नेपालको जलस्रोत अरुलाई सुम्पेर देशलाई रणमैदान बनाउन एमसीसी ल्याइएको विज्ञहरुको दावी
दक्षिण र पूर्वी एसियामा रहेको जलसम्पदालाई कब्जा गर्ने रणनीतिका साथ नेपालमा एमसीसी परियोजना आएको विभिन्न क्षेत्रका विज्ञहरुले स्पष्ट पारेका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे) राजधानीमा आयोजना गरेको ‘एशियाको जलश्रोत, क्षेत्रीय सहकार्य र...बाँकीभेरी नगरपालिकाका सबै विद्यालय आईतबार देखि खुल्ने
भेरी नगरपालिकाका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरु आगामी आईतबार देखि खुल्ने भएका छन् । नगर शिक्षा समितिको बुधबार बसेको बैठकले गरेको निर्णय अनुसार आईतबार देखि नगरपालिकाका सबै विद्यालयहरु संचालन हुने भएका हुन् । विश्व व्यापी...बाँकीगृह मन्त्रालयको कार्य सम्पादन मुल्याङ्कणमा जाजरकोट जिल्ला प्रशासन कार्यालय दोस्रो
गृह मन्त्रालयको बार्षिक कार्य सम्पादन मुल्याङ्कणमा जाजरकोट जिल्ला प्रशासन कार्यालय दोस्रो भएको छ । गृह सचिब र प्रमुख जिल्ला अधिकारी बीच गरिएको करार बार्षिक सम्झौता अनुसार कार्य सम्पादन मुल्याङ्कण जाजरकोट जिल्ला प्रशासन कार्यालय दोस्रो भएको...बाँकीओतको छाला र लागु औषध सहित दुई जना पक्राउ
लागु औषध र ओतको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अबैध लागु औषध र ओंतको छाला सहित भेरी नगरपालिका–१२ को बारेला स्थित मुम्बई रिटन चाईनिज कर्नरमा बसिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको...बाँकीबिद्यालय संचालन नहुदा बालबालिकाको पढाइ प्रभावित
नलगाड नगरपालिका–४ भेरीखर्कका प्रेम प्रकाश कक्षा ९, अस्मीता कक्षा ८ र रचना कक्षा ७ मा पढ्ने गोविन्द ओलीका एक छोरा र दुई छोरी विद्यालय जान नपाउँदा घरकै कामकाज र खेल्नमै समय विताइ रहेका छन ।...बाँकीझोलुङ्गे पुलले जोड्यो दुई गाउँको सम्बन्ध
भेरी नगरपालिका–३ होलुखोला स्थित तिनगारै साङटमा झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भएपछि दुई गाउँको सम्बन्ध नजिकिएको छ । खोलामा पुल बनेपछि स्थानीय बासिन्दालाई वारपार गर्न सहज भएको वडा अध्यक्ष कालिबहादुर ओलीले बताएका...बाँकीसर्बहारा वर्गको पार्टी नेकपा एमाले “बा” को पार्टी भएपछि अर्को पार्टी खोल्नु परेको हो :– नेता बिसी
September 8, 2021 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेकपा एमाले बिचार, सिद्धान्त सहितको श्रमजीवि सर्वहारा वर्गको पार्टी बन्न नसकेको हुदा आफुहरुले नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्नु पर्ने स्थिति सृजना भएको नेकपा (एकीकृत समाजवादी) का नेता कृष्ण विसीले बताएका छन् । मंगलबार जिल्ला सदरमुकाम...बाँकी