Hamro Sanchar

महामारी फैलिन नदिन भुकम्प प्रभावित क्षेत्रमा खोप अभियान संचालन

December 26, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारले दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । यही पुस ४ गतेदेखि सुरु गरिएको खोप अभियानलाई सरकारले जाजरकोट र रुकुमपश्चिममा १४ गतेसम्म निरन्तरता दिने भएको छ...बाँकी

भुकम्पले क्षेती भएका जनताका सबै घर बनाउने जिम्मा सरकारले लिन्छः मन्त्री आचार्य

December 25, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भुकम्पले क्षेत्री भएका जनताका सबै घर बनाउने जिम्मा सरकारले लिने महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बताएका छन् । भुकम्प पीडितहरुको अबस्था बुझ्न सोमबार भेरी नगरपालिका–१ रावतगाउँ पुगेका मन्त्री आचार्यले यस्तो बताएका हुन्...बाँकी

समाज सेवी तथा शिक्षा प्रेमी गौतमद्धारा नलगाड–२ मा राहत वितरण

December 23, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
समाज सेवी तथा शिक्षा प्रेमी सुदाम गौतमले नलगाड नगरपालिका–२ मा राहत सामाग्री वितरण गर्नुको साथै अक्षय कोष स्थापनाको लागि दुई वटा विद्यालयलाई नगद हस्तान्तरण गरेका छन् । नलगाड–२ डाँडागाउँका भुकम्प पीडितहरुलाई गौतमले सनिबार विभिन्न राहत...बाँकी

भेरीमा नगर बस संचालमा

December 17, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाले नगर बस संचालन ल्याएको छ । सडक डिभिजन कार्यालयले रुटप्रमिट दिएपछि नगरपालिकाले सुक्रबारदेखि नगर बस संचालनमा ल्याएको हो । कुशे गाउँपालिका–५ पाँचकाटियामा सनिबार नगर बस पुगेपछि त्यहाँका स्थानीयहरु हर्षित भएका छन् । यो...बाँकी

सेभ द चिल्ड्रेन र पाँचताराद्धारा नलगाड–४ मा एक सय भन्दा बढि टेन्ट वितरण

December 17, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
सेभ द चिल्ड्रेन र पाँचताराद्धारा नलगाड–४ मा एक सय भन्दा बढि टेन्ट वितरण सनिबार नलगाड नगरपालिका–४ मा १ सय भन्दा बढि टेन्ट वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च...बाँकी

उर्जामन्त्री बस्नेतद्धारा छेडागाडको चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन

December 13, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले बुधबार छेडागाड नगरपालिका–५ चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका छन । बोर्डमा लगाईएको पर्दा खोलेर मन्त्री बस्नेतले ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका हुन् । नेपाली...बाँकी

अति पीडित कमान खड्काको प्राथमिकतामा

December 11, 2023 | Posted by Digital Sanchar |  अर्थ, मुख्य समाचार, राजनीति, समाचार
राहत वितरणमा नेकपा (एकीकृत समाजवादी) जाजरकोट अध्यक्ष कमान बहादुर खड्काले अति पीडितलाई पहिलो प्राथमिकतामा राखेका छन् । मृतकका परिवार, सुत्केरी तथा गर्भवति महिला, जेष्ठ नागरिक, भौगलिक विकटता र आर्थिक रुपमा विपन्न नागरिकलाई अध्यक्ष खड्काले राहत...बाँकी

जाजरकोटमा भुकम्पले १० करोड भन्दा बढिका पशुचौपायको क्षेती

December 8, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
गत कातिक १७ गते राति गएको भुकम्पले जाजरकोटमा १० करोड भन्दा बढिका पशुचौपायको क्षेति भएको छ । भुकम्पले भत्किएका संरचनाबाट चेपिएर मरेका पशुचौमायको लागत १० करोड भन्दा बढि रहेको अनुमान गरिएको छ । नलगाड, भेरी...बाँकी

पीडितले पीडितलाई राहत विरण

December 7, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भुकम्प पीडितले पीडितलाई राहत वितरण गरेका छन् । भुकम्पवाट आफन्त गुमाउनुको साथै ध्वंस भएको घरमा नष्ट भएको सम्पति र आफु घाईते भएको पीडालाई कम गर्न पीडितले पीडितलाई राहत वितरण गरेका हुन् । कानुन व्यवसायी तथा...बाँकी

‘प्रचण्ड’ को नेतृत्वमा राष्ट्रिय सहमति अहिलेको आबश्यकता होः महासचिव गुरुङ्ग

December 6, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ्गले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ को नेतृत्वमा राष्ट्रिय सहमति अहिलेको आबश्यकता भएको बताएका छन् । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव गुरुङ्गले...बाँकी