आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटमा २४ घण्टामा ४७ जना संक्रमित थपिए, २० जना डिस्चार्ज

May 25, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
२४ घण्टाको समयमा जाजरकोट जिल्लामा ४७ जनालाई कोरोना पुष्टी भएको छ भने, २० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । सोमबार कोरोना सन्चो भएर डिस्चार्ज हुनेको संख्या ४५४ जना रहेको जाजरकोटमा मंगलबार ४७४ पुगेको छ...बाँकी

जुनीचाँदेमा कोरोना नियन्त्रण गर्न ३६ लाखको औषधी र स्वास्थ्य सामाग्री खरिद

May 25, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जुनिचाँदे गाउँपालिकाले कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ३६ लाखको औषधी र स्वास्थ्य सामाग्री खरिद गरेको छ । स्वास्थ्य शाखाको निशर्त तर्फ बिनियोजित रकमबाट एसबिए तालिम र सुरक्षित गर्भपतन तालिमका लागि छुट्याइएको बजेटलाई...बाँकी

अक्सिजन सिलिण्डर रिफिलिङ्ग गर्न स्वास्थ्य सेवा कार्यालयलाई अखिल क्रान्तिकारीको सहयोग

May 25, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेत्र विक्रम चन्द (विप्लब) नेतृत्व रहेको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, जाजरकोटले स्वास्थ्य सेवा कार्यालय, जाजरकोटलाई सहयोग गरेको छ । ३० वटा अक्सिजन सिलिण्डर रिफिलिङ्ग गर्न स्वास्थ्य सेवा कार्यालयलाई अखिल क्रान्तिकारी, जाजरकोटले...बाँकी

जाजरकोटमा २४ घण्टामा ३६ जना कोरोना मुक्त, ४६ जना सक्रमित थपिए

May 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा २४ घण्टाको समयमा ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ४६ जना संक्रमित थपिएका छन् । जिल्लामा सोमबार सक्रिय संक्रमितको संख्या ५९५ जना रहेको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । ११...बाँकी

कोरोना उपचारको फ्रन्ट लाईनमा पत्रकार बद्री पन्त

May 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा जसरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु दिनरात खटिरहेका छन् । त्यसैगरी जाजरकोटका पत्रकार बद्री पन्त पनि कोरोना रोकथाम, नियन्त्रण र उपचारमा दिनरात खटिरहेका छन् । रेडियो नेपाल र सगरमाथा...बाँकी

डरलागदो राजनीतिको सुन्दर समाधान

May 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, विचार, समाचार
हिजोका सोचाइहरु अब पुराना भए । जसलाई हामीले लोकतन्त्र भन्यौं, घोक्यौं र डिग्री प्राप्त ग¥यौँ, आज त्यो ठोकतन्त्रमा रूपान्तरित भइसकेको छ । फेरि पनि हामीले त्यही कुराको बखान गर्दैछौँ । रूपान्तरित वस्तुको चरित्र बुझ्न सक्नु...बाँकी

भेरीमा २४ घण्टाको समयमा ८६ जनाले कोरोना जिते, १६ जना संक्रमित थपिए

May 23, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्लाको भेरी नगरपालिकामा आईतबार ८६ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । १६ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा लगाएत...बाँकी

सेभ र पाँचतारा युवा संरक्षक मञ्चद्धारा स्वास्थ्य सेवा कार्यालयलाई झण्डै ६ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

May 23, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले स्वास्थ्य सेवा कार्यालयलाई आईतबार झण्डै ६ लाखको स्वास्थ्य सामाग्री हस्तारण गरेको छ । कोभिड-१९ को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचार गर्न सेभ द चिल्ड्रेन र पाँचतारा...बाँकी

जाजरकोटमा २४ घण्टामा १७ जनाले कोरोना जितेर घर फर्के

May 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा २४ घण्टाको समयमा १७ जनाले कोरोना जितेर घर फर्केका छन् । भने, १६ जना सक्रिय संक्रमित थप भएका छन् । जिल्ला प्रशासन कार्यालयले ११ चैत २०७६ देखि ८ जेठ २०७८ सम्मको सनिबार प्रकाशन...बाँकी

फाराम भर्न नदिएको वडाअध्यक्षलाई भुमीहिन सुकुम्बासी दलितहरुको आरोप

May 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बारेकोट गाउँपालिका–४ की वडा अध्यक्ष सिर्जना बस्नेतले रातो फराम भर्न नदिएको भुमिहिन सुकुम्बासी दलितहरुले आरोप लगाएका छन् । बारेकोट–४ जुम्कका दलितहरुले वडा अध्यक्ष बस्नेतलाई यस्तो आरोप लगाएका हुन् । भुमी सम्बन्धि समस्या समाधान आयोगले गत...बाँकी