आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भेरीमा नगर बस संचालमा

December 17, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाले नगर बस संचालन ल्याएको छ । सडक डिभिजन कार्यालयले रुटप्रमिट दिएपछि नगरपालिकाले सुक्रबारदेखि नगर बस संचालनमा ल्याएको हो । कुशे गाउँपालिका–५ पाँचकाटियामा सनिबार नगर बस पुगेपछि त्यहाँका स्थानीयहरु हर्षित भएका छन् । यो...बाँकी

सेभ द चिल्ड्रेन र पाँचताराद्धारा नलगाड–४ मा एक सय भन्दा बढि टेन्ट वितरण

December 17, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
सेभ द चिल्ड्रेन र पाँचताराद्धारा नलगाड–४ मा एक सय भन्दा बढि टेन्ट वितरण सनिबार नलगाड नगरपालिका–४ मा १ सय भन्दा बढि टेन्ट वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च...बाँकी

उर्जामन्त्री बस्नेतद्धारा छेडागाडको चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन

December 13, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले बुधबार छेडागाड नगरपालिका–५ चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका छन । बोर्डमा लगाईएको पर्दा खोलेर मन्त्री बस्नेतले ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका हुन् । नेपाली...बाँकी

जाजरकोटमा भुकम्पले १० करोड भन्दा बढिका पशुचौपायको क्षेती

December 8, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
गत कातिक १७ गते राति गएको भुकम्पले जाजरकोटमा १० करोड भन्दा बढिका पशुचौपायको क्षेति भएको छ । भुकम्पले भत्किएका संरचनाबाट चेपिएर मरेका पशुचौमायको लागत १० करोड भन्दा बढि रहेको अनुमान गरिएको छ । नलगाड, भेरी...बाँकी

पीडितले पीडितलाई राहत विरण

December 7, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भुकम्प पीडितले पीडितलाई राहत वितरण गरेका छन् । भुकम्पवाट आफन्त गुमाउनुको साथै ध्वंस भएको घरमा नष्ट भएको सम्पति र आफु घाईते भएको पीडालाई कम गर्न पीडितले पीडितलाई राहत वितरण गरेका हुन् । कानुन व्यवसायी तथा...बाँकी

‘प्रचण्ड’ को नेतृत्वमा राष्ट्रिय सहमति अहिलेको आबश्यकता होः महासचिव गुरुङ्ग

December 6, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ्गले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ को नेतृत्वमा राष्ट्रिय सहमति अहिलेको आबश्यकता भएको बताएका छन् । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव गुरुङ्गले...बाँकी

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानद्धारा एक हजार भुकम्प पीडितलाइ न्यानो कपडा वितरण

December 6, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
गत कार्तिक १७ गते मध्यरातमा गएको भुकम्पवाट प्रभावित जाजरकोटका एक हजारलाइ जाजरकोट सम्प्दा संरक्षण प्रतिष्ठानले न्यानो कपडा वितरण गरेको छ । विदेशमा रहेका नेपालीहरुको सहयोग र प्रतिष्ठानको विशेष समन्वयमा जाजरकोट जिल्लाका भेरी नगरपालिका, कुशे गाउँपालिका...बाँकी

भुकम्पपछि कष्टपूर्ण अबस्थामा सुत्केरी

December 5, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिका–१ चिउरीकी मोतिकला महरले कष्टकर जीवनयापन गर्नुपर्ने अबस्था आइलाग्ला भन्ने कल्पना समेत गरेकि थिईन । कातिक १७ गते राति गएको भुकम्पले घर भत्किएपछि ३ महिनाको शिशुलाई काँखमा च्यापेर मोतिकला पालमुनी बस्न बाध्य भईन् ।...बाँकी

अदालतद्धारा सोती हत्याकामा २३ जनालाई जन्मकैदकाे फेसला

December 5, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला भएको छ । रुकुमपश्चिम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । रुकुमपश्चिम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासले नवराज...बाँकी

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न

November 25, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, महोत्सव विशेष, राजनीति, समाचार
जिल्ला सदरमुकाम खलंगामा सनिबार मोहन बैद्य “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जाजरकोटको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । भुकम्पीय विपद विषयमा उद्दार, राहत तथा पुनःनिर्माण सम्बन्धि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जाजरकोटको आयोजनामा सर्वपक्षीय...बाँकी