आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पहिरोले बगायो रोजमेरी कृषक समुहको रष्टिक स्टोरको भवन

August 2, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
हिजो राति गएको पहिरोले भेरी नगरपालिका–२ माटेविसाउन स्थित रोजमेरी कृषक समुहको रष्टिक स्टोर बगाएको छ । अविरल बर्षासंगै माथिबाट आएको पहिराले बगाएर रष्टिक स्टोरसंगै स्टोरमा राखिएको आलु लगाएत समुहका अन्य कृषि औजारहरु बगाएर नष्ट गरेको...बाँकी

नलगाड कल्पतको पहिरोले दुई घर, ७ रोपनी जग्गामा क्षेति, गाईगोरु मेर, केही घाईते

July 31, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिका–१ कल्पतमा आईतबार गएको पहिरोले दुई वटा घर र ७ रोपनी जग्गामा क्षेति पुर्याएको छ भने, ३ गोरु, १ गाई गरेर चार पशुचौपाय मरेका छन् । ६ वटा पशुचौपाय घाईते भएका छन् । आईतबार...बाँकी

कविता–प्रेम

July 26, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार, साहित्य
खै ! कस्तो प्रेम हो ? ऊ आफ्नो हुँदैन भन्ने मलाई थाहा छ मेरो पीडाले उस्को मन छुदैन भन्ने पनि थाहा छ तर, उस्कै साथ प्यारो लाग्ने अझ उस्कै बात प्यारो लाग्ने उसले हृदयमा पुर्याएको...बाँकी

छेडागाडमा नागरिक समाज संजालको क्षमता अभिबृद्धि तालिम सम्पन्न

July 23, 2023 | Posted by Digital Sanchar |  जिवनशैली, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिकामा नागरिक समाज संजालको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । संजालका पदाधिकारी र सदस्यहरु सहित २८ जनालाई २ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको हो । तालिममा बालबालिका सम्बन्धिका बिभिन्न ऐन नियम र...बाँकी

पुल नहुदा बालबालिकालाई विद्यालय जान कठिनाई

July 18, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
भेरी नगरपालिका–२ तिमिलेमा पुल नहुदा बालबालिकालाई विद्यालय जान कठिनाई भईरहेको छ । बर्षायामको खोला वारपार गर्न नसकिने भएपछि बालबालिकालाई विद्यालय जान कठिनाई भएको हो । बाल विकासदेखि कक्षा ५ सम्मको पढाई पुरा गर्नका लागि तिमिलेका...बाँकी

नेपाल प्रहरीको “घर घरमा स्टिकर टाँस अभियान” सुरु

July 16, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेपाल प्रहरीले जाजरकोटमा “घर घरमा स्टिकर टाँस अभियान” सुरु गरेको छ । प्रहरीसंग सिधा पहुँच विस्तार गर्न जाजरकोट प्रहरीले आईतबारदेखि “घर घरमा स्टिकर टाँस अभियान” सुरु गरेको हो । “सुरक्षित कर्णाली विशेष अभियान–२०८०” कर्णाली प्रदेश...बाँकी

नेपाल प्रेस युनियन, जाजरकोटको छैटौं जिल्ला अधिवेशन सम्पन्न

July 14, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेपाल प्रेस युनियन, जाजरकोटको छैटौं जिल्ला अबिधेशन तथा ११ औं साधारण सभा सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको प्रेस युनियन, जाजरकोटको छैटौं जिल्ला अबिधेशन बिहिबार सम्पन्न भएको हो । सम्पन्न छैटौं जिल्ला अबिधेशनले नेपाल...बाँकी

पानीका मुहानमा बृक्षारोपन गरेर जाजरकोटमा मनाईयो २१० औ भानु जन्मजयन्ती

July 14, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
पानीका मुहानमा बृक्षारोपन गरेर जाजरकोटमा भानुभक्त आचार्यको जन्मजयन्ती मनाईएको छ । खलंगाको साउनेपानी र निमारे पानीको मुहानमा बृक्षारोपन गरेर नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती मनाईएको हो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा...बाँकी

जिल्ला समन्वय समितिको आन्तरिक समिक्षा सम्पन्न

July 7, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला समन्वय समिति, जाजरकोटले आन्तरिक समिक्षा गरेको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा कार्यालयले कार्य सम्पादन प्रतिवेदन सहित सुक्रबार जिल्ला समन्वय समिति, जाजरकोटले आन्तरिक समिक्षा गरेको हो । जिल्ला समन्वय समितिको कार्यालयले आयोजना गरेको...बाँकी

भेरी नगरपालिकाद्धारा चोकको नामाकरण

June 28, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाले चोकको नामाकरण गरेको छ । २०७९ माघ २७ गते सम्पन्न नगरसभाले गरेको निर्णय अनुसार नगरपालिकाले चोकको नामाकरण गरेको हो । भेरी नगरपालिका–४ बोहोरा स्थित शिक्षा विकास तथा समन्वय इकाई, जाजरकोट र उद्योग तथा...बाँकी