छेडागाडको ५ नंम्बर वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा
छेडागाड नगरपालिकाको वडा नं. ५ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ । छेगाड नगरपालिकाले जारी गरेका अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन–२०७५ तथा अनिवार्य तथा आधारभुत शिक्षा कार्यान्वयन निर्देशिका–२०७७ बमोजिम वडा...बाँकीपाँचतारा र वल्र्ड भिजन ईन्टरनेशनलद्धारा नलगाड नगरपालिकालाई साढे तीन लाखको विपद व्यवस्थापन सामाग्री हस्तान्तरण
पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोटले नलगाड नगरपालिकालाई बिपद व्यवस्थापनका सामाग्री हस्तान्तरण गरेको छ । वल्र्ड भिजन ईन्टरनेशनलको सहयोगमा पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोटले नलगाड नगरपालिकालाई बिपद व्यवस्थापन सम्बन्धिका सामाग्री हस्तान्तरण गरेको हो ।...बाँकीकिर्तिपुर अस्पतालको बेडबाट रुकुमपश्चिमका ५ बर्षिय बालक सहयोगको याचना गर्दै
किर्तिपुर अस्पतालको बेडबाट रुकुमपश्चिमको चौरजहारी नगरपालिका–९ का ५ बर्षिय ईश्वरराज विकले सहयोगको याचना गरेका छन् । विद्युतको करेन्ट लागेर घाईते भएका विकको शरिरका विभिन्न अंगहरुको अप्रेशन गर्न पैसाको अभाव भएपछि उनका बुवा राम बहादुर विकले...बाँकीछेडागाडमा बालबालिकासंग भलाकुसारी
May 24, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
छेडागाड नगरपालिकामा बालबालिकासंग भलाकुसारी गरिएको छ । बाल आवाज सम्बोधन तथा बालमैत्री योजना तर्जुमा गर्न बालबालिकासंग सरोकारवालाहरुले भलाकुसारी गरेका हुन् । नगर बाल अधिकार समितिको आयोजनामा बालबालिकासंग भलाकुसारी गरिएको थियो । सेभ द चिल्ड्रेन तथा...बाँकी छेडागाडको ६ नम्बरलाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा
May 20, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
छेडागाड नगरपालिकाको ६ नम्बरलाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा गरिएको छ । सुक्रबार बिशेष कार्यक्रमको आयोजना गरेर ६ नम्बर वडालाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा गरिएको हो । नगरपालिकाले जारी गरी कार्यान्वयनमा ल्याएको...बाँकी गोपनियता र मर्यादाको सम्मान गर्न जाजरकोटमा बाल सम्बेदनशिल पत्रकारिता तालिम सम्पन्न
बालबालिकाहरुको गोपनियता र मर्यादाको सम्मान गर्न जिल्ला सदरमुकाममा तीन दिने बाल सम्बेदनशिल पत्रकारिता तालिम सम्पन्न भएको छ । खलंगा स्थित आरआर भेरी ग्रिन गेष्टहाउसको सभाहलमा सोमबारदेखि सुरु भएको बाल सम्बेदनशिल पत्रकारिता तालिम बुधबार सम्पन्न भएको...बाँकीजाजरकोटको खलंगामा बाल सम्बेदनशिल पत्रकारिता तालिम सुरु
जिल्ला सदरमुकाम खलंगामा बाल सम्बेदनशिल पत्रकारिता तालिम सुरु भएको छ । जिल्लामा कार्यरत पत्रकारहरुमा तत्परता पैदा गर्न सोमबारदेखि तीन दिने बाल सम्बेदनशित पत्रकारिता तालिम सुरु भएको हो । पहाडी क्षेत्र विकास अभियान जाजरकोट अध्यक्ष प्रदिप...बाँकीजाजरकोटमा ८ हजार बढी पशुचौपाया लम्पी स्किन रोगबाट संक्रमित
May 13, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोटमा जिल्लाभर लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । प्रकोपबाट जिल्लाभरमा ३ सय ८३ वटा पशु चौपाया मरेका छन् । पशुचौपायाको घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागमा गिर्खा देखा पर्ने, उच्च...बाँकी