आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जिल्ला शिक्षा संजालको समिक्षात्मक बैठक सम्पन्न

June 21, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट जिल्ला शिक्षा संजालको समिक्षात्मक बैठक सम्पन्न भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जिल्ला शाखा जाजरकोटको आयोजनामा सुक्रबार जिल्ला शिक्षा संजालको समिक्षात्मक बैठक सम्पन्न भएको हो । नेपाल राष्ट्रिय दलित समाज कल्याण...बाँकी

सय भन्दा बढि बिद्यार्थीलाई शैक्षिक तथा सरफाई सामाग्री वितरण

June 18, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट जाजरकोट ग्यालरीको समन्वयमा बिद्यार्थीलाई शैक्षिक तथा सरसफाई सामाग्री बितरण गरिएको छ । ग्यालरीका अष्ट्रेलिया प्रतिनिधि लिलामनी आचार्यको आर्थिक सहयोगमा हिमज्योती प्राबि बारेकोट २ ध्यारगाउँका १ सय ३७ विद्यार्थीलाई शैक्षिक तथा सरसफाइ सामाग्री बितरण गरिएको...बाँकी

फिजियोथेरापी तथा शारीरिक पुनस्र्थापना शिविरबाट २ सय २२ जनाले लिए सेवा

June 17, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट नलगाड नगरपालिकामा र बारेकोट गाउँपािलकामा सञ्चालन भएको निःशुल्क फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर संचालन गरिएको छ । ह्याण्डिक्याप इन्टरनेशनल र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजना, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र नलगाड नगरअपस्तालकोे समन्वयमा...बाँकी

सडक दुर्घटना रोक्न नेपाली काँग्रेस जाजरकोट सडक खाल्डा पुर्ने अभियानमा

June 15, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
जाजरकोट नेपाली काँग्रेस, जाजरकोटले सडक खाल्डा पुर्ने अभियानको सुरुवात गरेको छ । जिल्ला सदरमुकाम खलंगा भित्रेने र खलंगादेखि बाहिरिने सडकहरुका खाल्डाहरु पुर्न नेपाली काँग्रेस, जाजरकोटले सनिबारदेखि अभियानको सुरुवात गरेको हो । जिल्ला सदरमुकाम खलंगा प्रवेश...बाँकी

भेरी नगरपालिकाद्धारा लागुऔषध दुव्र्यसनीबाट जोगाउन युवाका लागि सिप विकास तालिम

June 15, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट लागुऔषध दुव्र्यसनीबाट जोगाउन भेरी नगरपालिकाले युवाका लागि सिप विकास तालिम संचालन गरेको छ । स्वरोजगार बन्न सक्ने क्षमताको बिकास गराइ लागुऔषधको दुव्र्यसनीबाट जोगाउन भेरी नगरपालिकाले सिप विकास तालिम संचालन गरेको हो । युवा, युवतिहरुको...बाँकी

भेरी–९ मा पोषणमैत्री वडा घोषणाको अबस्था विश्लेषण

June 14, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट भेरी नगरपालिका–९ मा पोषणमैत्री वडा घोषणाको अबस्था विश्लेषण गरिएको छ । नगर शिक्षा शाखा र स्वास्थ्य शाखाको संयुक्त आयोजनामा भेरी नगरपालिका–९ मा पोषणमैत्री वडा घोषणाको अबस्था विश्लेषण गरिएको हो । भेरी नगरपालिका–९ कालाभुर स्थित...बाँकी

लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रण गर्न भेरी नगरपालिका अविभावकसंग

June 14, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट भेरी नगरपालिका, जाजरकोटले लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रण अभियान संचालन गरेको छ । लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रण गर्न भेरी नगरपालिकाले अविभावकसंग पुग्ने कार्यक्रम तय गरेको छ । विद्यार्थीहरुको आचरण तथा व्यवहार परिक्षण गर्न...बाँकी

वल्र्ड भिजन र पाँचताराले हस्तान्तरण गरे भुकम्प प्रतिकार्य परियोजना

June 14, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
युद्धजीत शर्मा जाजरकोट वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले भेरी नगरपालिका–१२ र नलगाड नगरपालिका–५ को वडा कार्यालयलाई परियोजना हस्तान्तरण गरेका छन् । दुबै ठाउँमा एक विशेष कार्यक्रमको आयोजना गरेर बुधबार वल्र्ड...बाँकी

दिपेन्द्र मावि कुशे–६ घरङ्गामा सार्वजनिक परीक्षण

June 14, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट कुशे गाउँपालिका–६ घरङ्गा स्थित दिपेन्द्र माध्यामिक विद्यालयमा सार्वजनिक परीक्षण गरिएको छ । सामाजिक विकास कार्यालय, जाजरकोटको आयोजनामा बुधबार दिपेन्द्र मावि कुशे–६ घरङ्गामा सार्वजनिक परीक्षण गरिएको हो । आब २०८०÷०८१ मा संचालित विद्यालय पूर्वाधार विकास...बाँकी

तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकामा योग, ध्यान, उर्जा अभियान

May 30, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । मानव शरिरमा सकारात्मक भाइब्रेसन पैदा गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको हो । नगरपालिकाका सबै जनप्रतिनीधि र कर्मचारी दिक्षित भएर...बाँकी