आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जनसिद्धि कृषि सहकारीको जीप दुर्घटनामा

October 31, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जनसिद्धि कृषि सहकारी संस्था लिमिटेडको बोलेरो जीप दुर्घटनामा परेको छ । जिल्ला सदरमुकाम खलंगाबाट दम्दाला तर्फ जादै गरेको बोलेरो जीप भेरी नगरपालिका–२ को साङटरिसाङ्ग जलविद्युत्त आयोजनाको पावरहाउसको मोडमा दुर्घटनामा परेको हो । साँगुरो सडकमा रहेको...बाँकी

भट्टी पसलमा कुरा काट्ने प्रवृतिको अन्त्य नगरी कांग्रेस सचिन सक्दैनः– उपप्रधानमन्त्री खड्का

October 14, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेपाली कांग्रेस पार्टी भित्र भट्टी र चिया पसलहरुमा एकले अर्काको कुरा काट्ने संस्कृति मौलाउदै गएको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले बताए । नेपाली काँग्रेस जाजरकोटले शुक्रबार आयोजना गरेको जिल्ला सम्मलेनको उद्घाटन सत्रमा काँग्रेस...बाँकी

ताक्सुगाड जलविद्युत आयोजनालाई केन्द्रिय प्रसारण लाईनमा जोड्न सम्झौता

October 13, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाको ताक्सुगाड जलविद्युत आयोजनालाई केन्द्रिय प्रसारण लाईनमा जोड्न सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनी बीच बिहीबार सुर्खेतमा केन्द्रिय प्रसारण लाईनमा जोड्न सम्झौता भएको हो । ताक्सुगाड जलविद्युत...बाँकी

आर्थिक अभावले मुटुको भल्व फेर्न एक बालक कठिनाइमा

October 9, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्ला सदरमुकाम खलंगाका एक बालक मुटुको भल्व परिवर्तन गर्न कठिनाइमा परेका छन् । घरको आर्थिक अबस्थाले साथ नदिएपछि उनी मुटुको भल्व परिवर्तन गर्न कठिनाइमा परेका हुन् । जिल्ला सदरमुकाम तल्लो ताप्ले सुकुमबासी बस्तीका १३ बर्षिय...बाँकी

सरसफाई र सम्मान गरेर जाजरकोटमा मनाईयो विश्व हुलाक दिवस

October 9, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
कार्यालय परिसर सरसफाई तथा कर्मचारी सम्मान गरेर जाजरकोटमा विश्व हुलाक दिवस मनाईएको छ । जिल्ला सदरमुकाम खलंगाको ठाँटीमा रहेको जिल्ला हुलाक कार्यालय परिसर सफाई गर्नुको साथै उत्कृष्ट कर्मचारीलाई सम्मान गरेर सोमबार विश्व हुलाक दिवस मनाईएको...बाँकी

उर्जामन्त्री बस्नेतको पहलमा जाजजरकोटमा दुई वेलिवृज बन्ने निश्चित

October 6, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा जाजरकोटका दुई नदीमा बेलिवृज बन्ने निश्चित भएको छ । बिहिबार मन्त्रीस्तरीय नीतिगत निर्णय भए पश्चात भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागलाई आवश्यक कार्यार्थ पत्राचार गरेपछि जाजरकोटका दुई...बाँकी

जाजजरकोटमा एकीकृत सार्वजनिक सुनुवाई सम्पन्न

October 5, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा एकीकृत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । भेरी नगरपालिकाको आर्थिक सहयोग, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा बुधबार एकीकृत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । उक्त एकीकृत...बाँकी

ज्ञापन पत्र सहित माओवादी स्थानीय तहमा

September 24, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
ज्ञापन पत्र सहित जाजरकोटका माओवादी आइतबार जिल्लाका सात ५ वटा स्थानीय तहमा पुगेका छन् । सामाजिक न्याय, सुशासन र समृद्धिका सवाल सहितका ज्ञापन पत्र लिएर जाजरकोटका माओवादी ५ वटा स्थानीय तहमा पुगेका हुन् । घरघरमा...बाँकी

घरटहरा बनाएर सरकारी जग्गा हड्पनेलाई हटाउने तयारी

September 23, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा घरटहरा बनाएर सरकारी जग्गा अतिक्रमण गर्नेलाई हटाउने तयारी गरिएको छ । सरकारी वकिल कार्यालय र जिल्ला अदालतको नाममा रहेको जग्गामा घरटहरा बनाउनेलाई जिल्ला प्रशासन कार्यालयले हटाउने तयारी गरेको हो । जिल्ला अदालत...बाँकी

सहलगानीमा स्वच्छता परियोजनाद्धारा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण

September 21, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
स्वच्छता परियोजनाले छेडागाड नगरपालिकाको सहलगानीमा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । छेडागाडको पजारु “क” स्वास्थ्य चौकीमा स्वच्छता परियोजनाले खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको हो । स्वच्छ...बाँकी