आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सेवा करारमा जाजरकोट आउने विशेषज्ञ चिकित्सकलाइ मासिक एक लाख प्रोत्साहन भत्ताको व्यवस्था

January 16, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
सेवा करारमा जाजरकोट अस्पतालमा आउने विशेषज्ञ चिकित्सकलाइ मासिक एक लाख प्रोत्साहन भत्ता दिने व्यवस्था गरिको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गरेको विज्ञापन अनुसार जाजरकोट अस्पतालमा आउने विशेषज्ञ चिकित्सकलाइ अस्पताल विकास समितिले मासिक...बाँकी

बारेकोटमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

January 13, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
बारेकोट गाउँपालिकाको लिम्सामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । बारेकोट गाउँपालिकाको समन्वय, आयुर्वेद स्वास्थ्य केन्द्र खलंगा, जाजरकोटको आयोजना र आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको सहआयोजनामा शुक्रबार उक्त शिविर सम्पन्न भएको हो । उक्त...बाँकी

सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालद्धारा जाजरकोटका भुकम्प पीडितलाई राहत

January 12, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालले जाजरकोटका भुकम्प पीडितहरुलाई राहत हस्तान्तरण गरेको छ । जिल्ला विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन समिति मार्फत सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालले जाजरकोटका भुकम्प पीडितहरुलाई राहत हस्तान्तरण गरेको हो । कात्तिक...बाँकी

नलगाडमा फिजियोथेरापी स्वास्थ्य सेवा सुरु

January 9, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
प्राथमिक अस्पताल नलगाडमा फिजियोथेरापी सेवा सुरु भएको छ । पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनले फिजियोथेरापी सम्बन्धिका सामाग्री हस्तान्तरण गरेपछि सेवा सुरु गरिएको हो । प्राथमिक अस्पतालमै फिजियोथेरापी सेवा सुरु भएपछि नसा तथा...बाँकी

राधामाधव समितिद्धारा भुकम्प पीडित विद्यार्थीलाई न्यानो कपडा वितरण

January 7, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
राधामाधव समिति, जाजरकोटले भुकम्प पीडित विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । घरबास विहीन भएका नलगाड नगरपालिकाका विभिन्न स्कुलहरुमा अध्ययनरत विद्यार्थीहरुलाई समितिले न्यानो कपडा वितरण गरेको हो । हिउमन च्यारिटी फाउण्डेशन नेपालको आर्थिक सहयोगमा राधामाधव...बाँकी

कर्णाली प्रदेश जापानले ३२४ जना भुकम्प पीडित विद्यार्थीलाइ ट्रयाक सुट वितरण

January 6, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
कर्णाली प्रदेश जापानले ३२४ जना भुकम्प पीडित विद्यार्थीलाइ ट्रयाक सुट वितरण गरेको छ । रोजगारीको लागि जापानमा रहेका कर्णाली प्रदेशका युवा, युवतीहरुको संगठन कर्णाली प्रदेश जापानले ३२४ जना भुकम्प पीडित विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेको...बाँकी

शिवालय गाउँपालिकामा केन्द्रिय विद्युत लाईन प्रसारण

January 1, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
शिवालय गाउँपालिकामा केन्द्रिय विद्युत लाइन प्रसारण भएको भएको छ । सवै वडाहरुमा ट्रान्समिटर जडान भएपछि गाउँपालिकामा केन्द्रिय विद्युत लाईन प्रसारण भएको हो । प्रसारण भएको केन्द्रिय विद्युत लाइनबाट आगामी चैत महिना भित्रै गाउँपालिकाका सबै घरधुरीमा...बाँकी

महामारी फैलिन नदिन भुकम्प प्रभावित क्षेत्रमा खोप अभियान संचालन

December 26, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारले दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । यही पुस ४ गतेदेखि सुरु गरिएको खोप अभियानलाई सरकारले जाजरकोट र रुकुमपश्चिममा १४ गतेसम्म निरन्तरता दिने भएको छ...बाँकी

भुकम्पले क्षेती भएका जनताका सबै घर बनाउने जिम्मा सरकारले लिन्छः मन्त्री आचार्य

December 25, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भुकम्पले क्षेत्री भएका जनताका सबै घर बनाउने जिम्मा सरकारले लिने महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बताएका छन् । भुकम्प पीडितहरुको अबस्था बुझ्न सोमबार भेरी नगरपालिका–१ रावतगाउँ पुगेका मन्त्री आचार्यले यस्तो बताएका हुन्...बाँकी

समाज सेवी तथा शिक्षा प्रेमी गौतमद्धारा नलगाड–२ मा राहत वितरण

December 23, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
समाज सेवी तथा शिक्षा प्रेमी सुदाम गौतमले नलगाड नगरपालिका–२ मा राहत सामाग्री वितरण गर्नुको साथै अक्षय कोष स्थापनाको लागि दुई वटा विद्यालयलाई नगद हस्तान्तरण गरेका छन् । नलगाड–२ डाँडागाउँका भुकम्प पीडितहरुलाई गौतमले सनिबार विभिन्न राहत...बाँकी