विद्यालय बाहिर रहेका १३५ जना छोरीहरु नियमित स्कुल जाजरकोट नलगाड नगरपालिका र भेरी नगरपालिकाका विद्यालय भन्दा बाहिर रहेका १३५ जना बालिकाहरु नियमित विद्यालय जान थालेका छन् । केएर नेपालको उडान परियोजनाले सन् २०२३ मा पहिचान...बाँकी Jajarkot जाजरकोट भेरी नगरपालिका–३ का शेसकान्त शर्माले लगातार ड्रक्स सेवनले मान्छेलाइ कित जेलमा, कित मृत्युको मुखमा पु¥याउने बताएका छन् । सुक्रबार खलंगाका ८० भन्दा बढि युवाहरुसंगको छलफल तथा अनुभव आदान पदान कार्यक्रममा शर्माले यस्तो बताएका हुन्...बाँकी Jajarkot July 4, 2024 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
रोचक बिचित्र,
समाचार जाजरकोट भेरी नगरपालिकामा नमुना युवा नगरसभाको अभ्यास गरिएको छ । लागुऔषध दुव्र्यसन विरुद्ध युवा जागरण पैदा गर्न नमुना युवा नगरसभाको अभ्यास गरिएको हो । १६ देखि २४ बर्ष उम्मेर समुहका युवाहरुले नमुना युवा नगरसभाको अभ्यास...बाँकी Jajarkot जाजरकोट भेरी नगरपालिकाको आयोजनामा दुई दिने तनाव ब्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथाम गर्न भेरी नगरपालिकाले दुइ दिने तनाव ब्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न...बाँकी Jajarkot जाजरकोट Strenghening opportunities for Adolescent Resilience Continuation (SOAR) परियोजनाले नलगाड नगरपालिका र भेरी नगरपालिकाका २३२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गत कातिक १७ गते राति गएको भुकम्पबाट प्रभावित २३२ जना विद्यार्थीहरुलाई परियोजनाले...बाँकी Jajarkot जाजरकोट लागुऔषध नियन्त्रण तथा रोकथामको लागि युवा जागरण अभियान संचालन गरिरहेको भेरी नगरपालिकाले होटल व्यवसायीसंग छलफल चलाएको छ । सनिबार नगरपालिकाको सभाहलमा जिल्लाका होटल व्यवसायीहरुसंग नगरपालिकाले लागुऔषध नियन्त्रण तथा व्यस्थित मदिरा विक्रिवितरण सम्बन्धि छलफल चलाएको...बाँकी Jajarkot June 28, 2024 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
मुख्य समाचार,
शिक्षा, स्वास्थ्य,
समाचार जाजरकोट संयुक्त अधिराज्य वेलायतमा वस्ने चितवनका नेपालीहरुले भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरुलाइ पढाइ सहयोग सामाग्री दिएका छन् । चितवन समाज युकेमा आवद्ध नेपालीहरुले व्यक्तिगत रुपमा जम्मा गरेको रकमवाट पढाइ सहयोग सामाग्री व्यवस्था गरि जाजरकोट सम्पदा संरक्षण...बाँकी Jajarkot June 21, 2024 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
मुख्य समाचार,
राजनीति,
समाचार जाजरकोट नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) जाजरकोट जातिय छुवाछुत विरुद्धको अभियानमा जुटेको छ । संसारको मानव जातिलाइ एउटै जातिका रुपमा सैद्धान्तिक मान्यता दिदै आएको अखिल (क्रान्तिकारी), जाजरकोटले एकाइसौं शताव्दीको युगमा गरिने जातिय छुवाछुत तथा...बाँकी Jajarkot जाजरकोट त्रिभुवन माध्यामिक विद्यालय खलंगा, जाजरकोटको प्राङ्गणमा योगा गरेर १० औं अन्तर्राष्ट्रिय योग दिवस–२०८१ मनाईएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा त्रिभुवन मावि खलंगाको प्राङ्गणमा योगा गरेर १० औं अन्तर्राष्ट्रिय योग दिवस–२०८१ मनाईएको हो...बाँकी Jajarkot जाजरकोट रजत जयन्तीको अबसरमा किर्डाक नेपालले जाजरकोटमा दिप प्रज्वलन गर्नुको साथै बालबालिकालाइ स्टेस्नरी वितरण गरेको छ । २५ बर्ष पुरागरी २६ बर्षमा प्रवेश गरेको सुखद अबसरमा किर्डाक नेपालले जाजरकोटमा दिप प्रज्वलन गर्नुको साथै बालबालिकालाइ स्टेस्नरी...बाँकी Jajarkot