जाजरकोटमा २४ घण्टामा ६४ जना कोरोना मुक्त, ४१ जना संक्रमित
२४ घण्टाको समयमा जिल्लामा ६४ जना कोरोना मुक्त भएका छन् भने, ४१ जनालाई कोरोना पुष्टी भएको छ । सोमबार ५५९ जना सक्रिय संक्रमितहरुले जिल्लाका विभिन्न पालिकाहरुमा उपचार गराई रहेका छन् । जिल्लामा हालसम्म ९ हजार...बाँकीनलगाड नगरपालिकामा ३ जनालाई कोरोना पुष्टी
२४ घण्टाको समयमा नलगाड नगरपालिकामा गरिएको परीक्षणबाट तीन जनालाई कोरोना पुष्टी भएको छ । आईतबार ९ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट तीन जनालाई कोरोना पुष्टी भएको हो । हालसम्म नलगाड नगरपालिकामा ११३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट...बाँकीजाजरकोटमा सनिबार ५८२ जना सक्रिय संक्रमित
जिल्लामा सनिबार सक्रिय कोरोना संक्रमित ५८२ जना रहेका छन् । उनीहरुले होम तथा अस्पतालका आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । २४ घण्टाको समयमा जिल्लाका बिभिन्न ठाउँमा ६४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २५ जनालाई कोरोना...बाँकीजाजरकोटमा कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठक सम्पन्न
जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापक केन्द्रको बैठक शुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी पे्रम प्रसाद देवकोटाको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापक केन्द्रको भर्चुवल बैठक सम्पन्न भएको हो । सम्पन्न भएको बैठकले जिल्लाका सबै पालिकाहरुले...बाँकीजाजरकोटमा कोरोनाले थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या पुग्यो ४
जिल्लामा एक जना कोरोना संक्रमितको बिहिबार राती मृत्यु भएको छ । नलगाड नगरपालिकाको दल्लीमा रहेको आईशोलसनमा रहेर उपचार गराई रहेका संक्रमितको राति मृत्यु भएको हो । मृत्यु हुने संक्रमितमा नलगाड नगरपालिका–७ का ८६ बर्षिय पुरुष...बाँकीएक कोरोना संक्रमितले पत्रकार बद्री पन्तलाई लेखेको खुल्ला पत्र
एक कोरोना संक्रमितले पत्रकार बद्री पन्तका नाममा खुल्ला पत्र लेखेका छन् । जिल्ला अस्पतालको आइशोलेसन बेडमा रहेर उपचार गराई रहेका संक्रमितले निकै भावुक मुद्रमा पत्रकार पन्तको नाममा खुल्ला पत्र लेखेका छन् । यस्तो छ खुल्ला...बाँकीकोरोना भाइरसको टाइमलाइन र उपचार विधि
May 28, 2021 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, विचार, समाचार
यतिबेला भारत र नेपाल कोरोना महामारीको दोस्रो लहरका कारण आक्रान्त छन् । दैनिक लाखौंको संक्रमण र हजारौंको मृत्यु भारतको पछिल्लो एक महिना यताको नियति हो । नेपालमा पनि दैनिक करीब १० हजारको हाराहारीमा संक्रमित र...बाँकी