Hamro Sanchar

जाजरकोटमा खाद्यन्न अभाव

February 13, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जुनीचाँदे गाउँपालिका–७ रजुतरा विक्रिकेन्द्र चामल विहीन छ । भात खानालाइ दशै, तिहार जस्ता चार्डपर्वको मिति पर्खी बसेका नागरिकहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रजुतरा विक्रीकेन्द्रतिर वेला–वेला नजर डुलाउने गरेका छन् । विक्री केन्द्रमा चामल...बाँकी

नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने

February 11, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ । जनयुद्ध दिवस फागुन १ गते नलगाड नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो । आइबार प्रेस नोट सार्वजनिक गरेर नलगाड नगरपालिकाले फागुन १ गते जनयुद्ध दिवसका...बाँकी

बारेकोटमा मौषम पूर्वानुमान प्रविधी जडानको तयारी

February 11, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
बारेकोट गाउँपालिकामा मौषम पुर्वानुमान प्रविधी जडानको तयारी गरिएको छ । बाढी र पहिरोबाट उच्च जोखिममा रहेको बारेकोट गाउँपालिकामा मौषम पूर्वानुमान प्रविधी जडानको तयारी गरिएको हो । “जलवायु सम्बन्धि स्थानीय कार्यहरु मार्फत मानविय सुरक्षा सुदृढीकरण परियोजना”...बाँकी

बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाइएका ५२ घरको संरचना भत्काउने सर्वपक्षीय बैठकको निर्णय

February 9, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाईएका जिल्ला सदरमुकाम खलंगा भित्रका ५२ घरका संरचना भत्काउने सर्बपक्षीय बैठकले निर्णय गरेको छ । भेरी नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । भुकम्पले क्षेतीग्रस्त भएको...बाँकी

जाजरकोटका दुई स्थानीय तहमा उपनिर्वाचन गर्न आयोगको तयारी

February 9, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाका दुई स्थानीय तहमा उपनिर्वाचन गर्न निर्वाचन आयोगले तयारीका कामलाई अगाडी बढाएको छ । सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पुर्व मतदाता नामावलीमा नाम दर्ता गर्न प्रेस विज्ञप्ती जारी गर्दै आयोगले उपनिर्वाचन तयारीको कामलाई अगाडी...बाँकी

जाजरकोटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५० खेलाडीले भाग लिदै

February 8, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, खेलकुद, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५० जना खेलाडीले भाग भएका छन् । सात वटै पालिकाका ३५० जना खेलाडीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने भएका हुन् । छेडागाड नगरपालिका–१२ को नारायणी माध्यामिक...बाँकी

बारेकोटमा ५ वटा सडकको स्तरउन्नती गर्ने जिम्मा विश्व खाद्य कार्यक्रमले लियो

February 6, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
विश्व खाद्य कार्यक्रमले बारेकोट गाउँपालिकामा ५ वटा सडकको स्तरउन्नती गर्ने जिम्मा लिएको छ भने, १ कुलो मर्मत, १ तटबन्धन र १ घेराबारको निर्माण सुरु गरेको छ । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम मार्फत विश्व खाद्य कार्यक्रमले...बाँकी

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास सुरु

February 6, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
दाङ्गको घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास प्रणालीको सुरुवात गरिएको हो । सुशासन सेवा अन्तरगत अनलाइन नक्सा पास प्रणालीले सेवाग्राहीहरुलाई उपमहानगरपालिका धाउनु पर्ने...बाँकी

अपाङ्गमैत्री अस्थायी संरचनाले जीवनशैलीमा सहजता

February 4, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भुकम्प आएर घरहरु भत्काउला भन्ने कल्पना समेत नगरेका बारेकोटको सिल्पाचौर बासीलाई गत कातिक १७ गते मध्ये राति गएको भुकम्पले घरबास बिहिन बनायो । घरबास बिहिन भएर जग्गाको छेउकुनामा पाल टाँगेर बस्नुपर्ने अबस्था आई लाग्ला भन्ने...बाँकी

१३१ वटा अस्थायी आवास निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण

February 3, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
स्टार्ट फण्ट नेपालको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र वल्र्ड भिजन इन्टरनेशनलको साझेदारीमा १३१ वटा अस्थायी आवासहरु निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । गत कार्तिक १७ गते राती जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु...बाँकी