Hamro Sanchar

बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारगरी एक जनाले गरे आफ्नै छोराको हत्या

May 27, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कोहलपुर नगरपालिका–१२ चपरगौडीमा बुधबार राति एक जनाले आफ्नै छोराको हत्या गरेका छन् । धारिलो हतियार प्रहार गरेर छोराको हत्या बाबुले गरेका हुन् । चपरगौडीका ठाकुर प्रसाद वलीले आफ्नै छोराको हत्या गरेका छन । वुधबार राति...बाँकी

छेडागाड नगरपालिकामा अबसर परियोजनाद्धारा ८८ लाख भन्दा बढिको राहत बितरण

May 27, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिकामा अबसर परियोजनाले ८८ लाख भन्दा बढिको खाद्य सामाग्री सहितको राहत बितरण गरेको छ । कोभिड–१९ को प्रभावले खाद्य असुरक्षित (विपन्न) ८२२ घरधुरीलाई परियोजनाले खाद्य सामाग्री सहितको राहत बितरण गरेको हो । सेभ द...बाँकी

जाजरकोटमा २४ घण्टामा २२ जना कोरोना मुक्त, १४ जना संक्रमित थपिए

May 26, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्लामा २४ घण्टाको समयमा २२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, १४ जना सक्रिय संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणका अनुसार हालसम्म जिल्लामा कोरोना भाईरस...बाँकी

कोभिड–१९ रोकथाम र बिपद व्यवस्थापन सम्बन्धि भर्चुवल समन्वयात्मक बैठक सम्पन्न

May 26, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार र बिपद व्यवस्थापन सम्बन्धि मंगलबार सर्बपक्षिय भर्चुवल समन्वयात्मक बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अध्यक्षतामा प्रतिनीधि सभा सदस्य शक्तिबहादुर बस्नेतको बिशेष आतिथ्यतामा भर्चुवल...बाँकी

बारेकोट गाउँपालिकालाई पदम थापाको १० वटा बेड सहयोग

May 26, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बारेकोट गाउँपालिकालाई ईन्जिनियर पदम थापाले १० वटा बेड सहयोग हस्तान्तरण गरेका छन । कोभिड–१९ को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचारमा गाउँपालिकालाई मद्दत गर्न ईन्जिनियर थापाले मंगलबार १० वटा बेड हस्तान्तरण गरेका हुन् । नलगाड हाईड्रोपावर...बाँकी

जाजरकोटमा २४ घण्टामा ४७ जना संक्रमित थपिए, २० जना डिस्चार्ज

May 25, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
२४ घण्टाको समयमा जाजरकोट जिल्लामा ४७ जनालाई कोरोना पुष्टी भएको छ भने, २० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । सोमबार कोरोना सन्चो भएर डिस्चार्ज हुनेको संख्या ४५४ जना रहेको जाजरकोटमा मंगलबार ४७४ पुगेको छ...बाँकी

जुनीचाँदेमा कोरोना नियन्त्रण गर्न ३६ लाखको औषधी र स्वास्थ्य सामाग्री खरिद

May 25, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जुनिचाँदे गाउँपालिकाले कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ३६ लाखको औषधी र स्वास्थ्य सामाग्री खरिद गरेको छ । स्वास्थ्य शाखाको निशर्त तर्फ बिनियोजित रकमबाट एसबिए तालिम र सुरक्षित गर्भपतन तालिमका लागि छुट्याइएको बजेटलाई...बाँकी

अक्सिजन सिलिण्डर रिफिलिङ्ग गर्न स्वास्थ्य सेवा कार्यालयलाई अखिल क्रान्तिकारीको सहयोग

May 25, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेत्र विक्रम चन्द (विप्लब) नेतृत्व रहेको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, जाजरकोटले स्वास्थ्य सेवा कार्यालय, जाजरकोटलाई सहयोग गरेको छ । ३० वटा अक्सिजन सिलिण्डर रिफिलिङ्ग गर्न स्वास्थ्य सेवा कार्यालयलाई अखिल क्रान्तिकारी, जाजरकोटले...बाँकी

जाजरकोटमा २४ घण्टामा ३६ जना कोरोना मुक्त, ४६ जना सक्रमित थपिए

May 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा २४ घण्टाको समयमा ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ४६ जना संक्रमित थपिएका छन् । जिल्लामा सोमबार सक्रिय संक्रमितको संख्या ५९५ जना रहेको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । ११...बाँकी

कोरोना उपचारको फ्रन्ट लाईनमा पत्रकार बद्री पन्त

May 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा जसरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु दिनरात खटिरहेका छन् । त्यसैगरी जाजरकोटका पत्रकार बद्री पन्त पनि कोरोना रोकथाम, नियन्त्रण र उपचारमा दिनरात खटिरहेका छन् । रेडियो नेपाल र सगरमाथा...बाँकी