Hamro Sanchar

सुख्खा पहिरोले पश्चिम जाजरकोटको सडक अबरुद्ध

March 18, 2024 | Posted by Digital Sanchar |  जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट सोमबार विहान गएको सुख्खा पहिरोले पश्चिम जाजरकोटको सडक अबरुद्ध भएको छ । सडक भन्दा माथिबाट आएको सुख्खा पहिरोले सडक अबरुद्ध गरेको हो । शिवालय गाउँपालिका– १ को मोर्क बजार र सालतराको बीच भागमा विहान...बाँकी

राष्ट्रिय भूमि आयोग जाजरकोटले ६ हजार बढिको लगत संकलन

March 17, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट राष्ट्रिय भूमि आयोग जिल्ला समिति जाजरकोटले हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको छ । पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको हो । आयोगका जिल्ला अध्यक्ष सर्पराज रावतले हालसम्म जिल्लामा...बाँकी

न धारा, न पानी तर सुन्दर धारापानी

March 14, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
कृष्ण बहादुर गिरी जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा पर्ने एक चर्चीत स्थानको नाउँ हो, ‘धारपानी’। यो गाउँपालिकाको केन्द्र भार्म देखि पश्चिम तर्फ करिब ३ किलोमिटर माथि उचो भागमा रहेको छ ।लगभग २,५०० मिटर उचाईमा रहेको एक...बाँकी

डोजर आतंककाे हल्ला र खलंगा बासीको चिन्ता

March 14, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार
जनक केसी विषय प्रवेशः– अहिले जाजरकोट सदरमुकाम खलंगाको वजारमा अतिक्रमित जग्गामा वनेका भौतिक संरचनाहरु हटाउन स्थानीय प्रशासनले जारी गरेको ३५ दिने सुचनापछि घरटहरा भत्काउन डोजर आउन लागेको भन्ने हल्लाको व्यापक चर्चा भइरहेको छ । अख्तियार...बाँकी

भेरी नगरपालिकामा स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना

March 6, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाले स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको छ । विपद प्रतिकार्यलाइ सहज बनाउन भेरी नगरपालिकाले मंगलबार स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको हो । स्थापना गरिएको स्थानीय आपतकालिन कार्य संचालन केन्द्रमा २४...बाँकी

भुकम्पीय विपद प्रतिकार्यमा सहयोग गर्नेहरुलाई भेरी नगरपालिकाद्धारा सम्मान

March 6, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भुकम्प प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले सम्मान गरेको छ । गत कातिक १७ गते मध्येराति गएको भुकम्पको प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले मंगलबार सम्मान गरेको हो । भुकम्प गए...बाँकी

सरकारी तथा सार्वजनिक जग्गाका घरटहरा हटाउन जिल्ला प्रशासनको ३५ दिने सुचना

March 3, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
सरकारी तथा सार्वजनिक जग्गामा बनाईएका घर टहरा हटाउन आईतबार जिल्ला प्रशासन कार्यालयले ३५ दिने सुचना सार्वजनिक गरेको छ । जिल्ला सदरमुकाम खलंगा भित्रको सरकारी तथा सार्वजनिक जग्गामा बनाएका घर टहरा हटाउन जिल्ला प्रशासन कार्यालयले ३५...बाँकी

प्रजिअ सुनारलाई सम्मान गरेर त्रिभुवन मावि खलंगाले मनायो ७१ औं बार्षिकोत्सव

March 2, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई सम्मान गरेर त्रिभुवन माध्यामिक विद्यालय, खलंगाले सनिबार ७१ औं बार्षिकोत्सव मनाएको छ । एसएलसी सम्मको पढाई त्रिभुवन माविबाट पुरा गरेर नेपाल सरकारको उपसचिव पदमा पुग्न सफल प्रजिअ सुनारलाई विद्यालयले सम्मान...बाँकी

स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण गर्न भेरीमा कार्यशाला गोष्ठी

February 28, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकामा तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण गर्न भेरी नगरपालिकामा तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । आईतबार देखि सुरु भएको उक्त गोष्ठी मंगलबार...बाँकी

जाजरकोटमा बृहत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न

February 22, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट जिल्लाका विभिन्न स्थानमा २९ वटा बृहत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएका छन् । आई.पि.पि.एफ.(स्प्रीन्ट) परियोजनाको सहयोगमा नेपाल परिवार नियोजन संघले जाजरकोट जिल्लाका विभिन्न स्थानमा २९ वटा बृहत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।...बाँकी