Hamro Sanchar

जाजरकोटमा अन्डर–१९ भलिवल प्रतियोगिता सुरु

April 6, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, खेलकुद, मुख्य समाचार, समाचार
जाजरकोट जिल्ला सदरमुकाम खलंगामा अन्डर–१९ भलिवल कप–२०८० सुरु भएको छ । शहिद स्मृति युवा क्लवको आयोजनामा सनिबारदेखि जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० सुरु भएको हो । “लागु औषध दुव्र्यसन नियन्त्रण तथा रोकथामको लागि खेलकुद कार्यक्रम”...बाँकी

नेकपा (माओवादी) ले सम्पन्न गर्यो सात नम्बर व्युरोको प्रशिक्षण

April 3, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
जाजरकोट नवगठित नेकपा (माओवादी ले सात नम्बर व्युरोको प्रशिक्षण सम्पन्न गरेको छ । बाँकेको कोहलपुरमा नवगठित नेकपा (माओवादी) ले सात नम्बर व्युरोको राजनीतिक तथा बैचारिक प्रशिक्षण सम्पन्न गरेको हो । नवगठित नेकपा (माओवादी) ले कर्णाली...बाँकी

नेकपा एमाले जाजरकोटले सार्वजनिक ग¥यो सातौ जिल्ला अधिवेशनको लोगो

April 2, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
जाजरकोट नेकपा एमाले जाजरकोटले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा एमाले जाजरकोटले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको हो । प्रचार विभागको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला...बाँकी

जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० को आयोजना

March 31, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, खेलकुद, मनोरञ्जन, मुख्य समाचार, समाचार
जाजरकोट जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० संचालन हुने भएको छ । शहिद स्मृति युवा क्लवले जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० संचालन गर्न लागेको हो । १९ बर्षमुनीका युवाहरुको लागि जाजरकोटमा पहिलो पटक भलिवल कपको आयोजना गरिएको...बाँकी

जाजरकोटकोमा हावाहुरीले लाखौको धनमाल क्षति

March 31, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट शनिबार दिउँसोको हावाहुरीले जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिकामा लाखौँको धनमाल क्षति गरेको छ । हावाहुरीले बारेकोट– २, ३ र ६ नलगाड–१, २ मा क्षति पु¥याएको हो । विभिन्न सरकारी भवनका साथै भुकम्पपीडितका अस्थायी आबासहरुमा...बाँकी

तल्लुबगरमा आँखा जाँच, चश्मा तथा औषधि वितरण

March 29, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबगरमा आँखा जाँच गर्नुको साथै चश्मा र औषधि वितरण गरिएको छ । नलगाड नगरपालिकाको समन्वयमा नेपाल नेत्र ज्योति संघ, कर्णाली प्रदेशले संचालन गरेको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले विहिबार तल्लुबगरमा आँखा...बाँकी

एसइइको पहिलो दिन जाजरकोटमा ४ हजार ५ सय विद्यार्थी परीक्षामा सहभागी

March 28, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट एसइइ परीक्षाको पहिलो दिन जाजरकोटमा ४ हजार ५ सय ६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जिल्लाका २२ वटा केन्द्रमा संचालन गरिएको परीक्षाको पहिलो दिन ४ हजार ५ सय ६ जना विद्यार्थी सहभागी...बाँकी

पाँचताराको आयोजनामा स्वर्गीय रविन्द्र शाहको सातौं स्मृति सभा

March 28, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जाजरकोट पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले स्वर्गीय रविन्द्र शमशेर शाहको सातौं स्मृति सभा गरेको छ । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीको प्रमुख आथित्यतामा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले विहिबार स्वर्गीय शाहको सातौं...बाँकी

विपद प्रतिकार्य नागरिक पैरवी मञ्च, जाजरकोटको अध्यक्षमा लामिछाने

March 18, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जाजरकोटमा विपद प्रतिकार्य नागरिक पैरवी मञ्च गठन भएको छ । नागरिक अधिकारका पक्षमा पैरवी गर्न कर्णाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) को समन्वयमा सनिबार विपद प्रतिकार्य नागरिक पैरवी मञ्च गठन भएको हो ।...बाँकी

राष्ट्रिय भूमि आयोग जाजरकोटले ६ हजार बढिको लगत संकलन

March 17, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट राष्ट्रिय भूमि आयोग जिल्ला समिति जाजरकोटले हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको छ । पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको हो । आयोगका जिल्ला अध्यक्ष सर्पराज रावतले हालसम्म जिल्लामा...बाँकी