आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटकोमा हावाहुरीले लाखौको धनमाल क्षति

March 31, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट शनिबार दिउँसोको हावाहुरीले जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिकामा लाखौँको धनमाल क्षति गरेको छ । हावाहुरीले बारेकोट– २, ३ र ६ नलगाड–१, २ मा क्षति पु¥याएको हो । विभिन्न सरकारी भवनका साथै भुकम्पपीडितका अस्थायी आबासहरुमा...बाँकी

तल्लुबगरमा आँखा जाँच, चश्मा तथा औषधि वितरण

March 29, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबगरमा आँखा जाँच गर्नुको साथै चश्मा र औषधि वितरण गरिएको छ । नलगाड नगरपालिकाको समन्वयमा नेपाल नेत्र ज्योति संघ, कर्णाली प्रदेशले संचालन गरेको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले विहिबार तल्लुबगरमा आँखा...बाँकी

एसइइको पहिलो दिन जाजरकोटमा ४ हजार ५ सय विद्यार्थी परीक्षामा सहभागी

March 28, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट एसइइ परीक्षाको पहिलो दिन जाजरकोटमा ४ हजार ५ सय ६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जिल्लाका २२ वटा केन्द्रमा संचालन गरिएको परीक्षाको पहिलो दिन ४ हजार ५ सय ६ जना विद्यार्थी सहभागी...बाँकी

पाँचताराको आयोजनामा स्वर्गीय रविन्द्र शाहको सातौं स्मृति सभा

March 28, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जाजरकोट पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले स्वर्गीय रविन्द्र शमशेर शाहको सातौं स्मृति सभा गरेको छ । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीको प्रमुख आथित्यतामा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले विहिबार स्वर्गीय शाहको सातौं...बाँकी

विपद प्रतिकार्य नागरिक पैरवी मञ्च, जाजरकोटको अध्यक्षमा लामिछाने

March 18, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जाजरकोटमा विपद प्रतिकार्य नागरिक पैरवी मञ्च गठन भएको छ । नागरिक अधिकारका पक्षमा पैरवी गर्न कर्णाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) को समन्वयमा सनिबार विपद प्रतिकार्य नागरिक पैरवी मञ्च गठन भएको हो ।...बाँकी

सुख्खा पहिरोले पश्चिम जाजरकोटको सडक अबरुद्ध

March 18, 2024 | Posted by Digital Sanchar |  जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट सोमबार विहान गएको सुख्खा पहिरोले पश्चिम जाजरकोटको सडक अबरुद्ध भएको छ । सडक भन्दा माथिबाट आएको सुख्खा पहिरोले सडक अबरुद्ध गरेको हो । शिवालय गाउँपालिका– १ को मोर्क बजार र सालतराको बीच भागमा विहान...बाँकी

राष्ट्रिय भूमि आयोग जाजरकोटले ६ हजार बढिको लगत संकलन

March 17, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट राष्ट्रिय भूमि आयोग जिल्ला समिति जाजरकोटले हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको छ । पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको हो । आयोगका जिल्ला अध्यक्ष सर्पराज रावतले हालसम्म जिल्लामा...बाँकी

न धारा, न पानी तर सुन्दर धारापानी

March 14, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
कृष्ण बहादुर गिरी जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा पर्ने एक चर्चीत स्थानको नाउँ हो, ‘धारपानी’। यो गाउँपालिकाको केन्द्र भार्म देखि पश्चिम तर्फ करिब ३ किलोमिटर माथि उचो भागमा रहेको छ ।लगभग २,५०० मिटर उचाईमा रहेको एक...बाँकी

डोजर आतंककाे हल्ला र खलंगा बासीको चिन्ता

March 14, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार
जनक केसी विषय प्रवेशः– अहिले जाजरकोट सदरमुकाम खलंगाको वजारमा अतिक्रमित जग्गामा वनेका भौतिक संरचनाहरु हटाउन स्थानीय प्रशासनले जारी गरेको ३५ दिने सुचनापछि घरटहरा भत्काउन डोजर आउन लागेको भन्ने हल्लाको व्यापक चर्चा भइरहेको छ । अख्तियार...बाँकी

भेरी नगरपालिकामा स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना

March 6, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाले स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको छ । विपद प्रतिकार्यलाइ सहज बनाउन भेरी नगरपालिकाले मंगलबार स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको हो । स्थापना गरिएको स्थानीय आपतकालिन कार्य संचालन केन्द्रमा २४...बाँकी