October 13, 2023 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार जाजरकोट जिल्लाको ताक्सुगाड जलविद्युत आयोजनालाई केन्द्रिय प्रसारण लाईनमा जोड्न सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनी बीच बिहीबार सुर्खेतमा केन्द्रिय प्रसारण लाईनमा जोड्न सम्झौता भएको हो । ताक्सुगाड जलविद्युत...बाँकी Jajarkot जिल्ला सदरमुकाम खलंगाका एक बालक मुटुको भल्व परिवर्तन गर्न कठिनाइमा परेका छन् । घरको आर्थिक अबस्थाले साथ नदिएपछि उनी मुटुको भल्व परिवर्तन गर्न कठिनाइमा परेका हुन् । जिल्ला सदरमुकाम तल्लो ताप्ले सुकुमबासी बस्तीका १३ बर्षिय...बाँकी Jajarkot October 9, 2023 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
विज्ञान/प्रविधी,
समाचार कार्यालय परिसर सरसफाई तथा कर्मचारी सम्मान गरेर जाजरकोटमा विश्व हुलाक दिवस मनाईएको छ । जिल्ला सदरमुकाम खलंगाको ठाँटीमा रहेको जिल्ला हुलाक कार्यालय परिसर सफाई गर्नुको साथै उत्कृष्ट कर्मचारीलाई सम्मान गरेर सोमबार विश्व हुलाक दिवस मनाईएको...बाँकी Jajarkot October 9, 2023 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
मुख्य समाचार,
राजनीति,
समाचार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेकपा, जाजरकोटले वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । पार्टी स्थायी समिति सदस्य सन्तोष वुढा...बाँकी Jajarkot October 6, 2023 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा जाजरकोटका दुई नदीमा बेलिवृज बन्ने निश्चित भएको छ । बिहिबार मन्त्रीस्तरीय नीतिगत निर्णय भए पश्चात भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागलाई आवश्यक कार्यार्थ पत्राचार गरेपछि जाजरकोटका दुई...बाँकी Jajarkot October 5, 2023 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार जिल्ला सदरमुकाम खलंगामा एकीकृत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । भेरी नगरपालिकाको आर्थिक सहयोग, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा बुधबार एकीकृत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । उक्त एकीकृत...बाँकी Jajarkot October 5, 2023 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
मुख्य समाचार,
शिक्षा, स्वास्थ्य,
समाचार बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखा प्रथम भएको छ । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले आयोजना गरेको बार्षिक प्रगति समिक्षा गोष्ठीमा जिल्लाका अन्य पालिकाका स्वास्थ्य तथा सरसफाई शाखा भन्दा बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाले बढि...बाँकी Jajarkot October 5, 2023 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
मुख्य समाचार,
राजनीति,
समाचार नेकपा (एकीकृत समाजवादी), छेडागाड नगरकमिटीको बैठक सम्पन्न भएको छ । छेडागाड नगरपालिकाको प्रशासनिक केन्द्र मनघाटमा बुधबार नगर कमिटीको बैठक सम्पन्न भएको हो । सम्पन्न बैठकले स्थानीय तहले गर्ने पक्षपात, ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारी हर्कतका बिरुद्धमा...बाँकी Jajarkot October 2, 2023 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
मुख्य समाचार,
समाचार जाजरकोट जिल्लाका ७ वटा स्थानीय तहहरु मध्ये प्रथम स्थान हासिल गरेको नलगाड नगरपालिकालाई जिल्ला समन्वय समितिले सम्मान गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कण (लिजा) र स्थानीय तह वित्तिय सुशासन...बाँकी Jajarkot October 2, 2023 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
मुख्य समाचार,
समाचार जिल्ला सदरमुकाम खलंगामा सिंचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले रिभन काटेर आइतबार कार्यालयको उद्घाटन गरेका हुन् । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तरगतको जाजरकोट सिंचाइ...बाँकी