जाजरकोटमा एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या पुग्यो तीन
जाजरकोटमा एक जना कोरोना संक्रमितको मंगलबार मृत्य भएको छ । जिल्ला अस्पतालमा उपचार गराई रहेका भेरी नगरपालिका–७ दोकानाका ७६ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पतालमा उपचार गराई रहेका संक्रमितको मंगलबार दिउसो...बाँकी