जाजरकोट अरिङ्गालको टोकाइबाट बारेकोट गाउँपालिका–५ पाखा निबासी पृथ्वी विक्रम शाहीको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका शाहीलाइ उपचारको लागि नगर अस्पताल दल्ली पु¥याएपछि मृत्यु भएको हो । सुक्रबार राति १० बजे आफ्नै घरको पुर्वतिर ३०० मिटर टाढाको दुरीमा रहेको रुखको अरिङ्गाललाइ पोल्न गएपछि ४२ बर्षिय शाहीलाइ टोकेर...
जाजरकोट चट्याङ्ग लागेर भेरी नगरपालिका–२ पोखराकी एक महिलाको मृत्यु भएको छ । चट्याङ्गले घाइते महिला उपचारका लागि जिल्ला अस्पतालमा पुर्याइ सकेपछि मृत्यु भएको हो । सनिबार बेलुका पौने ६ बजेतिर घर नजिकै परेको चट्याङ्गले भेरी नगरपालिका–२ पोखराका मोहनलाल कामीकी ५५ बर्षीय श्रीमति कौशिला कामी गम्भीर घाइते भएकी थिइन् । चट्याङ्ग...
कार्यशालाबाट ९ बुँदे चौरजहारी आचारसंहिता जारी जाजरकोट रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न भएको छ । व्यवसायिक पत्रकारितालाइ जिम्मेवार बनाउन रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील सम्बन्धि आबासीय पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न भएको हो । कार्यशालाबाट द्धन्द–संवेदनशील पत्रकारिता सम्बधि ९ बुँदे चौरजहारी आचारसंहिता जारी गरिएको छ । कार्यशाला प्रशिक्षणमा जिम्मेवार पत्रकारिता गर्दा...