Hamro Sanchar

जाजरकोटमा ३० जनालाई कोरोना पोजेटिभ, संक्रमितको संख्या १२६ पुग्यो

April 30, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा शुक्रबार गरिएको परिक्षणबाट ३० जनालाई कोरोना पुष्टी भएको छ । जिल्लामा संक्रमित विरामीहरुको संख्या १ सय २६ पुगेको छ भने, एक जना सन्चो भएर डिस्चार्ज भएका छन् । जिल्लामा अब सक्रिय संक्रमित विरामीको संख्या...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या ९६, एक जना डिस्चार्ज

April 30, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोट जिल्लामा नयाँ भेरिएन्ट सहितको कोराना भाइरस संक्रमितको संख्या ९६ जना पुगेको छ भने, एक जना सन्चो भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले सुक्रबार बिहान ६ बजे तयार पारेको रिपोर्ट अनुसार जाजरकेटमा...बाँकी

चट्याङ्ग लागेर शिवालयमा छेडागाडका एक जनाको मृत्यु

April 30, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
चट्याङ्ग लागेर बिहिबार शिवालयमा छेडागाडका एक जनाको मृत्यु भएको छ । खराब मौसममा बाटोमा हिडिरहेको बेला चट्याङ्ग लागेर मृत्यु भएको हो । चटयाङ्ग लागेर मृत्यु हुनेमा छेडागाड नगरपालिका–१२ का २६ बर्षिय गणेश बुढा रहेको जिल्ला...बाँकी

ठेकी बनाउने परम्परागत सीपलाई उद्योगमा लगाउने चनाराको सोच

April 29, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, फोटो फिचर, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिका–९ स्थित आरसीखोलामा एक चनाराले बिगत एक बर्षदेखी ठेकीहरू बनाउदै आएका छन् । आरसीखोलामा काठका ठेकी बनाउदै आएका चनारा बर्दिया बाँसगढी नगरपालिका–८ दाङपुर चोक, भकारीका चन्द्र बहादुर चुनारा हुन् । २०३१ सालमा जन्मिएका चनाराले...बाँकी

१० जनालाई कोरोना पुष्टी, जिल्लामा संक्रमितको संख्या ६६ पुग्यो

April 28, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा बुधबार १० जनालाई कोरोना पुष्टी भएको छ । जिल्लामा कोरोना संक्रमित बिरामीहरुको संख्या ६६ जना पुगेको छ । बुधबार शिवालयको छेडाबजार र जिल्ला अस्पतालमा गरिएको एन्टीजेन परिक्षणबाट १० जनालाई कोराना पुष्टी भएको हो ।...बाँकी

जाजरकोटमा ७ जनालाई कोरोना पुष्टी, जिल्लामा संक्रमितको संख्या ५६ पुग्यो

April 27, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा मंगलबार २५ जनामा गरिएको परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी भएको छ । जिल्ला अस्पताल जाजरकोटमा गरिएको एन्टीजेन परिक्षणबाट २५ जनामा ६ जनालाई कोरोना पुष्टी भएको हो । मंगलबार गरिएको परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी...बाँकी

राष्ट्रिय जनगणना–२०७८ दुई चरणमा पुरा हुने

April 27, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
दोस्रो चरणको कोभिड–१९ को संक्रमणले यतिवेला नेपाल भयवित भएको छ । कोरोनाको बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशका ठुला शहर तथा कोरोना प्रभावित जिल्लाहरुमा निशेधाज्ञा जारी गरेको छ । तर, सरकारले नै संचालन...बाँकी

जाजरकोटमा सोमबार गरिएको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी

April 26, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोटमा सोमबार ८९ जनालाई गरिएको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी भएको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य सेवा कार्यालयले गरेको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी भएको हो । नगर स्वास्थ्य शाखाले भेरी...बाँकी

जाजरकोट जिल्लासंग ज्वालाराज शाहीकाे आत्मियता

April 26, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
ज्वालाराज शाही खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख हुन् । जाजरकोट जिल्लासंग शाहीको बेग्लै खालको आत्मियता जोडिएको छ । सरकारी जागिरको ३० बर्षेे सेवा पुरागरी सकेका शाही लोकसेवा आयोगको सिफारिसमा २०४७ सालमा पहिलो...बाँकी

जाजरकोटमा २८ जनालाई गरिएको परिक्षणबाट ११ जनामा कोरोना संक्रमणको पुष्टी

April 25, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटको भेरी नगरपालिकामा आईबार २८ जनालाई गरिएको परिक्षणबाट ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । एन्टीजिन प्रविधीबाट गरिएको परिक्षणबाट २८ जना मध्ये ११ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको हो । जिल्ला सदरमुकाम खलंगामा...बाँकी