आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राधा माधव समितिबाट जाजरकोट अस्पतालमा झुल र फलफूल वितरण

July 21, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जजरकोट हिन्दुहरुको महत्वपुर्ण पर्व गुरुपुर्णिमाको अवसरमा राधा माधव समिति जाजरकोटले जाजरकोट अस्पताललाइ ३० वटा झुल र विरामीहरुलाइ फलफुल वितरण गरेको छ । अस्पतालमा विशेष कार्यक्रमको आयोजना गरेर राधा माधव समिति र डिभाइन युथ क्लवमा आवद्ध...बाँकी

घुम्ती व्यापारमा व्यस्त छन् दृष्टी सम्बन्धि अपाङ्गता भएका व्यक्ति

July 21, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, निर्वाचन बिशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट भेरी नगरपालिका–११ धुल्यौटाकी सिता विक पूर्ण दृष्टीविहिन अपाङ्गता हुन् । २२ बर्षकी सिता चाउचाउ, विष्कुट, चक्लेट, कापी, कलम, मोवाइलको रिचार्ज कार्ड, अगरबत्ति, साबुन, सेम्पो लगाएतका सामानहरु लिएर सबैको घरदैलोमा धाउने गरेकी छन् । झोलामा...बाँकी

त्रिपालको ओतमा जाजरकोट दरबार

July 21, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट भुकम्पले जिर्ण बनाएको जाजरकोट दरवारलाइ त्रिपालको ओत लगाइएको छ । मनसुनजन्य बर्षातबाट जोगाउन दरवारलाइ त्रिपालको ओत लगाइएको हो । दुई सय २८ बर्ष पुरानो ऐतिहासिक जाजरकोट दरबार गत कार्तिक १७ गते गएको भुकम्पले क्षेतिग्रष्त...बाँकी

पहिरोले अस्थायी आबास पुरिएपछि चार जना भूकम्पपीडित गम्भीर घाइते

July 17, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट पहिरोले भूकम्प पीडितको अस्थायी आबास पुरिँदा ४ जना गम्भीर घाइते भएका छन् । कुशे गाउँपालिका–८ दल्लेना निबासी दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा माथिवाट पहिरोले पुरेपछि ४ जना घाइते भएका हुन् । घाइते...बाँकी

जाजरकोटमा खुल्ला प्रतियोगिताको आयोजना गरेर मनाइयो २११ औं भानुजयन्ती

July 13, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार, साहित्य
प्रतियोगिता कुस्माखर प्रथम जाजरकोट जाजरकोटमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती खुल्ला कविता प्रतियोगिताको आयोजना गरेर मनाइएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा खुल्ला कविता प्रतियोगिताको आयोजना गरेर २११ औं भानुजयन्ती मनाइएको...बाँकी

छोरीको सुरक्षित भविश्य निर्माण गर्न शिक्षामा जोड

July 6, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
विद्यालय बाहिर रहेका १३५ जना छोरीहरु नियमित स्कुल जाजरकोट नलगाड नगरपालिका र भेरी नगरपालिकाका विद्यालय भन्दा बाहिर रहेका १३५ जना बालिकाहरु नियमित विद्यालय जान थालेका छन् । केएर नेपालको उडान परियोजनाले सन् २०२३ मा पहिचान...बाँकी

लगातार ड्रक्स सेवनले कित जेलमा, कित मृत्युको मुखमा पु¥याउछः शेसकान्त शर्मा

July 5, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट भेरी नगरपालिका–३ का शेसकान्त शर्माले लगातार ड्रक्स सेवनले मान्छेलाइ कित जेलमा, कित मृत्युको मुखमा पु¥याउने बताएका छन् । सुक्रबार खलंगाका ८० भन्दा बढि युवाहरुसंगको छलफल तथा अनुभव आदान पदान कार्यक्रममा शर्माले यस्तो बताएका हुन्...बाँकी

लागुऔषध दुव्र्यसन विरुद्ध भेरीमा नमुना युवा नगरसभाको अभ्यास

July 4, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोट भेरी नगरपालिकामा नमुना युवा नगरसभाको अभ्यास गरिएको छ । लागुऔषध दुव्र्यसन विरुद्ध युवा जागरण पैदा गर्न नमुना युवा नगरसभाको अभ्यास गरिएको हो । १६ देखि २४ बर्ष उम्मेर समुहका युवाहरुले नमुना युवा नगरसभाको अभ्यास...बाँकी

लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथाम गर्न दुइ दिने तनाव व्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न

July 3, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट भेरी नगरपालिकाको आयोजनामा दुई दिने तनाव ब्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथाम गर्न भेरी नगरपालिकाले दुइ दिने तनाव ब्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न...बाँकी

दुई सय भन्दा बढि बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

July 2, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट Strenghening opportunities for Adolescent Resilience Continuation (SOAR) परियोजनाले नलगाड नगरपालिका र भेरी नगरपालिकाका २३२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गत कातिक १७ गते राति गएको भुकम्पबाट प्रभावित २३२ जना विद्यार्थीहरुलाई परियोजनाले...बाँकी