कर्णाली प्रदेश समाज जापानको महाचिवमा जाजरकोटका हिम प्रकाश थापा निर्वाचित
कर्णाली प्रदेश समाज जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अबिधेशनले कर्णाली प्रदेश समाज जापानको महाचिवमा जाजरकोटका हिम प्रकाश थापा निर्वाचित भएका छन् । दोस्रो अधिवेशनले अध्यक्षमा कृष्ण बहादुर शाही, उपाध्यक्षमा भिम प्रसाद...बाँकीशिक्षक संघ जाजरकोटको अध्यक्षमाः– बस्नेत
नेपाली काँग्रेस पार्टीको शुभेक्षुक संगठन नेपाल शिक्षक संघ जाजरकोटको अध्यक्षमा नारायणी मावि कार्कीगाँउका प्रधानाध्यापक गणेशकुमार बस्नेत निर्विरोध निर्वाचित भएका छन् । संघको नबौ जिल्ला अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । संघको...बाँकीप्रहरी कुटपिटका विरुद्धमा खलंगामा प्रदर्शन
नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा एमाले जाजरकोट सचिवालय सदस्य विश्वविक्रम शाहलाई प्रहरीले सोमवार बेलुका गरेको कुटपिट तथा अभद्र ब्यवहारको विरोधमा जिल्ला सदरमुकाम खलंगामा प्रर्दशन गरिएको छ । कुटपिटको विरोधमा निकालिएको...बाँकीनिर्माण ब्यब्सायि संघ, जाजरकोट अध्यक्षमा कार्की निर्वाचित
निर्माण ब्यवसायी संघ, जाजरकोट अध्यक्षमा रणबहादुर कार्की निर्वाचित भएका छन् । नयाँ कार्यसमिति चयनमा सहमति जुटन नसकेपछि मंगलवार भएको निर्वाचनबाट अध्यक्ष पदमा कार्की निर्वाचित भएका हुन । प्रत्यासी बुद्धिबहादुर खत्रीलाई १२ मतको अन्तरले पराजित गदै...बाँकीछेडागाड नगरपालिकाद्धारा पाँचतारा र सेभ द चिल्ड्रेन सम्मानित
छेडागाड नगरपालिकाले पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनलाई सम्मान गरेको छ । १३ औं नगरसभा तथा छैटौ विद्यायन अधिवेशनको अवसरमा छेडागाड नगरपालिकाले पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनलाई सम्मान...बाँकीनलगाडमा स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न
February 28, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिकाको दल्लीमा स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ । नलगाड नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र, बनेपाको संयुक्त आयोजनामा एक दिने स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न भएको...बाँकी नलगाडमा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतनामुलक गोष्ठी सम्पन्न
नलगाड नगरपालिकाको दल्लीमा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय, जाजरकोट र नलगाड नगरपालिकाको संयुक्त आयोजनामा सोमबार आत्महत्या न्युनिकरण सम्बन्धि सचेतनामुलक गोष्ठी सम्पन्न भएको हो । उक्त गोष्ठीमा जिल्ला प्रहरी...बाँकीयुनियन लाईफ इन्स्योरेन्स कम्पनीद्धारा ५ लाख १८ हजार मृत्यु दावी भुक्तानी
युनियन लाईफ इन्स्योरेन्स कम्पनीले सनिबार मृत्यु दावी ५ लाख १८ हजार रकम भुक्तानीको चेक हस्तान्तरण गरेको छ । जिल्ला सदरमुकाम खलंगामा शोक सभाको आयोजना गरेर कम्पनीले मृत्यु दावी ५ लाख १८ हजार रकम भुक्तानीको चेक...बाँकीशैक्षिक सुधारका लागि कुशे–९ मा हेलो अध्यक्ष कार्यक्रम संचालन
February 19, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
कुशे गाउँपालिकाको वडा नं. ९ ले शैक्षिक सुधारका लागि ‘हेलो अध्यक्ष कार्यक्रम’ संचालनमा ल्याएको छ । गत पुस महिनाको १० गते बसेको वडा समितिको बैठकबाट ‘शैक्षिक सुधार कार्यविधी–२०७९’ पारित गरी ‘हेलो अध्यक्ष कार्यक्रम’ संचालनमा ल्याईएको...बाँकी