राष्ट्रिय भुमि आयोग जाजरकोटद्धारा छेडागाडमा निवेदन दर्ताको निस्सा वितरणको तयारीमा
राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकामा निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारीमा जुटेको छ । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको काम सम्पन्न भएपछि राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकामा निवेदन दर्ताको...बाँकीत्रिभुवन मावि खलंगाले सम्पन्न ग¥यो सामाजिक परीक्षण
January 13, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्ला सदरमुकाम खलंगामा रहेको त्रिभुवन माध्यामिक विद्यालयले सामाजिक परीक्षण गरेको छ । शिक्षा नियमावली–२०५९ को नियम १७१ (क) बमोजिम त्रिभुवन मावि खलंगाले शुक्रबार सामाजिक परीक्षण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार बहादुर शाहको...बाँकी अर्धबार्षिक समिक्षा बैठक सम्पन्न
जिल्ला सदरमुकाम खलंगामा अर्धबार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा बिहिबार जिल्लाको समिक्षा बैठक सम्पन्न भएको हो । जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न समिक्षा बैठकमा जिल्लाका सात वटै पालिका,...बाँकीथाप्लेचौरको त्यो रमाइलो मेला
December 29, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, महोत्सव विशेष, मुख्य समाचार, विचार, समाचार
पुस १३, १४ र १५ गते खलंगाको थाप्लेचौरमा लाग्ने रमाइलो मेला भन्ने वित्तिकै सानो ठुलो सवै उमेरका मानिसहरुको मनमा उमंग छाउने गथ्र्याे । कुनै वेला वच्चा वच्ची, युवायुवती देखि वुढावुढी सम्मका सवैको रहर र मनोरन्जनको...बाँकी जाजरकोट दरवार संग्राहलयका लागि सामाग्री दान गर्न प्रष्ठिानको अपील
December 29, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
निकट भविष्यमा स्थापना हुन लागेको जाजरकोट दरवार संग्राहलयका लागि आफुसंग भएका ऐतिहासिक तथा पुरातात्वीक सामाग्रीहरु दान गर्न सार्वजनिक रुपमा जाजरकोटवासी तथा अन्य सम्वन्धित व्यक्तिहरुसंग अपील गरिएको छ । नेपाल सरकारले चार वर्ष अघि मुलुकका सय...बाँकी महोत्सवको तेस्रो दिन कुलेन्द्र र पूर्णकलाले तताए जाजरकोट
December 28, 2022 | Posted by Digital Sanchar | जिवनशैली, महोत्सव विशेष, मुख्य समाचार, रोचक बिचित्र, समाचार
चौथो जाजरकोट महोत्सवको तेस्रो दिन चर्चित लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा र पूर्णकला विसीले जाजरकोटलाई तताएका थिए । गायक विश्वकर्मा र गायिका विसीको कर्णप्रिय आवाजमा लोकप्रिय गीतहरु गायपछि जाजरकोट तातिएको थियो । गायक गायिकाको गीतलाई सुनेर...बाँकी अचार तथा च्याउ खेती सम्बन्धि ७ दिने तालिम सम्पन्न
जिल्ला सदरमुकाम खलंगामा अचार र च्याउ खेती सम्बन्धिको ७ दिने तालिम सम्पन्न भएको छ । महिला उद्यमशिलताका लागि सामाजिक विकास कार्यालय र युवा जागरण विकास केन्द्र नेपालद्धारा संचालन गरिएको ७ दिने तालिम मंगलबार सम्पन्न भएको...बाँकीनेपाल शिक्षक महासंघद्धारा जाजरकोट महोत्सवमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना
December 27, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, महोत्सव विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्ला सदरमुकाम खलंगामा सोमबारदेखि चौथो जाजरकोट महोत्सव सुरु भएको छ । उक्त महोत्सवको दोस्रो दिन नेपाल शिक्षक महासंघले अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । भेरी नगरपालिका स्तरीय नेपाल शिक्षक महासंघ स्थानीय...बाँकी चौथो जाजरकोट महोत्सव आजबाट सुरु
December 26, 2022 | Posted by Digital Sanchar | कृषि, सहकारी, पर्यटन, जिवनशैली, महोत्सव विशेष, मुख्य समाचार, समाचार
चौथो जाजरकोट महोत्सव–२०७९ सोमबारबाट औपचारिक रुपमा सुरु भएको छ । चौथो जाजरकोट महोत्सवलाई सोमबार विधिवद रुपमा उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्रीले पानसमा बत्ति बालेर चौथो जाजरकोट महोत्सव–२०७९ को...बाँकी