Hamro Sanchar

जाजरकोटमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन सिलान्यास

August 25, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिका–३ स्यालापाखा राताचौरमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन सिलान्यास भएको छ । पूर्व वन तथा वातावरण मन्त्री तथा प्रतिनीधि सभा सदस्य शक्ति बहादुर बस्नेतले बुधबार जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन...बाँकी

जाजरकोट आउदै गरेको फोर्स गाडी सुर्खेतको सिम्तामा दुर्घटना

August 25, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेपालगञ्ज देखि जाजरकोट आउदै गरेको फोर्स गाडी सुर्खेतको सिम्तामा दुर्घटनामा परेको छ । बुधबार दिउँसो ४ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका–४ कालिखोलामा दुर्घटना भएको फोर्स गाडीका ६ जना सवार घाईते भएका छन् । भे १ ज...बाँकी

छेडागाडमा शिक्षकको १० दिने पेशागत विकास तालीम (TPD) सम्पन्न

August 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिकामा शिक्षकहरुको १० दिने पेशागत तालिम सम्पन्न भएको छ । सहयात्रा दोस्रो परियोजनाद्धारा आयोजित छेडागाडका शिक्षकहरुको १० दिने पेशागत तालिम आईतबार सम्पन्न भएको हो । पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोट र सेभ द...बाँकी

सिनियर अनमी थापाको उपचारमा बारेकोटका स्वास्थ्यकर्मीहरुको दुई लाख सहयोग

August 23, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी बिष्णु कुमारी थापाको उपचारमा स्वास्थ्यकर्मीहरुले आर्थिक सहयोग गरेका छन् । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार गराई रहेकी सिनियर अनमी थापालाई बारेकोटमा कार्यरत स्वास्थ्यकर्मीहरुले दुई लाख २ हजार  ५...बाँकी

पहिरोले भत्कायो कुशे–८ औलरिजाको विद्यालय भवन

August 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
अबिरल बर्षासंगै आएको पहिराले कुशे गाउँपालिका–८ औलरिजा स्थित सरस्वती माध्यामिक विद्यालय भवन भत्काएको छ । गत साउन २७ गते आएको पहिरोले सरस्वती माविको भवन भत्काएको हो । पैंक प्रहरी चौकीबाट गएको प्रहरी टोलीले भत्किएको विद्यालय...बाँकी

नगरपालिकाको सन्तुलित बिकासमा हामीले जोड दिएका छौं :– नगर प्रमुख रावल

August 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नगरपालिकाको सन्तुलित बिकासमा जोड दिएको नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले बताएका छन् । नलगाड नगरपालिका–१ जुरेलीको बृहत खानेपानी आयोजना र आधारभुत स्वास्थ्य केन्द्र भवनको सनिबार अनुगमन गर्ने क्रममा प्रमुख रावलले यस्तो बताएका हुन् ।...बाँकी

‘तपाईंको मास्क खोई ?’ कार्यक्रममा १२ हजार ५६५ जनालाई मास्क वितरण

August 16, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरण गर्न नेपाल प्रहरीले देश व्यापी रुपमा ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम संचालन गरेको छ । नेपाल प्रहरीले संचालन गरेको ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तरगत पछिल्लो २४ घण्टामा १२...बाँकी

कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा एक जना पक्राउ

August 16, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका–१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विचारमान समेतका व्यक्तिहरूले भिजिट भिषामा कम्बोडिया जान...बाँकी

जनताको संविधान रक्षा गर्न सरकार र प्रहरी बीचको मजबुत सम्बन्ध हुनुपर्छ :– गृहमन्त्री खाण

August 15, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
गृहमन्त्री बालकृष्ण खाणले नेपाली जनताको संविधानको रक्षा गर्न सरकार र प्रहरी बीचको मजबुत सम्बन्ध हुनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा मन्त्री खाणले यस्तो बताएका हुन् । मन्त्री खाणले आइतबार प्रहरी प्रधान...बाँकी

संरक्षित वन्यजन्तु सालकको खपटा सहित २ जना पक्राउ

August 15, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
महानगरपालिका–१६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको १ केजी ५ सय ग्राम खपटा सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर बकैया गाँउपालिका–२ बस्ने ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँ बस्ने ४०...बाँकी