जाजरकोटमा वादी समुदायलाई मादल बनाउने सामाग्री हस्तान्तरण
जिल्ला सदरमुकाम खलंगामा सोमबार वादी समुदायका केही प्रतिनीधिलाई मादल बनाउन आबश्यक पर्ने सामाग्री हस्तान्तरण गरिएको छ । सामाजिक विकास कार्यालयले जिल्लाका सात वटै स्थानीय तहका वादी समुदायका प्रतिनीधिलाई मादल बनाउन आबश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको...बाँकीजिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न
जाजरकोटमा जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । डिभिजन वन कार्यालयको आयोजनामा जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । आर्थिक बर्ष २०८०÷०८१ को लागि प्रदेश वन निर्देशनालय मार्फत कर्णाली प्रदेश सरकारको...बाँकीखलंगामा बजार अनुगमन, अखाद्य बस्तु बरामत गरी नष्ट
जिल्ला सदरमुकाम खलंगामा संयुक्त बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटको नेतृत्वमा मंगलबार खलंगा बजार अनुगमन गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय,...बाँकीजनताले अनुभुति गर्न पाउने कर्णालीको बजेट तर्जुमा तयारीमा जुटेका छौंः अर्थमन्त्री सिंह
कर्णालीको अबिकास, गरिबी, अशिक्षा जस्ता बिषयलाई सम्बोधन गर्नेगरी बजेट तर्जुमाको तयारीमा जुटेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले बताएका छन् । पदभार ग्रहण गरे पश्चात पहिलो पटक गृह जिल्ला जाजरकोट पुगेका मन्त्री...बाँकीजाजरकोटमा बालमैत्री न्यायिक प्रणाली सुदृढीकरण सम्बन्धि तालिम सम्पन्न
जिल्ला सदरमुकाम खलंगामा बालमैत्री न्यायिक प्रणाली सुदृढिकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । पहाडी क्षेत्र विकास अभियान, जाजरकोट र सेभ द चिल्ड्रेनको आयोजनामा बालमैत्री न्यायिक प्रणाली सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको हो...बाँकीबालमैत्री स्थानीय शासन सम्बन्धी छेडागाडमा अभिमुखिकरण
April 20, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
बालमैत्री स्थानीय शासन सम्बन्धि छेडागाड नगरपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर कार्यपालिकाका सदस्यहरु र अन्य सरोकारवालाहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण गरिएको हो । बाल अधिकारसंग सम्बन्धित सवालहरुको पहिचान, बालमैत्री स्थानीय शासन संचालन...बाँकी जाजरकोटमा बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु, ७ जना घाइते
भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ भने, ७ जना घाइते भएका छन् । उपचारको लागि घाईतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लैजाने तयारी गरिएको छ । भेरी करिडोरको जाजरकोट र रुकुमपश्चिम खण्ड...बाँकीछेडागाड नगरपालिकामा बाल अधिकार समितिको बैठक सम्पन्न
छेडागाड नगरपालिकामा बाल अधिकार समितिको बैठक सम्पन्न भएको छ । बाल अधिकारका सवालहरुका बिषयमा छलफल गरी सम्बोधन गर्न बाल अधिकार समितिको बैठक सम्पन्न भएको हो । बालबालिकास‘ग सम्बन्धित नीतिहरु, कार्यबिधीहरु, निर्देशिकाहरु, बाल कल्याण अधिकारको नियुक्ति,...बाँकीछेडागाडका ३ वटा बिद्यालयलाई कम्प्युटर सेट हस्तान्तरण
April 7, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, शिक्षा, स्वास्थ्य, समाचार
सुचना प्रबिधीमा बिद्यालयको पहुँच बृद्धि गरी श्रृजनात्मक शिक्षण सिकाई क्रियाकलाप गर्न ल्यापटप हस्तान्तरण गरिएको छ । छेडागाड नगरपालिकामा पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सन्चालित सहयात्रा दोस्रो परियोजना मार्फत ३ वटा...बाँकी