थाप्लेचौरको त्यो रमाइलो मेला
December 29, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, महोत्सव विशेष, मुख्य समाचार, विचार, समाचार
पुस १३, १४ र १५ गते खलंगाको थाप्लेचौरमा लाग्ने रमाइलो मेला भन्ने वित्तिकै सानो ठुलो सवै उमेरका मानिसहरुको मनमा उमंग छाउने गथ्र्याे । कुनै वेला वच्चा वच्ची, युवायुवती देखि वुढावुढी सम्मका सवैको रहर र मनोरन्जनको...बाँकी उम्मेदवारहरुलाई नागरिक समाजको खुला–पत्र
१.सीमित मानिसहरु धनी वन्ने, सुरक्षित रहने, श्रोतमा नियन्त्रण गर्ने र वहुसंख्यक नागरिक विपन्नतामा वांच्ने, असुरक्षित रहने र श्रोत, सुविधा र अवसरवाट वन्चित रहने परिपाटी वदल्ने योजना । २.नागरिकको मौलिक मानव अधिकार शिक्षा र स्वास्थ््य सर्वसुलभ,...बाँकीमेरो स्मृतिमा चन्द्रा थानी
कस्तो संयोग भाद्र २८ मेरो छोराको जन्मदिन । किनकी छोरा म भुमिगत भएको दुई वर्षपछि जन्मिएको थियो । त्यतिबेला हाम्रो घर प्रतिक्रियाबादीहरुको चर्को निशानामा थियो । म झलझली यीनै कुरा सम्झिन्थे कठिन परिबेश भित्रको खुशिको...बाँकीउत्सवको मृत्यु पोखरेल परिवारलाई चह¥याइ रहने उकुच
पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेर उत्सव पोखरेल सहित २२ जनाको ज्यान गयो । दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजका सहचालक थिए उत्सव पोखरेल । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–२ कोवाङको सानो सरेभीरमा ठोकिएर...बाँकीनिर्वाचित जनप्रतिनीधिहरुको कर्तव्य र कमजोर लैङ्गिक समानता तथा समावेशीताको सवाल
May 31, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, विचार, समाचार
बिषय प्रवेशः– नेपालको संविधान–२०७२ को कार्यान्वयन पश्चात स्थानीय तहको दोस्रो निर्वाचन गत बैसाख ३० गते सम्पन्न भएको छ । एकै दिन सम्पन्न निर्वाचनबाट देशका ७५३ स्थानीय तहले दोस्रो कार्यकालका नयाँ जनप्रतिनीधिहरु पाईसकेका छन् । उत्साहपूर्ण...बाँकी परिवर्तनको रथीलाई यतिछिट्टै जनताले भुल्न सक्दैनन्
March 6, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, पत्रपत्रिका, मुख्य समाचार, राजनीति, विचार, समाचार
बिगतका अनुभवहरु र बर्तमानका भोगाइहरुले भबिश्यको गोरेटो कोरिरहेको छ । हामीले धेरै परिवर्तन र विकासका कुरा नगरौं किनभने, त्यो हवाई कल्पना मात्र हुन जान्छ । यथार्त र बास्तबीकताको ज्युदो किताब स्वयं हामी हाँजिर छौं ।...बाँकी पूर्वजनमुक्ति सेना नेपालको आगामी दायित्व र भुमिका
तत्कालिन शाही सत्ताको सातो खान सफल पूर्व जनमुक्ति सेना नेपालको काँधमा यतिवेला नयाँ जिम्मेवारी आईपुगेको मैले महसुस गरेकी छु । किनकी म पनि पूर्ब जनमुक्ति सेना नेपालको एक ईमान्दार सिपाही हुनुको नाताले पनि यति भन्दै...बाँकीकिनाराको साँक्षी होईन बारेकोट स्वयं फिराद हो
February 19, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, विचार, समाचार
अतितलाई सम्झिदा अहिले पनि शरीर थरथरी काँपिरहन्छ । प्रतिशोधको भाव जागृत हुन्छ । लालाबालासंग घरमा सुतिरहेको अबस्थामा एका–एक बन्दुकधारी पुलिसले अपहरणगरी हत्या गरेको घटनालाई सम्झिनु होस ती नाबालक, जीवन संगिनी र बुढा आमा–बाबालाई कस्तो भयो...बाँकी स्मृतीमा महान् जनयुद्ध दिवस फागुन, १ गते
February 12, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार, साहित्य
“गुमाउनका लागि एउटा हत्कट्टी र नेल । पाउनका लागि सिङ्गो संसार” यो हो, माओवादी आदर्श र समसमायिक नारा अथवा घोषित राज्यलाई चुनौती । २०५२ फागुन १ का दिन रुकुमको राडी, रोल्पाको होलेरी र रामेछापको बेथान...बाँकी