Hamro Sanchar

प्रदेश सरकारसंग दक्ष जनशक्ति माग गर्ने जिल्ला संकट व्यवस्थापन समितिको निर्णय

May 6, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला अस्पताल जाजरकोटमा प्राप्त उच्च निर्भरता इकाईका आबश्यक सामाग्री सहितको भेन्टिलेटरको संचालन तथा व्यवस्थापन गर्न तालिम प्राप्त दक्ष जनशक्तिको माग गर्ने जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गरेको छ । बिहिबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या २४७ पुग्यो

May 5, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार गरेको परिक्षणबाट ६ जनालाई कोरोना पुष्टी भएपछि संक्रमितको संख्या २ सय ४७ पुगेको हो । भेरी नगरपालिका–११ जगतिपुरमा बुधबार ४५...बाँकी

करेसाबारी प्रबद्र्धन गर्न नलगाडमा तालिम सहित प्रविधि हस्तान्तरण

May 5, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
करेसावारी पबद्र्धन गर्न नलगाड नगरपालिकाले किसानहरुलाई तालिम दिनुको साथै प्रविधि हस्तान्तरण गरेको छ । कृषि शाखाकोको आयोजनामा नलगाड नगरपालिकाले किसानहरुलाई तालिम दिनुका साथै प्रविधि हस्तान्तरण गरेको हो । नगरपालिकाको वडा नम्बर १ र ७ का...बाँकी

भरपर्दो टेलिफोन सेवा नहुदा जिल्लामा कारोना संक्रमणको रिपोर्ट संकलन गर्न कठिनाई

May 5, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कोभिड–१९ को नयाँ भेरिएन्ट सहितको दोस्रो लहर चलेपछि जिल्लामा संक्रमित विरामीहरुको संख्या दैनिक तीन दर्जन भन्दा बढि बिरामीहरु थपिन थालेका छन् । सिमित साधन स्रोत र जनशक्तिका आधारमा गरिएको पहिचानबाट दैनिक तीन दर्जन भन्दा बढि...बाँकी

जाजरकोटमा सोमबार २ जना कोरोना मुक्त, १२ जनालाई पुष्टी, संक्रमितको संख्या पुग्यो २०९

May 4, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाका बिभिन्न ठाउँमा सोमबार गरिएको परिक्षणबाट १२ जनालाई कोरोना पुष्टी भएको छ भने, २ जना कोरोना मुक्त भएका छन् । कोरोना भाइरसको दोस्रो लहर चले पश्चात जिल्लामा संक्रमितहरुको संख्या २ सय ९ जना पुगेको...बाँकी

जाजरकोटमा हत्याको आरोपमा एक जना पक्राउ

May 3, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुशे गाउँपालिका–९ चौराटाका राजेन्द्र सुनार रहेको प्रहरीले जानकारी दिएको छ । राजेन्द्रको कुटाईले घाइते भएका बारेकोट गाउँपालिका–४ जिरीका २५ बर्षका टकेन्द्र सार्कीलाई नेपालगञ्ज लिने...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो

May 2, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा कोभिड–१९ संक्रमितहरुको संख्या १ सय ८७ पुगेको छ । आईतबार जिल्ला अस्पताल, नलगाड, छेडागाड र शिवालयमा गरिएको परिक्षणबाट ५३ जनालाई कोरोना पुष्टी भएपछि संक्रमितको संख्या १ सय ९७ पुगेको हो । आईतबार जिल्ला...बाँकी

बिरामी चेकजाँच गर्न छोडेर नगर अस्पताल बन्द गरेर भागे डाक्टर

May 2, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बिरामीहरुको चेकजाँच गर्न छोडेर छेडागाड नगर अस्पताल बन्द गरेर डाक्टर भागेका छन् । जिल्ला प्रशासन कार्यालय, जाजरकोटद्धारा जिल्लामा गरिएको लकडाउन (निषेधाज्ञा) को कारण देखाएर नगर अस्पताल बन्द गरेर डाक्टर भागेका हुन् । छेडागाड नगर अस्पतालमा...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या १४२ पुग्यो

May 1, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को दोस्रो लहर पश्चात जाजरकोट जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४२ पुगेको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखाले सनिबार स्याउलीबजारमा गरेको एन्टीजेन परिक्षणपछि जिल्लामा संक्रमितहरुको संख्या १ सय ४२ पुगेको...बाँकी

अज्ञात रोगले कुशेमा २ बालकको मृत्यु

May 1, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुशे गाउँपालिका–८ औलरीजामा अज्ञात रोगले २ बालकको मृत्यु भएको छ । ज्वरो आउने, पहिलो रंगको बान्ता गर्ने लक्षण सहितको रोगले २ जना बालकको मृत्यू भएको हो । कुशे–८ औलरीजामा बिहिबार राती १ जना र शुक्रबार...बाँकी