङ्गताको सहारा बन्यो इको फन्ड
May 9, 2024 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट रुकुमपश्चिम आठबीसकोट नगरपालिका–११ चौरकी लक्ष्मी बटाला विगत ५ बर्ष पहिले लडेर दुवै हात, खुट्टा नचल्ने अपाङ्ग हुन् । गत कातिक १७ गतेको मध्ये राति जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भुकम्पले...बाँकी जाजरकोटमा दाँत र कान सम्बन्धि विशेषज्ञ स्वास्थ्य शिविर संचालन
April 27, 2024 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट जाजरकोट जिल्ला अस्पतालमा दाँत र कान सम्बन्धि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले जाजरकोट जिल्ला अस्पतालमा दाँत र कान सम्बन्धि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको हो ।...बाँकी NNDSWO जाजरकोटको अन्तक्रिया गोष्ठी सम्पन्न
जाजरकोट दलित बालबालिका तथा युवायुवतीहरुको शैक्षिक अवस्था सुधार गर्ने भन्ने नाराका साथ एक दिवसीय अन्तक्रिया गोष्ठी नलगाडमा आयोजना गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा जाजरकोटले...बाँकीप्रेस काउन्सिल नेपालद्धारा भुकम्प प्रभावित पत्रकारलाइ इन्टरनेटमा सहुलियत प्रदान
April 25, 2024 | Posted by Digital Sanchar | अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
जाजरकोट जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई प्रेस काउन्सिल नेपालले इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । मिडिया विकास कोष अन्तरगत एक सय भन्दा बढि पत्रकार तथा सञ्चारगृहलाई प्रेस काउन्सिले इन्टरनेट शुल्क बापत...बाँकी हाडजोर्नीका ११ जना गम्भीर विरामी अप्रेशनका लागि रिफर
April 20, 2024 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट जाजरकोट जिल्ला सदरमुकाम खलंगामा संचालन भएको हाडजोर्नी तथा नसा रोग उपचार शिविरबाट हाडजोर्नीका ११ जना गम्भीर विरामीको रिफर गरिएको छ । अप्रेशनका लागि ११ जना हाडजोर्नीका विरामीलाई जिल्ला भन्दा बाहिर रिफर गरिएको हो ।...बाँकी समावेशीकरण तथा पहुँच पबद्र्धन गर्न जाजरकोटमा अभिमुखीकरण कार्यशाला सम्पन्न
April 20, 2024 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समावेशीकरण तथा पहुँच प्रवद्र्धन गर्न जाजरकोटको नलगाड र भेरी नगरपालिकामा अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ । नलगाड नगरपालिकामा बिहिबार अभिमुखीकरण कार्यशाला सम्पन्न भएको हो भने, भेरी नगरपालिकामा शुक्रबार सम्पन्न भएको...बाँकी