सडकको अबरोध हटाउन नेकपा (एस) का उपाध्यक्ष खड्काले दिए निशुल्क जेसिवि
जाजरकोट–डोल्पा सडकको कालेगाउँ–फुलबारी खण्डको अबरोध हटाउन नेकपा एकीकृत समाजवादी, जाजरकोटका उपाध्यक्ष कमान बहादुर खड्काले निशुल्क जेसिवि दिएका छन् । पूर्वी जाजरकोटमा संचालन हुने यातायातहरुलाई सुचारु गर्न उपाध्यक्ष खड्काले निशुल्क जेसिवि दिएका हुन् । बुधबारको अबिरल...बाँकीभेरी नगरपालिकाको स्वास्थ्य शाखाको बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न
भेरी नगरपालिकाको स्वास्थ्य शाखाको बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । रेडिशन होटलको सभाहलमा मंगलबार देखि सुरु गरिएको स्वास्थ्य शाखाको बार्षिक प्रगति समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । उक्त बार्षिक प्रगति समिक्षा गोष्ठीमा...बाँकीजाजरकोटमा स्वर्गीय अधिकारी शोक सभा सम्पन्न
जिल्ला सदरमुकाम खलंगामा स्वर्गीय शेर बहादुर अधिकारीको शोक सभा सम्पन्न भएको छ । मधुरिमा कला केन्द्र जाजरकोटको आयोजनामा उक्त शोक सभा खलंगाको गैरीखालीमा बुधबार सम्पन्न भएको हो । शोक सभामा मधुरिमा कला केन्द्र जाजरकोटले ‘शेर...बाँकीपुन्म (पुन्म्याल) नायकको घर र मौलो
September 21, 2021 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, विचार, समाचार
दलवीर पुन र नीमबहादुर शाहीको सहयोगमा शब्द संकलन र तस्वीर ट :– भवानी शाही तत्कालिन जाजरकोटी राजाको पालाका भिउसका जिम्मुवाल, सात्तियाँका डिठ्ठा जस्तै पुन्मका नायक पनि चर्चित थिए । जाजरकोटी राजाकै पालादेखि सिल्पाचौरका मगरहरुको चर्चा...बाँकी प्राकृतिक मनोरमको ‘गन्तव्य’ जाजरकोट
September 20, 2021 | Posted by Digital Sanchar | इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, विचार, समाचार
दर्जनौं ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरु रहेको जाजरकोट प्रकृति र संस्कृतिले भरिपूर्ण छ । भौगोलिक रुपमा कर्णाली प्रदेशको बिचमा रहेको जिल्लाको प्राकृतिक सुन्दरता, जैविक विविधतता, खनिज र पूर्वाधार विकासले पर्यटन गन्तव्यका रुपमा जाजरकोटलाई मुखरित गरीरहेको छ...बाँकी नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अगुवा कार्यकर्ता भेला सम्पन्न
September 19, 2021 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अगुवा कार्यकर्ता भेला आईतबार सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा स्थित जिल्ला समन्वय समितिको सभा हलमा नेकपा (एस), जाजरकोटको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा...बाँकी रेडपाण्डाका दुई वटा छाला सहित जाजरकोटमा एक युवा पक्राउ
विश्वमै दुलर्भ वन्यजन्तु रेडपाण्डाको दुई वटा छाला सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । नलगाड नगरपालिका–५ कालीमाटीबाट रेडपाण्डाका दुई वटा छाला सहित एक युवालाई प्रहरीले पक्राउ गरेको हो । बारेकोट गाउँपालिका–५ नायकवाडाका काले कामीका...बाँकीअन्ध बिश्वास बिरुद्ध संघर्ष गर्दै आएका अधिकारीको बिचारलाई स्थापित गर्न श्रद्धान्जली सभाको आयोजना
चेतना भन्दा बस्तुलाई पहिलो स्थान दिदै आएको भौतिकवादी दृष्टिकोणमा बिश्वास राख्दै आएका शिक्षक नेता, गायक तथा सर्जक शेर बहादुर अधिकारीको बिचारलाई स्थापित गर्न सनिबार काठमाडौंमा श्रद्धान्जली सभाको आयोजना गरिएको थियो । उक्त श्रद्धान्जली सभा कार्यक्रम...बाँकीसंविधान र व्यबस्थाको हत्या गर्न खाज्नेसंगको सम्बन्ध बिच्छेद गरेका हौं :– प्रकाश ज्वाला
September 18, 2021 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाले जनप्रतिनीधिद्धारा लेखिएको नेपालको संविधान र जनताले लडेर ल्याएको व्यवस्थालाई हत्या गर्न खोज्ने भष्मा सुरसंगको सम्बन्ध बिच्छेद गरेको बताएका छन् । सनिबार जाजरकोट जिल्ला सदरमुकाम खलंगा स्थित...बाँकी