Hamro Sanchar

नेपाल कोभिड–१९ प्रतिकार्य परियोजनाले स्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

August 8, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेपाल कोभिड–१९ प्रतिकार्य परियोजनाले स्वास्थ्य सेवा कार्यालय, जाजरकोटलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मार्फत स्वास्थ्य सेवा कार्यालयलाई आईतबार बिहान स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सेवा कार्यालयमा आयोजित...बाँकी

अखिल (क्रान्तिकारी), जाजरकोटको आयोजनामा अन्तरक्रिया सम्पन्न

August 6, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), जाजरकोटको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘नेपालको बर्तमान शैक्षिक अबस्था र यसको बिकल्प’ बिषयक अन्तरक्रिया कार्यक्रम जिल्ला सदरमुकाम खलंगामा...बाँकी

नगदमा आधारित पूर्वाधार विकास कार्यक्रमले बारेकोटमा ४२ वटा योजना निर्माण

August 6, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
नगदमा आधातिर पूर्वाधार विकास कार्यक्रमले बारेकोट गाउँपालिकामा ४२ वटा योजना निर्माण गरेको छ । गत कातिक महिनादेखि यही साउन १६ गतेसम्म कार्यक्रमले बारेकोटमा ४२ वटा योजना निर्माण गरेको हो । २०७७ सालको असार २५ गतेको...बाँकी

दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जुनीचाँदे–२ का वडा अध्यक्ष पक्राउ

August 5, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जुनिचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष नेपालीलाई बिहिबार घरबाटै प्रहरीले पक्राउ गरेको हो । यही साउन १५ गते स्थानीय युवा सर्पे दमाइलाई डोरीले...बाँकी

फिर्ता गएको ९ सय बालबालिकाको पोषण भत्ता ल्याउन प्रयास जारी

August 4, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाको ४, ८, ९ र १० नम्बर वडाका ५ बर्ष मुनीका ९३० जना बालबालिकाहरुको बार्षिक पोषण भत्ता फिर्ता भएको छ । एनआईसी एसिया बैंकले निर्धारित समयमा चेक नसाटेपछि ४, ८, ९ र १० नम्बर...बाँकी

जुनीचाँदे– २ का वडाध्यक्षद्धारा दाम्लोले बाँधेर एक युवालाई कुटपिट

August 3, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय एक युवालाई बाँधेर कुटपिट गरेका छन् । वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँडि रहेको अबस्थामा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले स्थानीय सर्पे दमाइलाई कुटपिट गरेका हुन् । वडा...बाँकी

छेडागाडको मनाघाटमा “शेर सिमानामा” कार्यक्रमको आयोजना

August 1, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार, साहित्य
छेडागाड नगरपालिकाको मनघाटमा यही साउन ३० गते “शेर सिमानामा” कार्यक्रमको आयोजना गरिएको छ । छेडागाड नगरपालिका–१२ को आर्थिक सहयोगमा सल्यान साहित्य कला परिषद् सल्यानले मनघाटमा “शेर सिमानामा” कार्यक्रमको आयोजना गरिएको हो । छेगाड नगरपालिकाका प्रमख...बाँकी

कुशेमा लठ्ठी प्रहार गरी एक युवाको हत्या

July 31, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुुशे गाउँपालिका–८ जिन्तालामा एक युवाको हत्या गरिएको छ । प्रहार गरीको लठ्ठी ठाउकोमा लागेर बेहोस भएका युवाको राती नै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । बिमल प्रकास सिंहले प्रहार गरेको लठ्ठी टाउँकोमा लागेर जिन्तालाका...बाँकी

जाजरकोटमा अवैध घरेलु मदिरा नष्ट

July 31, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट प्रहरीले ठुलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले सदरमुकाम खलंगाको विभिन्न ठाउँबाट घरेलु मदिरा, मदिरा बनाउन प्रयोग गरिने औषधी र जाँड तथा भाँडा बर्तन बरामत गरिएको हो । प्रहरीले शनिबार संकास्पद स्थानहरुमा...बाँकी

दीगो आयोजनाको नमुनामा खलंगाका मेसिनरी वाल

July 27, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगा शहरीकरण तर्फ उन्मुख भईरहेको छ । खडक, खानेपानी, विद्युत संगसंगै नीजि तथा सरकारी भवन निर्माणका कामहरु अगाडी बढिरहेका छन् । ढलनिकास, फोहरमैला व्यवस्थापन सम्बन्धि स्वभाविक रुपमा छलफल, बहस हुने गरेका छन् ।...बाँकी