जाजरकोटमा पूँजीगत लाभकर ७ करोड ८५ लाख भन्दा बढी शंकलन
राजश्व शंकलनमा जिल्ला मालपोत कार्यालय, जाजरकोटले गुणात्मक उपलब्धी हासिल गरेको छ । बिगत बर्षका तुलनामा यस बर्ष मालपोत कार्यालयले पुँजीगत लाभकर र घरजग्गा रजिस्ट्रेशन राजश्व शंकलनमा गुणात्मक उपलब्धी हासिल गरेको हो । चालु आर्थिक बर्ष...बाँकी