Hamro Sanchar

विद्यालय भवनको अस्थायी व्यवस्थापनमा त्रिपाल कि ? एस वाइ प्यानल नेपाल ?

November 24, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
गत कातिक १७ गते राति गएको भुकम्पले भत्किएका विद्यालय भवनहरुमा अस्थायी व्यवस्थापनका रुपमा त्रिपाल प्रयोग गर्न थालिएको छ । भवनहरु भत्किएपछि अबरुद्ध भएको पठनपाठन संचालनमा ल्याउनलाइ कतिपय विद्यालयमा त्रिपाल प्रयोग गरिएको छ भने, कतिपय विद्यालयमा...बाँकी

भुकम्पले जाजरकोटमा एक करोड ८० लाख भन्दा बढिको मौरी नष्ट

November 23, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको छ । गत कातिक १७ गते राति गएको भुकम्पको प्राकम्पनले जाजरकोट जिल्लामा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको हो । रामिडाडाँलाई केन्द्रविन्दु...बाँकी

जाजरकोटमा ९ करोड भन्दा बढिको खाद्यन्न भुकम्पले पुरिएर नष्ट

November 23, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा ९ करोड भन्दा बढि लागतको खाद्यन्न नष्ट भएको छ । गत कातिक १७ गते राति गएको भुकम्पले पुरिएर ९ करोड भन्दा बढि लागतको खाद्यन्न नष्ट भएको हो । बारेकोट गाउँपालिका–१ रामिडाडाँलाई केन्द्रविन्दु बनाएर...बाँकी

जाजरकोटमा पालमुनीबाट सार्वजनिक सेवा प्रवाह

November 22, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा सरकारी कार्यालयले पालमुनीबाट सार्बजनिक सेवा प्रवाह गर्न थालेका छन् । गत कातिक १७ गते राति ११ः४७ बजे गएको भुकम्पबाट क्षेतिग्रष्त भएका सरकारी कार्यालयले पालमुनीबाट सार्वजनिक सेवा प्रवाह थालेका हुन् । भुकम्पबाट भौतिक संरचना...बाँकी

जाजरकोटमा नेकपा एमालेद्धारा स्वयमसेवक परिचालन

November 17, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
भेरी नगरपालिकाको भुकम्प प्रभावित क्षेत्र माथिल्लो थाप्लेमा नेकपा एमालेले स्वयमसेवक परिचालन गरेको छ । केन्द्रिय समितिको निर्णय अनुसार नेकपा एमालेले शुक्रबारदेखि माथिल्लो थाप्लेमा स्वयमसेवक परिचालन गरेको हो । नेकपा एमाले निकट मजदुर संगठन (जी फण्ट)...बाँकी

खाँडो नाँचमा रमाउन २५ बर्षपछि खुर्पा पुगे क्रिस इभान्स

November 1, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, समाचार
२५ बर्षपछि बेलायति नागरिक क्रिस इभान्स कुशे गाउँपालिका–५ खुर्पामा पुगेका छन् । मौलिक नाँचका रुपमा रहेको खाँडो नाँचमा रमाउन क्रिस इभान्स २५ बर्षपछि खुर्पा पुगेका हुन् । २५ बर्षपछि खुर्पामा पुगेका क्रिसलाई बाजागाजा र फुलमालाले...बाँकी

जनसिद्धि कृषि सहकारीको जीप दुर्घटनामा

October 31, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जनसिद्धि कृषि सहकारी संस्था लिमिटेडको बोलेरो जीप दुर्घटनामा परेको छ । जिल्ला सदरमुकाम खलंगाबाट दम्दाला तर्फ जादै गरेको बोलेरो जीप भेरी नगरपालिका–२ को साङटरिसाङ्ग जलविद्युत्त आयोजनाको पावरहाउसको मोडमा दुर्घटनामा परेको हो । साँगुरो सडकमा रहेको...बाँकी

माआवादी केन्द्र निकट स्वास्थ्यकर्मी संगठनद्धारा शुभकामना आदानप्रदान

October 18, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनले शुभकामना आदानप्रदान गरेको छ । बडा दशै, शुभदीपावली, नेपाल सम्वत् ११४४ तथा छठपर्व २०८० को अबसरमा राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन जिल्ला कार्यसमिति, जाजरकोटले बुधबार जिल्ला...बाँकी

भट्टी पसलमा कुरा काट्ने प्रवृतिको अन्त्य नगरी कांग्रेस सचिन सक्दैनः– उपप्रधानमन्त्री खड्का

October 14, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेपाली कांग्रेस पार्टी भित्र भट्टी र चिया पसलहरुमा एकले अर्काको कुरा काट्ने संस्कृति मौलाउदै गएको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले बताए । नेपाली काँग्रेस जाजरकोटले शुक्रबार आयोजना गरेको जिल्ला सम्मलेनको उद्घाटन सत्रमा काँग्रेस...बाँकी

अभियानले नेतालाई गतिशिल बनाएको छः–ईन्चार्ज शर्मा

October 14, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
१५१ जनाले पार्टी प्रवेश पार्टी सदस्यता ७८४ नविकरण, १०९ वितरण ४४२५ घरधुरीका २१४९९ जनासंग अन्तरक्रिया तथा सुझाव संकलन जनश्रमदानद्धारा २२ वटा योजना निर्माण, मर्मत तथा सरसफाई नेकपा (माओवादी केन्द्र) ले देशव्यापी रुपमा संचालन गरेको जनतासंग...बाँकी