स्थानीय सरकार संचालन सम्बन्धि जाजरकोटमा अभिमुखीकरण सम्पन्न
जाजरकोटमा स्थानीय सरकार संचालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँ तथा नगरपालिकाका अध्यक्ष÷उपाध्यक्ष, नगर प्रमुख÷उपप्रमुख र वडाअध्यक्षहरुको क्षमता विकासका लागि आयोजित अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको हो । कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा...बाँकीजाजरकोटको छेडा–खलंगा सडक खण्डमा जेब्राक्रसिङ्ग संचालनमा
जाजरकोट जिल्लाको छेडा–खलंगा सडक खण्डमा सनिबारदेखि जेब्राक्रसिङ्ग संचालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय, जाजरकोट र सडक डिभिजन कार्यालय चौरजहारीको संयुक्त पहलमा जेब्राक्रसिङ्ग संचालनमा आएको हो । जिल्लाको छेडा–खलंगा सडक खण्डमा...बाँकीकृषि व्यबसायबाट कर्णालीमा उदाउदैः– सदामसिंह राठौंर
कृषि व्यवसायबाट कर्णाली प्रदेशमा जाजरकोटका युवा सदामसिंह राठौर उदाउन थालेका छन् । कृषि उद्यमशिलताबाट अर्थोपाजन गर्न एग्रो प्राली संचालन गरेको दुई बर्षमै राठोर कर्णाली प्रदेशमा उदाउन थालेका हुन् । सदामसिंह राठौर जाजरकोट जिल्ला सदरमुका खलंगाका...बाँकीश्रीमतिले श्रीमान हत्या गरेको घटना पाँच बर्षपछि बाहिर आयो
जाजरकोटमा श्रीमतीले श्रीमानको हत्या गरेको घटना पाँच बर्षपछि बाहिर आएको छ । हत्यागरी शौचालयको खाल्डोमा राखेर पुरेको लासको मानव कङ्गाल पाँच बर्षपछि नेपाल प्रहरीले निकालेको छ । गोप्य सुचनाको आधारमा नेपाल प्रहरीले पाँच बर्षपछि हत्याको...बाँकीट्याक्टर दुर्घटनामा परि तीन जना घाईते
जाजरकोटमा ट्याक्टर दुर्घटनामा परि तिन जना घाइते भएका छन् । घाईते तीन जना मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भेरी नगरपालिका–४ शान्तिचौतारा देखि बोहरा तर्फ जाँदै गरेको ट्याक्टर बोहरा मोड नजिकै...बाँकीकुशेका पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान
January 27, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
कुशे गाउँपालिकाका पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान गरिएको छ । किशोरीसंग उपाध्यक्ष कार्यक्रम अन्तरगत पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान गरिएको हो । भेन्डिङ्ग मेसिनबाट छात्राहरुलाई स्यानीटरी प्याड प्रयोगमा सरलता पैदा गर्न...बाँकी नेपालमा भुमिहिनहरुको समस्या र समाधानमा राज्यको दायित्व
नेपालको इतिहासमा ब्यवस्था परिवर्तनका लागि जनताले ठुला–ठुला संघर्षहरु गरेका छन । सामन्ति राज्यसत्ता ढाल्न २००७ सालमा जनक्रान्ति भयो । जनक्रान्तिबाट राणा शासनको अन्त्य भएता पनि नव सामन्ति राज्यसत्ताको पुनःउदय भयो । लामो समय थला परेको...बाँकीराष्ट्रिय भुमि आयोग जाजरकोटद्धारा छेडागाडमा निवेदन दर्ताको निस्सा वितरणको तयारीमा
राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकामा निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारीमा जुटेको छ । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको काम सम्पन्न भएपछि राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकामा निवेदन दर्ताको...बाँकीत्रिभुवन मावि खलंगाले सम्पन्न ग¥यो सामाजिक परीक्षण
January 13, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्ला सदरमुकाम खलंगामा रहेको त्रिभुवन माध्यामिक विद्यालयले सामाजिक परीक्षण गरेको छ । शिक्षा नियमावली–२०५९ को नियम १७१ (क) बमोजिम त्रिभुवन मावि खलंगाले शुक्रबार सामाजिक परीक्षण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार बहादुर शाहको...बाँकी